काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ८ लाख ६० हजार ८ सय ९.४६ प्रतिशतले बोनस शेयर सूचीकृत भएको छ । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको ७.५० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । &...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १८ लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपियाँमा कारोबार भइर...
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले जारी गरेको आईपीओका लागि मागभन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ । सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो (बुधबार) अन्तिम दिन थियो । कुल २७ लाख ७६ हजार ७६ कित्ताका लम...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको जनाएको छ । कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हज...
काठमाडौं । आज पुदिना महँगो भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यअनुसार आज पुदिनाको भाउ प्रतिकिलो ३७५ रुपियाँ छ । हिजो प्रतिकिलो २३५ रुपियाँ थियो । यो किलोमा १४० रुपियाँले बढेको हो । त्यसैगरी कन्य र डल्ले च्याउ, सख...
काठमाडौं । लाभांश पारित गर्ने प्रस्तावसहित आज (फागुन १७) युनाइटेड इदी मर्दीको वार्षिक साधारणसभा बस्दैछ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ ...
काठमाडौं । आज २०८० फागुन १७ गते, २९ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । नेपाली बजारमा अमेरिकी डलर महँगो भएको छ । आज १ डलरको खरिद दर १३२.३८ र बिक्री दर १३२.९८ तोकिएकामा हिजो खरिद १३२.३४ र बिक्री १३२.९४...
काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत निष्काशन खुला गरेको आइपीओमा १० लाख १२ हजार ३ सय ८४ जनाको आवेदन परेको छ । बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपियाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कि...
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्र्तगत सञ्चालन हुने कुमारी सबल योजनाको इकाई बाँडफाट गरिएको छ । प्रतिइकाई रु १०/– दरको १०,००,००,००० इकाईको १४ प्रतिशत अर्थात १,४०,००,००० इकाई कोष प्रबद्र्ध...
काठमाडौं । शेयर बजार स्थिर देखिएको छ । आज बजार ०.८७ अंकले तल झरेको हो । ०.०४ प्रतिशत बजार घट्दा नेप्से २०००.७७ अंकमा अडिएको छ । आज ३०८ कम्पनीको ५१ लख १५ हजार ६ सय ५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लख ९ सय ७७.४२ रुपियाँ बराबरको कारोबार भएको...
काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको छ । विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थ...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २३ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशतल बोनस बापतको शेयर आज सूचीकृत भउको नप्सेले जनाएको छ ।
टोकियो । निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ । कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण सुरु गर्ने जनाएको छ । निसानले एक ...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ६ सय ५०...
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले गाडी तथा मोटरसाइकल लिलाम बिक्री गर्ने भएको छ । कर्पोरेसनको केन्द्रीय कार्यालय कालिमाटीमा रहेका १३ वटा सवारीसाधन लिलाम बिक्री गर्न लागेको संस्थाले जनाएको छ । जे–जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री ग...
काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक र किसान लघुवित्तले चैत ९ गते साधारणसभा बोलाएका छन् । जाल्पा सामुदायिकको साधारण सभा दी एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ भने किसान लघुवित्तको सभा ताज प्यालेस, स्पेसियल चोक गल्फुटा...
काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक समूहको पाँच लाख १३ हजार ३२५ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता न्यूनतम २०८ रुपियाँमा विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी बि...
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । आवश्यक योग्यता तथा अनुभव भएका इच्छुक न...
काठमाडौं । कालिमाटी फलफूलत था तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार आज हरियो खुर्सानी मूल्य बढेको छ । हिजो प्रतिकिलो ८६ रुपियाँ रहेको हरियो खुर्सानी आज ४१.६७ रुपियाँले बढेर १२६.६७ रु...
काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । पहिलोपटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ जारी गरेको कम्पनीको आईपीओमा लगानीकर्ताले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा ...
काठमाडौं । आज २०८० फागुन १६ गते, २८ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर एक पैसाले बढेको छ । हिजो १ डलरको खरिद दर १३२.३३ र बिक्री दर १३२.९३ रुपियाँ रहेकामा आज खरिद १३२.३४ र बिक्री १...
काठमाडौं । अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ । तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को...
म्याग्दी । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले त...
काठमाडौं । शेयर बजार उचालिए पनि कारोबार रकम भने खुम्चिंदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९.३४ अंकले उचालिएको हो । ०.४६ प्रतिशतले बजार बढ्दा नेप्से २००१.६४ अंकमा उक्लिएको छ । आज ३०८ कम्पनीका ५२ लाख ३९ हजार ४ सय १६ कित्त...