Advertisement

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कन्य च्याउ र डल्ले च्याउ दुवैको भाउ बढेको छ । कन्य च्याउको तुलनामा भने डल्ले च्याउ प्रतिकिलो १८८ रुपियाँ महँगो रहेको छ ।  हिजो प्रतिकिलो ९० रुपियाँ रहेको कन्य च्याउ आज ११२ रुपियाँ कायम भएको छ । हिजोको तुलनामा ...

काठमाडौं । आजदेखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ ।  नेपाल धितोपत्र बोर्डले घटेको कमिसन दर आज (जेठ १) देखि लागू गर्दैछ ।  नयाँ दरअनुसार अब न्यूनतम कारोबारका आधारमा ०.२४ देखि अधिकतम ०.३६ प्रतिशत कमिसन निर्धारण गरिएको छ । यसअघि, न्यूनतम ०.२७ र अ...

काठमाडौं । आज २०८१ जेठ १ गते, मे १४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने कुबेती दिनारको घटेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ रुपिया...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७७ लाख ४४ हजार ५ सय ६ कित्ता शेयर सूचीकृत भएको छ ।  रिडी पावर कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ५० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसैक्रममा हकप्रद साधारण शेयर निष्काशनका लागि लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।  कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट प...

काठमाडौं । ईओएल प्रालि, चौधरी ग्रुपको इलेक्ट्रोनिक्स विभाग अन्तर्गतको सब्सिडी कम्पनीले आरओ वाटर प्युरिफायर ब्रान्डको एकमात्र आधिकारिक वितरकले तामा युक्त केन्ट सुप्रीम कपर मोडल नेपालमा ल्याएको छ ।  आजभोलि कपर आरओ पानी धेरै स्वास्थ्य लाभहरूको कारण मानिसहरूले व्यापक र...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा शेयर कारोबार रकम ४६.८ प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट तथ्यांकले लिएर नेपाल राष्ट्र बैंकले तयार गरेको एक प्रतिवेदनले नौ महिनामा नेप्सेमा चार खर्ब ७३ अर्ब ६० लाख रुपियाँ बराब...

काठमाडौं । शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ । नेप्से उचालिएसँगै कारोबार रकम पनि बढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २४.३९ अंकले उचालिएको हो । १.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९९८.८९ अंकमा उक्लिएको छ ।  ...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा ...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ । य...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारणसभा आज (वैशाख ३१ गते) बस्दै छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आर्थिक वर्ष...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पुदिना र पार्सलेको भाउ बढेको छ ।  हिजो प्रतिकिलो १७६ रुपियाँमा कारोबार भएको पुदिना आज ९९ रुपियाँले बढेर २७५ रुपियाँ कायम भएको छ ।  त्यसैगरी आज कालिमाटीमा पार्सलेको मूल्य प्रतिकिलो २७५ रुपियाँ तोक...

काठमाडौं । आज २०८१ वैशाख ३१ गते, मे १३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ भने हङकङ डलर स्थिर रहेको छ ।  यसदिन युरो १ को खरिद दर १४३.५९ रुपियाँ र बि...

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार उचालिएसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.२६ अंकले बढेको हो । ०.४२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९७४.५० अंकमा पुगेको छ ।  समग्रमा बज...

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।  प्रतिकित्ता १०० रूपियाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुम...

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब २२ अर्बको धितोपत्र नेप्सेमा सूचीकृत भएका छन् । त्यस्तै नेपाल धितोपत्र बोर्डले २४ अर्ब ७८ करोड बराबरको धितोपत्र निष्काशनको अनुमति प्रदान गरेको छ ।  राष्ट्र बैंकद्वारा आज प्रकाशित तथ्याङ्न अनुसार आर्थिक वर्ष २०८०÷८१...

काठमाडौं । बजारमा वस्तु तथा सेवाको माग बढ्न नसकेपछि मुद्रास्फीति अर्थात् मुल्यबृद्धि दर थप घटेको छ । फागुनमा ४.८२ प्रतिशत रहेको मुद्रास्फीति फागुनमा ४.६१ प्रतिशतमा झरेको हो ।  नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित...

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ ।  कम्पनीले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न प्रचलित कानूनको पालना गर्ने प्रतिबद्धतासहित कारोबार फुकुवाको लागि अनुरोध गरे पछि आजैबाट कारोबार फुकुव...

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ सय रुपियाँ बढेको हो भने चाँदी १० रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन  प्रतितोला १ लाख ३८ हजार ४ सय र तेजावी सुन प्रतितोला १ ल...

काठमाडौं । आज कालिमाटी बजारमा डल्ले च्याउको मूल्य घटेको छ । हिजो प्रतिकिलो ३२५ रुपियाँ रहेको डल्ले च्याउ आज ४९ रुपियाँ सस्तो भएर २७६ रुपियाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  त्यस्तै तनेबोडीको भाउ भने बढेको छ । आज प्रत...

काठमाडौं । आज २०८१ वैशाख ३० गते, मे १२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ स्थिर छ भने युरो र पाउन्ड बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.३१ रुपियाँ र बिक्री दर १३३.९१ रुपि...

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको छ । स्वदेशी उत्पादनको प्रवर्द्...

काठमाडौं ।  नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सबैभन्दा बढी शेयरमूल्य भएको कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा ४८ करोड ६१ लाख रुपियाँ खुद नाफा कमाएको छ ।  कम्पनीले शुक्रब...

चितवन । पूर्वी चितवनको एग्रोभेटमा खाद्यान्न र पशु औषधि एकै ठाउँमा बिक्री गरेको पाइएको छ । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका केही एग्रोभेटमा अनुगमनका क्रममा यस्तो पाइएको हो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्याल...

काठमाडौं । दक्षिण कोरियाको बहुर्राष्ट्रिय गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले यसको उदघाटन गरे ।  नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा हुण्डाई...