काठमाडौं । हाइलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता हकप्रद शेयर बिक्रीमा राखेको हो । कम्पनीका शेयरधनीहरूले २ः१ अनुपात (२ बराबर १ नयाँ कित्ता) १ कित्ता सेयरका लागि आवेद...
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी राजेश्वर श्रेष्ठको ४० हजार र पानबहादुर गुरुङको नाममा रहेको ४१ हजार ५७० गरी कुल ८१ हजार ५७० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक...
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले १५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज (भदौ १६) अन्तिम दिन रहेको छ । कम्पनीले साउन २७ गतेदेखि १ः१.५ अनुपातमा प्रतिशेयर १०० अंकित दरका एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी...
काठमाण्डौ । प्रिमियम इभी एसयुभी स्काईवेलले काठमाण्डौको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा ९९ वटा गाडीको बुकिङ लिन सफल भएको छ । प्रिमियम सेग्मेन्टका गाडीमध्ये अटो शो सकिन एकदिन बाँकी छँदै ९९ युनिट बुकिङको यो सम्भवतः दुर्लभ रेकर्ड रहेको बताइएको छ । ...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी र बागमती प्रदेशका धेरै स्थान र गण्डकी स्थानका एक–दुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभा...
काठमाडौं । आज २०८१ भदौ १६, सेप्टेम्बर १, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन आज अमेरिकी डलर १ को खरिद ...
झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार...
सङ्खुवासभा । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा ...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०७८ साल भदौ महिनाको १६ गते आइतबार, भाद्र कृष्णपक्षको चतुर्दशी तिथि । मेष अरुको विश्वास आर्जन गर्न सकिने छ । मित्रहरुको साथ र समर्थनले सामुहिकताको भावना जागृत हुने छ । मेहनत र पराक्रमी बानीमा भने कमि आउने र आलस्यताले सताउन...
–सचिन अर्याल नेपाली अटो बजार यतिबेला जुन आकारको हुनुपथ्र्यो, त्यो आकार बन्न सकेको छैन । विगतलाई हेर्दा हाम्रो बजार निकै राम्रो हुँदा पनि वर्षको १८÷२० हजार युनिट मात्र गाडी बिक्री हुन्थे । यो संख्या हाम्रो जनसंख्याको आधारमा निकै कम हो । हाम्रो जत्तिक...
–सुरेन्द्र उप्रेती नेपालमा टायरको इतिहास पुरानो छ । जब नेपालमा गाडी भित्रियो, टायर पनि स्वाभाविक रुपमा आउने नै भयो । शुरूवाती दिनमा टायरको डिलर (एजेन्सी) थिएनन् । डिलरसिप लिएर व्यापार गर्ने पाँच दशक पुराना व्यवसायी अझै पनि भेटिएका छन् । त्यसअघि त राजपरिवार,...
काठमाडौं । नेपालकी पलेशा गोवर्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट काँस्य पदक जितेकी छन् । पारा तेक्वान्दो खेल नेपालमा शुरुवात भएको एक दशकमा नै यो खेलकी खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक पदक दिलाएकी हुन् । पेरिसको ग्राण्ड प्यालेसमा शुक्रवा...
–रूपेश शर्मा भट्ट उपाध्यक्ष, भिजी इम्पेक्स, जीडब्ल्यूएम भिजी इम्पेक्सले सन् २०२१ देखि ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम)का गाडी नेपाल भिœयाएको हो । पहिलो चरणमा हाबलको जोलाइन एसयूभी र पावर पिकअप बजारमा उतारेको भिजी इम्पेक्ससँग अहिले जीडब्ल्यूएमको पिकअप सेग्...
–भोलेश्वर दुलाल प्रवन्ध निर्देशक, पूर्वाञ्चल ल्युब आयल (पीएलओ) नेपालमा लुब्रिकेन्ट उद्योगको इतिहास चार दशकभन्दा पुरानो छ । विसं. २०४१ मा सरकारले पहिलोपटक नेपाल ल्युब आयल कम्पनी स्थापना गरेको थियो । पछि २०५१ सालमा सरकारले यसलाई निजीकरण गरेपछि निजी क्षेत्रबाट पू...
–ज्ञानेन्द्र चन्द महाप्रबन्धक, पायोनियोर मोटोकर्प प्रा.लि. नेपालको अटोमोवाइल क्षेत्रमा सारडा ग्रुपको पूरानो ईतिहास छ । लामो समयदेखि जापानी ब्राण्ड निसान र डाट्सन बिक्री गर्दै आएको सारडा समूहले अहिले चिनियाँ विद्युतीय सवारी साधन (ईभी)का ब्राण्डहरु पनि ...
काठमाडौं । नेपालका कलेजहरुलाई सम्वन्धन दिने स्वदेशी तथा विदेशी विश्वविद्यालयहरुमध्ये पहिलो नम्बरमा मलेसियाको टेलर्स युनिभर्सिर्टि पर्न सफल भएको छ । उक्त विश्वविद्यालयले नेपालमा सम्वन्धन दिएको कलेज आईआईएमएस, काठमाडौं र फिस्टेल माउन्टेन स्कुल अफ हस्पिटालिटि एण्ड टुरिजम म्याने...
काठमाडौँ । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले हरेक नेपालीले साँझ बिहान खानका लागि कृषि उपज बेसाउन नपर्ने अवधारणासहित कृषि दशक कार्यक्रम सुरु गरिएको बताएका छन् । मुक्तिनाथ कृषि कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले ...
मकवानपुर । हेटौँडा–९ लामसुरस्थित हेटौँडा सिमेन्ट उद्योगले अढाई महिनापछि क्लिङ्कर उत्पादन सरु गरेको छ । उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ कोइला अभाव, उत्पादन भएको सिमेन्ट बिक्री नहुने, बिग्रेका मेसिन मर्मत गर्ने रकम अभावजस्ता कारणले अढाई महिनादेखि हेटौँडा सिमेन्ट उ...
लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताएका छन् । भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शुक्रबार निरीक्षणपछि सञ्चारकर्मीसँग मन्त्री पाण्डेले सर...
कास्की । बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पोखरा महानगरपालिका–१७ निवासी ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई जिल्ला अदालत कास्कीको आदेशानुसार शुक्रबार कारागार चलान गरिएको जिल्ल...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र जनताप्रति उत्तरदायी भएर काम गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा नायव कार्यकारी निर्देशकसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा नेपाल विद्...
खोटाङ । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्...
काठमाडौँ । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि भदौ १३ गते बझाङ...
काठमाडौँ । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।...
काठमाडौँ । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपिया ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरि...