Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा ३८.७५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले २६ करोड ८९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा कम्पनीले १९ करोड ३८ लाख रुपियाँ खुद नाफा कमाएको थियो। ...

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले इन्स्योरेन्सको २३.८० प्रतिशत...

काठमाडौं । आज २०८१ वैशाख २७ गते, मे ९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने अस्ट्रेलियन डलर घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.३४ रुपियाँ र बिक्री दर १३३.९४ रुपियाँ ...

काठमाडौँ । सरकारले पर्यटन क्षेत्रमार्फत मुलुकको आर्थिक विकास गर्ने बताइरहँदा सङ्घीय राजधानी काठमाडौँमा भने पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटन क्षेत्रअन्तर्गत पर्यटक बसका लागि छुट्टै र व्यवस्थित ...

काठमाडौं । धितोपत्र बजारको नियमन गर्ने संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष चयन प्रक्रियाको ‘सर्टलिष्ट’मा पाँच जना परेका छन् ।  बोर्डको अध्यक्ष चयन गर्न ढिलाई गर्न आईपीओ निष्कासनको स्वीकृतिसहित अरु थुप्रै महत्व नीतिगत निर्णय हुन सकेको छैन् । यही ...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई २३.८ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ४७०.९२ कायम गरिएको छ । यसअघि रु. ५८३ थियो ।  समायोजन गरिएको मूल्यबाट बिहीबारदेख...

सोल । दक्षिण कोरियाका चार स्थानीय र विदेशी कार निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब सात हजार सात सय सवारी साधन स्वेच्छाले फिर्ता बोलाउने भएको यातायात मन्त्रालयले बुधबार जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुन्डाई मोटरले एभान्टे सेडान...

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिएकी छिन् ।  समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । अहिले जसरी बजा...

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको यो १७औं मेला हो ।  मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे । उनले मुलुकलाई औद्योगिक विकासत...

काठमाडौं । शेयर बजार स्थिर रहेको छ । आज बुधबार बजार ०.२१ ले मात्रै तल झरेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.०१ अंकलेमात्रै घट्दा नेप्से परिसूचक १९६०.६० अंकमा आइपुगेको छ ।  आज वित्त समूह सबैभन्दा बढी ३.११ प्रतिशतले बढ...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको प्रवर्द्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी रहेको बताएका छन् ।  नेपाल घरेलु तथा साना उद्योग महासङ्घ एवं केन्द्रीय महिला उद्यमी समित...

काठमाडौं । आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी अर्थात् आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक बर्ष २०८०–८१ को अघिल्लो नौ महिनामा आफ्नो खुद नाफा १८१ प्रतिशतले बढाउन सफल भएको छ ।  कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आवको तेस्रो...

काठमाडौं । लगानीकर्ताले शेयर कारोबारमा हुने फाइदाबाट सरकारलाई तिर्ने राजश्व अर्थात् पुँजीगत लाभकर ९७ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा पुँजीगत लाभकर सो दरमा बढेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको चैत मसान्तसम्मक...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला१ लाख ३६ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँद...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ११ हजार १६० कित्ता शेयर बिक्रीमा राखेको हो । कुल कित्तामध्ये एक लाख ८ हजार ४४ कित्ता खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले आवेद...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश पारित गर्न कम्पनीको सातौं वार्षिक साधारणसभा आगामी जेठ ९ गते बस्दैछ । सोही प्रयोजनका लागि कम्पनी भोलि (वैशाख २७ गते) बुक क्लोज गर्दैछ ।  सभा काठमाडौं, कालिकास्थानस्...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पुदिनाको भाउ बढेको छ ।  हिजो प्रतिकिलो १७५ रुपियाँ रहेको पुदिना आज भने किलोमा ६० रुपियाँले बढेर २३५ रुपियाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  त्यसैगरी, ...

काठमाडौं । आज २०८१ वैशाख २६ गते, मे ८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.३२ रुपियाँ र ब...

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  कमलादी, काठमाडौंस्थित सनराइज होल्डिङ्गस्को कर्पोरेट कार्यालयमा एक कार्यक्रमबीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र ...

काठमाडौं । राजधानी काठमाडौंमा भोलि (बुधबार)देखि मह मेला हुने भएको छ । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ नाराका पाँचौं राष्ट्रिय महमेला आयोजना हुन लागेको हो ।  मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापकरुपमा सर्वसाधरणसम्म सूचना प्रवा...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री भण्डारीलाई सो विभागका प्रमुख एवं प्रतिनिधिसभाको उद्योग, वाणिज्य ...

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी टे«डिङ प्रालिले ग्राहकहरुकोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ । अब सिप्रदीेका सम्पूर्ण सर्भिस सेन्टरहरुमा ग्राहकहरुले पहिलेको दाँजोमा कम मूल्यमा ...

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । आज बजारमा झिनो सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.०६ अंकले उचालिएको हो । ०.१० प्रतिशतले बजार बढ्दा नेप्से १९६०.८१ अंकमा पुगेको छ । आज विकास...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ ।  कम्पनीले गत आइतबार पत्रमार्फत लाभांश घोषणा सम्बन्धी जानकारी गराएको र पुनः आज मंगलबार घोषित लाभांश रद्द गर्ने जानकारी गराएपछि सूचीकरण स्थगन गर्दै कारोबा...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपियाँमा कारोब...