Advertisement

काठमाडौं । सान्भी अटो लिङ्कले नयाँ बानेश्वरमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । भक्तपुर– २ का सांसद दुर्लभ थापासहितले शोरुम उद्घाटन गरेका हुन् ।  व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू...

काठमाडौं । डोङफेङ प्यासेन्जर भेइकलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन नामी ०१ नेपाली बजारमा उपलब्ध गराउने भएको छ । यसले नेपालको ह्याचब्याक सेगमेन्टमा  नयाँ पन ल्याउने कम्पनीको अपेक्षा छ ।  प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी ...

काठमाडौं । दुई पाङ्गे ब्राण्ड सीएफ मोटो तथा जीहो ब्रान्डका नेपालको लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तरगतको ऋषि ट्रेड सेन्टरले विभिन्न मोडलहरु सार्वजनिक गरेसँगै ट्रेष्ट ड्राइभ तथा बुकिङ्ग खुल्ला गरेको छ । सीएफ मोटाको एनके२५०, एसआर२५०, एनके४५० तथा जीहोको एई६...

चितवन । अण्डाको मूल्य बढेपछि उत्साहित  कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ । नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने ...

काठमाडौं । बिहिबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । सुन प्रतितोला १८ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।  नेनपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५० रुपियाँमा का...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज मटरकोसाको मूल्य घटेको छ भने  घिउसिमी (राजमा) को मूल्य बढेको छ ।  आज मटरकोसा प्रतिकिलो १५५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने प्रतिकिलो १९० रुपियाँ रहेको थियो । हिजोको तुलनामा आज ३५ रुपिय...

काठमाडौं । शेयर बजार लगातार तीन दिन बन्द हुने भएको छ ।  सरकारले आज २५६८औं बुद्ध जयन्तीका अवसरमा सार्वजनिक बिदा दिएको छ । यसदिन शेयर बजारसहित, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहनेछन् ।  शुक्रबार र शनिबार स्वतः शेयर बजार कारोबार हुनेछै...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न शेयरधनीको नाममा रहेको दुई लाख ८७ हजार ५३७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक श...

काठमाडौं । आज २०८१ जेठ १० गते, मे २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलर र अस्ट्रेलियन डलरको भाउ घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३२.९६ रुपियाँ र बिक्री दर १३३.५६ रुपिय...

काठमाडौं । शेयर बजार आज पाँचौ दिन पनि बढेको छ । गत साताको विहीबारदेखि नै बजार उकालो लागिरहेको हो ।  यसैक्रममा आज बजार १५.५४ अंकले बढेको छ । ०.७३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१३१.४९ अंकमा उक्लिएको छ ।  आज बैंकिङ समूहमा लगानीकर्ता झुम्मि...

काठमाडौं । सरकारका प्रधानमन्त्री, उप्रधानमन्त्री तथा मन्त्रीहरुसँग १२ करोड ४२ लाख ९६ हजार रुपियाँ बराबरको सुनचाँदी रहेको देखिएको छ । मंगलबार सरकारले मन्त्रिमण्डलका सदस्यहरुको सम्पत्ति सार्वजनिक गरेको थियो । त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित १९ जना मन्त्रीहरुसँ...

काठमाडौं । सन् २०२३ मा केही बिक्रेतालाई आफूले आयात गरेको ब्राण्डका गाडी डेलिभरी दिन भ्याईनभ्याई भयो । विशेषत विद्युतीय सवारी साधन (ईभी) आयातकर्ताले यो वर्ष राम्रो व्यापार गरे ।  सन् २०२३ मा टाटा, वीवाईडी, हुण्डाई, महिन्द्रा र एमजीले राम्रो व्यापार गर्न सफल भए । ...

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र पठाओ नेपाल प्रालिबीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस-टि ट्याक्सी निःशुल्क रुपमा दर्ता गर्नेगरी सम्झौता भएको छ ।  उक्त सम्झौता अनुसार यसै साउन मसान्तसम्म एक्सप्रेस–टि ट्याक्सी खरिद गर्ने चालकहरुले पठाओमा निःशुल्क दर्त...

काठमाडौं । बुधबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला १ सय घटेको हो भने चाँदी १५ रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५  सय र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय...

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले हकप्रद शेयरको प्रस्ताव पारित गर्न जेठ २५ गते विशेष साधारण सभा डाकेको छ ।  सभा काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीको रु ५० प्रतिशेयरको २ बराबर १ शेयर अर्थात् ५० प्र...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका लागि राखेको छ ।  बैंकले शेयरधनी उमेशकुमार मुडभरीका नाममा रहेको सात हजार ६४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।  यस शेयरमा हाल बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन द...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इ...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज (जेठ ९ गते) बस्दैछ ।  सभा काठमाडौं, कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रालिमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी तीन अर्ब २० करोड र...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउको भाउ बढेको छ ।  हिजो प्रतिकिलो ३०० रुपियाँ रहेको डल्ले च्याउ आज किलोमा ८० रुपियाँ बढेर ३८० रुपियाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । त्यसैगरी, यसदिन ...

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ ।  संस्थाले जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद गर्न पाउने गरी एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।  न्यूनतम मूल्य प्रतिकित्ता ९०० रुपियाँ ...

काठमाडौं । आज २०८१ जेठ ९ गते, मे २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको भाउ घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङ बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपियाँ र बिक्री ...

काठमाडौं । सन् २०२३ विद्युतीय सवारी साधनका लागि निकै लोभलाग्दो रह्यो । यो वर्ष ११ हजार ८ सय ७२ वटा गाडी आयात भएकोमा ६ हजार ७ सय ६१ वटा विद्युतीय मात्र थिए ।  विद्युतीय सवारी साधनकै कारण तेस्रो स्थानमा रहँदै आएको टाटा पहिलो नम्बरमा उक्लियो ।  हाल ने...

काठमाडौं । शेयर बजार लगातार बढिरहेको छ । मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले लचिलो नीति लिएसँगै बजार उकालो यात्रामा छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्स) का अनुसार आज बजार २३.९४ अंकले बढेको हो । १.१४ प्रतिशतले बजार बढ्दा नेप्से २१ सय अंक पार गर...

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक सिजी मोटर्सले नेपाली कला क्षेत्रका तीन व्यक्तित्वलाई ब्राण्ड एम्बेसडरका रुपमा नियुक्त गरेको छ ।  नक्साल स्थित स्टेट अफ दी आर्ट शोरुपमा एक समारोहका बीच ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।  सु...

काठमाडौं । केही दिन यता उचालिंदै आएको सुनचाँदीको मूल्य आज मंगलबार ह्वात्तै घटेको छ । आज सुन प्रतितोला १२ सय र चाँदी प्रतितोला ५५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ६ सय र तेजावी सुन प्रतित...