Advertisement

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउको फ्री टेस्टिङ्ग शुरु गरेको छ ।  भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध यो चाउचाउ नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ हो ।  हालको लागि सम्पूर्ण भाटभटेनी स्टोर्समा उपलब्ध यो चाउचाउक...

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला १ हजार २ सय रुपियाँ र चाँदी ३० रुपियाँ घटेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपिया...

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुको हात खाली हुने भएको छ । सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९÷८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव सूर्यबहादुर थापाले जनाएका छन् ।  उक्त प्रस्ताव राष्ट्र बैंकबा...

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले बोनस शेयर प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने ...

काठमाडौं । मागअनुसारको आवेदन नपरेपछि ‘कुमारी सबल योजना’ को अवधि लम्बिएको छ ।  अब आवेदकले फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि यो फन्डमा पहिलो चरणमा फागुन २ गतेसम्म आवेदन दिन सकिने बताइएको थियो ।  यद्यपि, थप गरिएको समयअगावै अर्था...

 काठमाडौं । आज कालिमाटी तरकारी तथा फलफूल बजारमा कन्य च्याउको भाउ घटेको छ । हिजो प्रतिकिलो १६० रुपियाँ रहेको कन्य चाउ आज १३३.३३ रुपियाँमा झरेको छ । यो किलोमा २६.६७ रुपियाँले घटेको हो ।  साथै, डल्ले च्याउ पनि सस्तिएको छ । हिजोको तुलनामा प्रतिकि...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले बुधबार (आज) देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ ।  कम्पनीले १ः१ अनुपातमा १०० अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपियाँबराबरको १ करोड ४५ लाख कित्ता शेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा फागुन २२ गतेसम्म आवेदन...

काठमाडौं । आज २०८० फागुन २ गते, १४ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   आज अमेरिकी डलरको स्थिर घटेको छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.५१ र बिक्री द १३३.११ रुपियाँ तोकिएकामा आज पनि सोही दर कायम छ । ...

काठमाडौं । चौधरी समूहको सिजी मोटर्सले अर्को अटोमोवाइल ब्राण्ड नेपालमा भित्राएको छ । पछिल्लो समयमा अटोमोवाइल व्यवसायमा जोड दिएको सिजीले आज (मंगलबार) चिनियाँ लोकप्रिय ब्राण्ड ‘आयोन’ नेपालमा भित्राएको हो । आज चौधरी समूहका प्रवन्ध निर्देशक निर्माण चौधरीले ...

काठमाडौं । केही महिनादेखि बैंकहरुले ऋणको ब्याजदर घटाउँदै लगेका छन् । बैंकहरुमा लगानीयोग्य पुँजी प्रशस्त छ । सँगै नेपाल राष्ट्र बैंकले शेयर बजारमा हुने लगानीको जोखिम भार पनि कम गरेको छ । तर शेयर बजारमा सुधार आउन सकेको छैन् । किन होला ?  अहिले यो प्रश्नले ...

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशनका लागि विभिन्न ९ कम्पनीले आवेदन दिएका छन् । ७ वटा हाइड्रो कम्पनी र २ वटा बीमा कम्पनी हकप्रदका लागि सेबोनको स्वीकृति पर्खिरहेका छन् ।  लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, आँखु खोला जलविद्युत, बरुण हाइड्रो, एनएलजी...

काठमाडौं । शेयर बजारमा उच्च अंकको करेक्शन आएको छ । २१ सय अंक माथि पुगेको बजार आज फेरि तल झरेको हो । नेप्से तल झरे पनि कारोबार रकम भने बढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.५६ अंकले तल झरेको छ । १.४५ प्रतिशतले बजार घट्दा न...

काठमाडौं । ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए बमोजिमका कार्य गर्र्ने सक्ने वनाउन संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता ...

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले नेपाल पुनर्बीमा कम्पनीका रहेको संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।  आईजीआई प्रुडेन्सियलले २० लाख कित्ता र हाथवे इन्भेष्टमेन्टले ६ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्नका...

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरह...

काठमाडौं । रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब...

काठमाडौं । आज कालिमाटी तरकारी तथा फलफूल बजारमा भेडे खुर्सानी र हरियो धनिया महँगिएको छ । हिजो प्रतिकिलो औसत ८५ रुपियाँमा खरिदबिक्री भएको भेडे खुर्सानी आज २५ रुपियाँले बढेर प्रतिकिलो ११० रुपियाँ पुगेको छ ।  त्यसैगरी हरियो धनियाँ पनि किलोमा २५ रुपियाँले...

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र आजदेखि (फागुन १) निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले ४ अर्ब ४ करोड रुपियाँबराबरको प्रतिइकाइ १ हजार रुपियाँको दरमा ४० लाख ४० हजार इकाइ ऋणपत्र जारी गरेको हो ।  जारी इकाइमध्ये १६ लाख १६ हजार इकाइ बैंकले...

काठमाडौं । आज २०८० फागुन १ गते, १३ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।   आज अमेरिकी डलरको भाउ घटेको छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.५६ रुपियाँ र बिक्री १३३.१६ रुपियाँ तोकिएकामा यस दिन खरिद १३२.५१ ...

काठमाडौं । अपिपावर कम्पनीको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । रु. १०० अंकित दरका २०,००,००० कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । यसैक्रममा कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्...

काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ । गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिव...

काठमाडौं । शेयर बजार आज उचालिएको छ । बजार उचालिएसँगै नेप्से पुनः २१ सय अंक माथि चढेको छ । बजार उचालिए पनि हिजोको तुलुनामा कारोबार रकम भने घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १५.३३ अंकले बजार बढेको हो । ०.७३ प्रतिशतले बजार बढ्...

काठमाडौं । एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रा लि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कल...

काठमाडौ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।    सानिगाडको प्रतिशेय...

काठमाडौं । विगत लामो समयदेखि राइड सेयरिङ एपमार्फत ट्याक्सी सेवा दिँदै आएको ट्याक्सीमाण्डुले अब बाइक सेवा पनि थप गरेको छ । प्रारम्भ भएको ४ वर्षपछि ट्याक्सीमाण्डुले बाइक सेवा थपेको हो ।  बाइक सेवा शुरु गरेपछि राइडर तथा प्यासेन्जरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको...