भद्रपुर । झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो वडाकै ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनीहरुलाई रु एक हज...
काठमाडौं । मलद्वारमा हिरा र सुन लुकाएर ल्याएको अवस्थामा दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट दुई सय ग्राम हिरा बरामद भएको ...
काठमाडौँ । विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरणमा संलग्न मोरङको रङ्गेली नगरपालिका-२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय अपरा...
काठमाडौँ । भित्री बस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नानगरिकलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहका अनुसार बिहीबार भारतीय नागरिकले नौलो तरिका अपनाएर एक किलो सुन नेपाल भित्र्याए ...
सिन्धुली । १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले सिन्धुलीको मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो ...
काठमाडौँ । ८३ हजार घुस लिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाडौंमा कार्यरत खरिदार त्रिलोचना पोखरेल बिरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौमा उनी बिरुद्ध मुद्दा दायर गरेको हो । खरिदार पोखर...
काठमाडौं । नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुईजनालाई नयाँबसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरे...
काठमाडौँ । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा रामकृष्णचार्य बैष्णव कृष्णदाश भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटी छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत सुनसरीमा भएको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सोमबार यस्तो आदेश दिएको हो ...
काठमाडौं । बैंकिङ कसुरु मुद्दामा नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालिन प्रवन्धक भुपराज कोइराला पक्राउ परेका छन् । शाखा प्रवन्धक हुँदा उनले बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएको अनुसन्धानबाट देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ...
काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई आवश्यक परिमार्जनसहित संसद पठाउने निर्णय गर्यो । उप समिति गठन गरेर गहन अध्ययनसहित तयार पारिएको प्रतिवेदनलाई समितिले आंशिक परिमार्जनसहित संसद पठाउने निर्णय बहुमतले गरेको...
काठमाडौं । पूर्वगृह राज्यमन्त्री तथा बहालवाला कांग्रेस सांसद देवेन्द्रराज कँडेलले नागरिककै हैसियतमा भारतीय प्यान कार्ड लिएका छन् । उनको नाममा भारत सरकारले जारी गरेको डीटीआईपीके ९९९५ नम्बरको प्यानकार्डको प्रतिलिपि मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको विवरण ...
काठमाडौँ । चिलीमा भएको इन्टरपोलको ८८ औँ महासभा बैठकमा नेपाल चीनका प्रहरी अधिकारीबीच दुई देशमा हुने अपराधलाई नियन्त्रण गर्न भएको छलफल अनुसार निगरानी गर्दा साइबर अपराधमा सङ्लग्न १२२ चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...
काठमाडौँ । एक हजार दरका नक्कली नोटको कारोबार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्...
काठमाडौं । नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ । अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । विदेशी नागरिक यति ठूलो संख्यामा...
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले अपराधमा संलग्न रहेको भन्दै ९७ जना चिनियाँहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार उनीहरुलाई मनमैंजु र ...
लहान । ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवा...
लहान । सुनको जलप लगाई अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले बुधबार साँझ दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवास...
काठमाडौं । तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द(विप्लव) समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले ...
काठमाडौं । भारतको आन्द्र प्रदेश सरकारले बलात्कारीलाई २१ दिनभित्रै फाँसी दिने कानुन पास गरेको छ । आन्द्र प्रदेश विधान सभाले शुक्रबार आन्द्र प्रदेश दिशा विधेयक नाम दिईएको कानुन अनुसार बलात्कारका घट्नाको न्यायिक निरुपण २१ दिनभित्रै सम्पन्न गरिसक्नुपर्नेछ र दोषीलाई फाँसीको सज...
काठमाडौँ । सेवाग्राहीसँग २० हजार घुस लिने मालपोत कार्यालय काभ्रेपलाञ्चोकका नायव सुव्बा रोसकाजी जस्पाउ विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार उनी बिरुद्ध मुद्दा दर्ता गरेको हो । नायव सुव्बा जस्पाउले खरिद बिक्री भ...
काठमाडौं । कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी नेपाली नागरिक प्रयोग गरेर विदेशी गिरोहले पाँच अर्ब विदेश लाने योजना बनाएका थिए । उक्त घटनाबारे बैंकले बेलैमा खबर पाएकाले ठूलो रकम विदेशिनबाट जोगियो । उक्त घटनामा सङ्लग्न १८ जनालाई पक्राउ गरी कानूनी कारवाही अघि बढ...
काठमाडौँ । अनलाइन ठगी र बैंकको सिस्टम हृयाक गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवार रहेका छन् । पक्राउ परेकाहरुले अनुसन्धानका क्रममा गत असोजमा कृषि व...
धनगढी । कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । उक्त गिरोहमा संलग्न भनिएका...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जना बिरुद्ध मुद्दा दर्ता भएको भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । त्रिभुवन विश्वविद्यालयक...
काठमाडौँ । सीआरभी केशलियामार्ग विराटनगर मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) श्यामकुमार दाहाल ७ हजार घुस रकम सहित पक्राउ परेका छन् । सेवाग्राहीलाई अनावश्यक दुःख दिने र विभिन्न खाद्य सामाग्री ओसारपोसारमा सहजीकरण गरिदिने प्रयोजनका लागि घुस मागेको सूचनाको आधारमा...