काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।
अस्पतालले अस्थायी दरबन्दीका लागि विभिन्न सात पदमा दरखास्त माग गरेको हो ।
इच्छुक तथा योग्य नेपाली नागरिकले यही जेठ ८ गते, कार्यालय समयभित्र आवेदन भर्नुपर्नेछ ।
साथै, रीत नपुगी भरिएका आवेदन स्वीकृत नहुने अस्पताल प्रशासनले जनाएको छ ।