Advertisement

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ ।  कम्पनीको फागुन ३० गते सम्पन्न भएको ३०औं वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर...

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाख १५ गते सकिँदै छ ।  लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ४० लाख...

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले विभिन्न संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि आमसर्वसाधारणले आवेदन दिन सक्न...

काठमाडौं । पुँजी बजारको नियामकीय निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष छिटो चयन गर्न अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको चालू आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा अर्थमन्त्री पुनले अर्थसचिव कृष्णहरि पुष्करलाई पुँजी बजारको नियामक...

 काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा डल्ले च्याउको भाउ बढेको छ । हिजो प्रतिकिलो २२५ रुपियाँ रहेको च्याउ आज ७५ रुपियाँले बढेर ३०० रुपियाँ पुगेको छ ।  त्यस्तै, कुरिलो भने किलोमा ५० रुपियाँ घटेको छ । आज प्रतिकिलो ५५० रुपियाँ रहेको कुरिलो ...

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ ।  लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (चैत १५ गते) बुक क्लोज गर्दैछ। अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लघुवित्तको साधारणसभामा सहभागि...

काठमाडौं । आज २०८० चैत १४ गते, २७ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आइतबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ आज बुधबार भने घटेको छ ।  यस दिन अमेरिकी १ डलरबराबर खरिद दर १३२.९६ रुपियाँ र बिक्री दर १३३.५...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् ।  ‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविहीन हुनु त्यति राम्रो होइन’, मन्त्री पुन...

काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । तर कारोबार रकम भने साढे २ अर्ब पनि पुग्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.१४ अंकले उचालिएको हो । ०.४९ प्रतिशतले बजार बढ्दा नेप्से २०४१.७० अंकमा उक्लिएको छ ।  आज ३१०...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताला १ लाख २६ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ८ सय रुपियाँमा कारोब...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गोप्य शिलबन्दी बोलपत्रमार्फत पाँच लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् ।  कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ ...

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारणसभा आज (चैत १३ गते) बस्ने भएको छ ।  सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।  सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभ...

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरम...

 काठमाडौं । आज कालिमाटी फलफूल तथा तरकारी बजारमा कोइरालोको भाउ घटेको छ । हिजो प्रतिकिलो १७६.६७ रुपियाँ रहेको कोइरालो आज ३६.६७ रुपियाँले घटेर १४० रुपियाँ कायम भएको छ ।  त्यस्तै, आज भिन्डीको मूल्य भने बढेको छ । आज प्रतिकिलो ११५ रुपियाँ रहेको भिन्...

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । समयमै कम्पनीले लाभांश घोषणासम्बन्धी जानकारी नदिएको भन्दै नेप्सेले रोक्का गरेको शेयर कारोबार सोमबार फुकुवा भएको हो । नेप्सेले कम्पनीलाई तीन दिनभित्र कारणसहितको स्पष्टीकरण पेस गर्न निर्देशन दिएको ...

काठमाडौं । आज २०८० चैत १३ गते, २६ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी स्थिर रहँदा क्यानेडियन डलरको भाउ भने बढेको छ ।  यस दिन अमेरिकी १ डलरबराबर खरिद दर १३३.१९ रुपियाँ र बिक्री दर १३३.७९ रुपिया...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७ लाख ५४ हजार ६ सय ६१.६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  तारागाउँ रिजेन्सी होटल लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवायुवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइस...

काठमाडौं । रंगहरुको पर्व फागु पूर्णिमा अर्थात होली आज तराई क्षेत्रमा हर्षोल्लासपूर्वक मनाइदै गर्दा शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकम पनि साढे २ अर्ब पनि पुगेन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.०१ अंकले...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख २६ हजार १ सय रुपियाँमा...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज (चैत्र १२ गते) देखि खरिदका लागि आवेदन दिन सकिने भएको छ ।  कम्पनीले १ः१ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य शिलबन्दी ...

काठमाडौं । अवैध सुन तस्करीमा अनुसन्धान गरी सिफारिस गर्न गठित जाँचबुझ आयोगले गरेका विभागीय कारबाहीसम्बन्धी सिफारिसबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । नेपालमा पटक–पटक भइरहेको अवैध सुन तस्करीबारे जाँचबुझ गर्न सरकारले असोज १४ गते उच्च अदालतका...

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारणसभा यही चैत २९ गते बस्दैछ ।  एकैसाथ दुई आर्थिक वर्षको सभा बस्न लागेको कम्पनीले जनाएको छ ।  सभा सेलिब्रेसन हाइट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यद्यपि, सभामा लाभांशसम्बन्धी कुनै प्रस्त...

 काठमाडौं । कुरिलोको भाउ घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलो प्रतिकेजी ६३३.३३ रुपियाँ रहेको छ । हिजो भने यस्तो मूल्य ७५० रुपियाँ थियो । हिजोको तुलनामा आज किलोमा ११६.६७ रुपियाँ सस्तो भएको हो ।  त्यस्तै, यस दिन सानो गोलभेंडा (टनेल...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (चैत १२ गते, सोमबार) अन्तिम दिन हो ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुधबार अर्थात् चैत १३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको ...