Advertisement

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र जनताप्रति उत्तरदायी भएर काम गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा नायव कार्यकारी निर्देशकसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा नेपाल विद्...

खोटाङ । गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीन जना गम्भीर घाइते भएका छन् । ऐंसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्...

काठमाडौँ । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि भदौ १३ गते बझाङ...

काठमाडौँ । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न  के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।...

काठमाडौँ । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपिया ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरि...

कञ्चनपुर । विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका हुन् ।            निकुञ्जसँगै ...

धुलिखेल । प्रधानमन्त्री केपी ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् ।  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा शुक्रबार उनले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मु...

रसुवा । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा रसुवा भन्सार कार्यालयको राजस्व रु ५० करोडले वृद्वि भएको छ ।  प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठककानुसार चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना साउनमा आयात सामग्रीको शुल्कबापत रु एक अर्ब ५४ करोड ...

लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरकानुनी व्यवसायलाई सरकारले छुट नदिने बताएका छन् । सरकारले व्यवसायीलाई दुःख नदिने र अमर्यादित व्यवहार नगर्ने पनि उनले स्पष्ट पारे ।   युवा उद्यमी मञ्च रुपन्देहीले आज रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा...

काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरुद्वारा एनटर्कको उक्त नयाँ भेरियन्ट सार्वजनिक गरिएका हुन् ।  एनटर्क डिस्क बिएस सिक्स एफआ...

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ । सर्वोच्चले यही गएको भदौ ६ मा न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश आज (शुक्रबार) न्यायाधीश विनोद श...

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने भएकाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुने बताएका छन् ।  नेपाल बीमा प्राधिकरणद्वारा शुक्रबार बुटवलमा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही...

काठमाडौं ।  पटक पटक ताकेता गर्दा पनि सरकारले कोरोना बीमाको दावी भुक्तानीका लागि बजेट निकासा नगरेपछि निर्जीवन बीमा कम्पनीहरु अदालतमा जाने निष्कर्षमा पुगेका छन् ।  निर्जीवन बीमा कम्पनीका उच्च पदस्थ कर्मचारीहरुको साझा संस्था नेपाल बीमक संघको नेतृत्वमा...

काठमाडौं । संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानिज्मन्ट (नाथम) र नेपाल माउन्टेन एकेडेमी (एनएमए) लाई मर्ज नगरिने बताएका छन् ।  आज काठमाडौंमा नेपाल पर्वतीय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अर...

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीभित्र काम गर्...

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वित्तिय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रुपमा अनुसन्धान गर्न ‘वित्तीय अनुसन्धान ब्यूरो’ गठन गर्ने बताएका छन् ।  सिंहदरबारस्थित गृहमन्त्रालयमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तीय ...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९–८०’ सार्वजनिक गरेको छ ।  प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍यायाउने उद्देश्यले राष्ट्र बैंकले प्र...

मलेखु । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज स्थलगत निरीक्षण गरेका छन् ।  काठमाडौँको नागढुङ्गादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिक भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने क...

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि परेका संशोधन प्रस्तावमाथि छलफल भएको छ ।  उक्त विधेयकमाथि २० वटा संशोधन प्रस्ताव परेका छन् । सांसदहरु ज्ञानबहादुर शाही, ध्रुवबहाद...

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको समितिले बैठकले सर्वसम्मतिमा उक्त निर्णय गरेको हो ।  समिति सभाप...

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूको संख्यामा उल्लेख्यनीय वृद्धि भएको छ । सात महिनामाको यात्रुको तुलना गर्दा एक लाख १२ हजार ४६ जनाले वृद्धि संख्या वृद्धि भएको हो ।  सन् २०२३ को जनवरीदेखि जुलाईको तुलनामा यस बर्षको सोही अवधिमा उक्त संस्थामा यात्रुको...

काठमाडौँ । नयाँ बुटवल–नेपाल भारत सीमापार प्रसारणलाइन निर्माणका लागि अमेरिकी संस्था एनसीसीअन्तर्गतको नेपालको निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसीए–नेपाल)ले ठेक्का सम्झौता गरेको छ ।  एमसीए–नेपालले शुक्रबार एक बिशेष समारोहका बीच १८ किमी ल...

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतविरुद्ध उजुरी हाल्ने उजुरीकर्तासँग आज छलफल गरेको छ । समितिले  बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्तासँग पुस्टयाँइ माग गरिएको हो । प्...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने वीरहरू भनेका शेर्पा समुदाय भएको बताएका छन् । शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानको कार्यक्रममा उनले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताए ।  ...

टोकियो । जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाई महिनामा बढेको सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सञ्चार तथा आन्तरिक मामिलामन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २।५ प्रति...