Advertisement

काठमाडौं । प्राथमिक शेयर निष्कासन (आईपीओ) तथा हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत् आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया ...

काठमाडौं । आज २०८१ वैशाख २५ गते, मे ७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने हङकङ डलर स्थिर रहेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.२९ रुपियाँ र बिक्री दर १३३.८९ रुपियाँ तोकिएक...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने तयारी गरेको छ ।  बोर्डले गत कात्तिकमा नै हालको ब्रोकर कमिसन शुल्कमा १० प्रतिशत घटाउने निर्णय गरेर अर्थमन्त्रालयमा पठाएको थियो । अर्थमन्त्रालयबाट स्वीकृत पाएसँगै बोर्ड सञ्चालक समितिको बैठक...

काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज आयोजित शुभारम्भ समारोहमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन् ।   उनले भनिन्, “हामीले केही वर्ष पर...

काठमाडौं । शेयर बजार आज सोमबार पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि पौने ३ अर्बमा खुम्चिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.६२ अंकले घटेको हो । ०.७९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५८.७५ अंकमा झरेको छ ।  ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन् ।   आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भए...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले समयमै साधारण शेयर निष्काशन (आईपीओ) र हकप्रद शेयर निष्काशनका लागि स्वीकृत नदिँदा जलविद्युत् परियोजनाहरुको निर्माण कार्य प्रभावित भएको छ । अहिले बोर्डमा १८ ऊर्जा कम्पनीले आईपीओ र नौ ऊर्जा कम्पनीले हकप्रद शेयरका लागि दिएको आवेद...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपियाँमा कारोबा...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांश नियामकीय निकाय ने...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पार्सलेको भाउ ४९ रुपियाँले बढेको छ ।  यसदिन पार्सले प्रतिकिलो २७५ रुपियाँ तोकिएको छ । हिजो भने प्रतिकिलो २२६ रुपियाँमा कारोबार भएको थियो ।  त्यसैगरी, हिजो प्रतिकिलो १७६ रुपियाँ रहेको हरियो ...

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चार लाख २६ हजार ९९०.३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी ‘समूह क’ का केही शेयरधनीको स्वामित्वमा रहेको सोबराबरको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थाप...

काठमाडौं । आज २०८१ वैशाख २४ गते, मे ६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोपियन युरो बढेको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ ।  आज अमेरिकी डलर १ को खर...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

काठमाडौं । शेयर बजारमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार २४.५८ अंकले तल झरेको हो । १.२३ प्रतिशतले बजार घट्दा नेप्से १९७४.३७ अंकमा ओर्लिएको छ ।  समग्रमा बजार घटे पनि लघुवित्त र निर्जीवन ब...

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांशमा संशोधन गरेको छ । यसअघि २५ प्रतिशत बोनस शेयर र करसहित ९.५० प्रतिशत लाभांश प्रस्ताव गरेकोमा अब २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत गरी कूल २६.३१ प्रतिशतमात्रै लाभांश दिने निर्णय भएको कम्पनी सचिव प्रक...

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य ५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबार जस्तै छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५०  रुपियाँमा कारोबार भइरहेको छ...

डडेलधुरा । डडेलधुरामा गए राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा वाग्मती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको ...

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी प्रिजम कलर स्क्यानिङ एन्ड प्रेस सपोर्ट प्रालिको नाममा रहेको ४१ हजार २७ कित्ता र शालिकराम बेलबासेको नाममा रहेको तीन हजार ८८६ कित्ता...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ र हरियो खुर्सानीको भाउ बढेको छ । यसदिन डल्ले च्याउको मूल्य प्रतिकिलो ३७६ रुपियाँ तोकिएको छ । हिजो भने प्रतिकिलो ३४८ रुपियाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज २८ रुपियाँले बढेको हो । ...

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ७३ हजार ८४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।  ...

काठमाडौं । आज २०८१ वैशाख २३ गते, मे ५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलरको भाउ बढेको छ भने साउदी रियाल घटेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ८७.६६ रुपियाँ र बिक्री दर ८८.०५ रुपियाँ तोकिएक...

काठमाडौं । नेपाली दुई पांग्रे बजारमा ‘टेक्नोलोजी चयाम्पियन्स’को रुपमा परिचित टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्ष २०८१ को योजनाअन्तर्गत ग्राहकलाई टिभ...

काठमाडौं । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ ।  उक्त सभाबाट ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश पारित भएको छ ।  कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पूँजी २ अर्व ५० क...

काठमाडौँ । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ ।  शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार हस्ताक्षर गरेका हुन्...