Advertisement

बेलायत । विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित भएका छन् ।   गत सोमबार साँझ बेलायतको राजधानी लण्डनस्थित ग्रोसभेनर हाउसमा आयोजित एक भव्य समारोहमा पूर्वगोर्खा सैनिक बुढामगर अवार्ड थापेका हुन् ...

काठमाडौँ । मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी वागमती नदीमा पठाउन थालिएको छ । अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौंमा आइरहेको भए पनि करिव १८ करोड लिटर पानी प्रशोधन गरी...

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले हरित ऊर्जा उत्पादन नेपालको प्रमुख प्राथमिकता भएको बताएका छन् ।  भारतको जयपुरमा जारी ‘साउथ एसियन क्लिन इनर्जी फोरम’लाई बुधबार सम्बोधन गर्दै उनले हरित ऊर्जालाई नेपालले प्रमुख प्राथमि...

म्याग्दी । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो ।  मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न ...

काठमाडौं । जुन भाईले गर्दा व्यवसायिक विरासत जोगाउन र स्थापित हुन सफल भए, त्यही भाईप्रति व्यवसायी पद्य ज्योति र उनका छोरा सौरभ ज्योति कठोर बनेका छन् ।  सम्पत्तिको लोभमा भाई डा. रुप ज्योतिलाई निकै दुःख दिँदै आएका पद्य ज्योतिले फेरि जमलस्थित ग्राण्डी सिटी अस्पताल खा...

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को निर्णयको पर्खाइमा बसेको छ । कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आ...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गर्दै विद्यमान समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   सरकार गठन भएको एकसय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिबारे जानकारी दिन आज यहाँ आय...

वासिङ्टन डिसी । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।   बुधबार यहाँ विभिन्न फोरममा सहभागी हुनुका...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनी संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज अध्यक्ष ढुङ्गानालाई ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायुसेवा (नेपाल एयरलायन्स) चुस्त र प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् ।  आफू मन्त्री भएपछिको सय दिनको प्रगतिबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले चुस्त र प्रभावकारी बृ...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु. ५१ लाख सहयोग प्रदान गरेको छ ।  प्रधानमन्त्री कार्यालयमा सम्पन्न एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल...

काठमाडौं । गत असोज २३ गते अर्थात् दशैंअघि प्रतितोला एक लाख ५९ हजार एक सय रुपियाँमा कारोबार भएको सुनको मूल्य त्यस यता लगातार बढिरहेको थियो । दशैं लगत्तै उकालो लाग्न थालेको सुनको मूल्य पछिल्लो दिन कात्तिक ७ गतेसम्ममा तोलामा ७ हजार ६ सय रुपियाँले बढ्दै एक लाख ६६ हजार...

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।  महानगरले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्ड...

पोखरा । सहकारीको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि बिहीबार कास्की जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ । पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएको...

काठमाडौं । लाभांश पारित गर्न आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारणसभा बोलाएको छ ।  कात्तिक ८ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सभा मंसिर ७ गते शुक्रबार बनेपा–७ स्थित होटल उग्रचण्डीमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो । सभा...

काठमाडौं । स्नो रिभर्स लिमिटेड र हिलटन हाइड्रो इनर्जी लिमिटेड एकापसमा गाभिने भएका छन् ।  मर्जरको प्रस्ताव राखेर दुवै संस्थाले वार्षिक साधारणसभा डाकेका छन् ।  स्नो रिभर्सले कात्तिक २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय ज्ञानेश्वर, काठमाडौँमा दिउँसो २ बजे सभा ड...

काठमाडौं । विश्व बैंकले सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र (डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर (बीस अर्ब १० करोड) सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ ।  विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी भ...

वीरगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी–अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहे...

वासिंटन । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन् । वार्ता नेपालमा रोजगारी सृजना गर्ने...

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी निर्देशक श्रवण कुमार रावलको ६१ वर्षको उमेरमा निधन भएको छ ।  अन्तर्राष्ट्रिय समावेशी बीमासम्बन्धी कार्यक्रममा भाग लिएर गए राति सकुशल घर फर्केका सीईओ रावललाई एक्कासि असहज भएको थियो । तत्काल अस्पताल पुर्या...

काठमाडौं । डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् प्रयोग गरी महसुल नतिर्ने उद्योगीलाई बक्यौता तिर्न दिएको अल्टिमेटम आज सकिँदै छ ।  यही विषयमा छलफल गर्न नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक आज बस्दै छ । ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान ९ बजे बोलाइएको छ । बै...

काठमाडौं । सिटिजन्स बैंकले हरिनगरा शाखा सार्ने भएको छ ।  बैंकको हरिनगरा गाउँपालिका वडा नम्बर ७ ‘ख’बाट सञ्चालन भइरहेको शाखा सर्ने भएको हो ।  शाखा कात्तिक ११ गतेदेखि हालको भवनतर्फको पूर्वतर्फ जोडिएको भवनको पहिलो तलामा सर्ने बैंकले जनाएक...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलो र चमसुरको सागको मूल्य बढेको छ ।  हिजो प्रतिकिलो ९०० रुपियाँ रहेको कुरिलो आज १५० रुपियाँले बढेर प्रतिकिलो १०५० रुपियाँ कायम भएको छ ।  त्यस्तै, चमसुरको साग भने ८६ रुपियाँले महँगिएको छ । आज २२...

काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाको लाभांश (प्रतिफल) बुक गर्ने आज (कात्तिक ८) अन्तिम दिन हो ।  लाभांश प्रयोजनार्थ हिमालयनले भोलि (कात्तिक ९) बुक क्लोज गर्दै छ ।  हिमालयन क्यापिटल लिमिटेडको योजना व्यवस्थापकका रु...

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुनिश्चित गर्ने आज (कात्तिक ८ गते) अन्तिम दिन रहेको छ ।  लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ लघुवित्तले भोलि (कात्तिक ९) मा बुक क्लोज गर्दै छ । आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन र सभामा सहभागिता ...