Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् ।  बिहिबारदेखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगा...

काठमाडौं ।  सरकारले स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउन आगामी आवका लागि ७ अर्ब ५० करोड रुपियाँ बजेट छुट्टाएका छ । अर्थमन्त्री बर्षमान पुनले आज संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।  स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनल...

काठमाडौं । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स संक्रमित रहेको पाइएको छ ।  अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गर...

काठमाडौं । नेपालमा चिकित्सकको संख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्को हो ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिक...

ललितपुर । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु भएको छ । अभियानअन्तर्गत  १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।  ‘सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा प...

काठमाडौँ । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्...

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सुरक्षित मातृत्व सेवालाई सरकारले थप व्यवस्थित बनाउन जरुरी रहेको बताएकी छन् ।  शुक्रवार राजधानीमा सुरक्षित मातृत्व सञ्जाल महासंघले आयोजना गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, ...

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियोविरुद्ध आईपीभी खोप लगाइने भएको छ । तारकेश्वर नगरपालिकाका अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमु...

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएका मापदण्ड पूरा गरेर मात्रै खानेपानी ढुवानी तथा बिक्रीवितरण गर्न सरोकारवालाई अनुरोध गरेको छ ।  महानगरपालिकाले एक सूचना जारी गर्दै काठमाडौं उपत्यका क्षेत्रभित्रका पसलमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा ब...

काठमाडौं । ज्योति विकास बैकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्म...

डा मिलन प्रकाश श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ  बढ्दो आधुनिकीकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति हुँदै गएका छन् । समयको गतिसँगै कुनै बेला आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसर (रक्तचाप)को समस्या अहिले प्रशस्तै देखिन थालेका छन् । कतिपय २० देखि ३० बर्षका जवान...

काठमाडौं । बिहान श्रीया गिरीको निद्रा पनि राम्रोसँग खुलेको थिएन् । मोबाइलमा इमेलको नोटिफिकेशन देखियो । आँखा मिच्दै उनले इमेल हेरिन् । त्यो इमेल हेरेपछि एकछिन श्रीया आश्चर्यमा परिन् । इमेल थियो फोर्ब्स म्यागेजिनको ।  श्रीयालाई विश्व प्रसिद्ध फोर्ब्स ...

काठमाडौं । डा.गोविन्द के.सीले २२ औँ पटकको आमरण अनसनम तोडेका छन् । सबैले बेवास्ता गरेपछि उनले अनसन तोकेका हुन्  ।  प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासहित चार सुत्रीय मागसहित अनसन सुरु गरेका केसीले बिहीवार स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अनसन तोके...

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।  प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो ।  प्रहरीका अनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ ...

कोपेनहेगन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ । डब्ल्युएचओको युरोप शाखाका निर्देश...

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  अस्पतालले अस्थायी दरबन्दीका लागि विभिन्न सात पदमा दरखास्त माग गरेको हो ।  इच्छुक तथा योग्य नेपाली नागरिकले यही जेठ ८ गते, कार्यालय समयभित्र आवेदन भर्नुपर्नेछ ।  ...

काठमाडौँ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले देशभरका सरकारी, गैरसरकारीलगायत सबै सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिव...

काठमाडौँ । सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सङ्घीय अस्पताललाई कार्य बोझका आधारमा पुनःसंरचना गरिने उल्लेख गर्नुभयो ...

काठमाडौँ । सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने  जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने ब...

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ, नेपालको प्रमुख निःसन्तान उपचार सेवा प्रदायकले चितवनमा आफ्नो नयाँ क्लिनिक संचालन भएको घोषणा गरेको छ ।  क्लिनिकको शुभारम्भ यस क्लिनिकका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा रिबन काटे...

काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पता...

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ अन्तर्गत ई–नेबल नेपाल नामक संस्था मार्फत १५ जना बालबालिकाहरुलाई कृतिम हात हस्तान्तरण गरेको छ ।  ई–नेबल नेपालको कार्यालयमा...

काठमाडौँ । सरकारले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।  केन्द्रका निर्देशक केशवरा...

बाँके । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ ।  विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडिबुटी निकासी भएको नेपाल जडिबुटी...

काठमाडौँ । आज फेरि काठमाडौँ वायुप्रदूषणका हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ७७ पुगेको छ ।  गत बिहीबार वायु गुणस्तर सूचकाङ्...