काठमाडौं । विगत लामो समयदेखि राइड सेयरिङ एपमार्फत ट्याक्सी सेवा दिँदै आएको ट्याक्सीमाण्डुले अब बाइक सेवा पनि थप गरेको छ । प्रारम्भ भएको ४ वर्षपछि ट्याक्सीमाण्डुले बाइक सेवा थपेको हो । बाइक सेवा शुरु गरेपछि राइडर तथा प्यासेन्जरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४९ लाख २८ हजार ३ सय २.७१ कित्ता बोनस शेयर सूचीकृत भएकोछ । गरिका विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ९.५० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
चितवन । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर आइतबारदेखि १८औं सौराहा फुड फेस्टिभल सुरु भएको छ । विविध परिकार, मनोरञ्जनलगायत कार्यक्रम महोत्सव सुरु भएको हो । महोत्सवको चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले उद्घाटन गरे । त्यस अवसरमा उनले पर्यट...
काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिले सोमबाका लागि तरकारी तथा फलफूलको मूल्य जारी गरेको छ । सार्वजनिक मूल्यसूचीअनुसार आज डल्ले च्याउ किलोमा २९.१७ रुपियाँले घटेको छ । हिजो प्रतिकिलो ३२६.६७ रहेको यस्तो मूल्य आज घटेर २९७.५० रुपियाँमा ...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन १७ गतेदेखि हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपियाँबराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड ८६ लाख ७९ ह...
काठमाडौं । आज २०८० माघ २९ गते, १२ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलरको भाउ स्थिर छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.५६ रुपियाँ र बिक्री १३३.१६ रुपियाँ तोकिएकामा यस दिन पनि खरिदबिक्...
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सि ५१ को मुल्य रु.१४,४९९ रहेको छ । ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५१ ले ग्राहकहरुलाई फोटोग्...
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भनिन्, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा ख...
काठमाडौं । शेयर बजार ओरालो झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.५० अंकले तल झरेको हो । ०.५० प्रतिशतले बजार घट्दा नेप्से २०८५.८२ अंकमा झरेको छ । आज ३०५ कम्पनीका १ करोड ५ लाख ७१ ह्जार १ सय ९९ कित्ता शेयर किनब...
नेपालगन्जका विभिन्न पाँचवटा स्थानमा ट्राफिक लाइट जडान । माघ २७ गते शनिबार राती गणेशमान चोकमा ट्राफिक लाइट बालेर परीक्षण गरिएको छ । तस्बिरः राकेशकुमार मिश्र/रासस
काठमाडौं । आइतबार सुनको घट्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला ५ सय रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला छापावाला सुन १ लाख १८ हजार र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ...
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफा सञ्चित गरी लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव सरोजकुमार सिंहले जनाएका छन् । उक्त प्रस्ताव र...
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश र बोनस शेयर वितरण गर्ने घोषणा गरिसकेको छ । सो लाभांश र बोनस शेयर वितरणपश्चात् हकप्रद शेयरसमेत निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले प्रस्ताव पारित गर्न फागुन २० गते तेस्रो साधा...
काठमाडौं । नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालू आर्थिक वर्षको ६ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयम...
काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य जारी गरेको छ । सार्वजनिक मूल्यसूचीअनुसार आज डल्ले च्याउ किलोमा ५०.७६ रुपियाँ बढेको छ । शनिबार २७६.६७ मा खरिदबिक्री भएको च्याउ आज प्रतिकिलो ३२६.६७ रुपियाँ...
काठमाडौं । कुमारी क्यापिटलले आजदेखि (माघ २८) देखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई बिक्री खुला गरेको हो, जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत बीज पुँजीबापत कोष प्रव...
काठमाडौं । आज २०८० माघ २८ गते, ११ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । अमेरिकी डलरको भाउ बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार अमेरिकी १ डलरको खरिद दर १३२.४४ रुपियाँ र बिक्री दर १३३.०४ रुपि...
काठमाडौं । कोरोना महामारी र रुस–युक्रेन युद्धबाट सिर्जित आर्थिक मन्दीको प्रभाव व्यापारिक मलमा पनि परेको छ । विराटनगरमा पछिल्ला पाँच वर्षमा ठूलो लगानीमा सञ्चालनमा आएका केही व्यापारिक मल बन्द भएका छन् । हालै मात्र विराटनगर महानगरपालिका–८ हाटखोलामा...
काठमाडौँ । मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) मा सूचीकृत तीन कम्पनीको ५६ लाख ५८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक विकास बैंक, एक लघुवित्त र एक अर्को कम्पनीको शेयर मूल्य आज समायोजन भएको हो । यसैक्रममा सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपिया...
काठमाडौं । कृषि विकास बैंकले लाभांश प्रस्ताव नगर्ने भएको छ । सञ्चालका समितिको हिजो साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव हिमलाल पौडेलले जनाएका छन् । सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी...
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स (जिआइसी) ले १० करोड ५५ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्म ८ करोड ७३ लाख रुपियाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको दोस्रो त्रैमासमा १० करोड ५५ लाख रुपियाँ नाफा आर्जन हो । यो गत आवको सोही अवधिको तुल...
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९र०८० को तुलनामा चालू आव २०८०/०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ...
काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य जारी गरेको छ । सार्वजनिक मूल्यसूचीअनुसार आज पार्सले किलोमा १५३ रुपियाँ सस्तिएको छ । हिजो प्रतिकिलो ३७६.६७ रुपियाँ रहेको पार्सको भाउ आज प्रतिकिलो २...