नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो ...
काठमाडौं । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल कांग्रेसका महामन्त्री गगन थापाले दावी गरेअनुसार आफूहरुले सहकारी संस्थाबाट ऋण लिएको प्रमाण देखाए आफू सदाका लागि राजनीति छोड्न तयार रहेको तर देखाउन नसके गगनले राजनीति छोड्न त...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् । पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्र...
काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको ...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि नाराबाजी गर्दै अवरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि अघि बढेका गृहमन्त्री रवि लामिछानेलाई कांग्रेस साँसदहरुले छेकेर अघि बढ्न दिएनन् । बैठक सुरु...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग रु पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ घर ...
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ अन्तर्गत ई–नेबल नेपाल नामक संस्था मार्फत १५ जना बालबालिकाहरुलाई कृतिम हात हस्तान्तरण गरेको छ । ई–नेबल नेपालको कार्यालयमा...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा संसदीय समिति छानबिन समिति गठन हुनुपर्ने भन्दै कांग्रेस साँसदहरुले नाराबाजी गर्दै रोष्टम घेरेका थिए ।&nbs...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार तथा सोही ठाउँका २९ वर्षीय मिलन बिक रहेको काठ...
खोटाङ । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दैगर्दा लडेर गम्भी...
किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप लागेपछि राज्य गार्डका प्रमुखलाई बर्खास्त गरिएको अल जजिराले जनाएको छ । जेलेन्स्कीले बिहीबार राज्य गार्डका पूर्वनेता सेरही रुडलाई बर्खास्त गर्नुभएको अल जजिराले रिपोर्ट गरेको छ ...
चितवन । पूर्वी चितवनको एग्रोभेटमा खाद्यान्न र पशु औषधि एकै ठाउँमा बिक्री गरेको पाइएको छ । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका केही एग्रोभेटमा अनुगमनका क्रममा यस्तो पाइएको हो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्याल...
काठमाडौं । संसदमा बोल्नसमेत नदिएर अप्रजातान्त्रिक शैली अपनाएको भन्दै आलोचना हुन थालेपछि नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा आज बोल्न दिने भएको छ । उनलाई बोल्न दिएपछि पुनः बैठक अवरुद्ध गर्ने तयारी कांग्रेसले गरेको छ । आज बसेको सो पार्टी...
काठमाडौं । एकीकृत समावादीकी सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीय गणतन्त्र बचाउन नसक्ने बताएकी छन् । बिहीवार नेपाली काँग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्मृति सभामा उनले संघीयता सबलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेक...
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने आवश्यकता निर्माण भइसकेको बताएकी छन् । बिहीवार नेपाली काँग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्मृति सभामा उनले जनमत पाउनेले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्...
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको बताएका छन् । बिहीवार नेपाली काँग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्मृति सभामा उनले अहिलेको संविधान बचाउन नै चुनौति रहेको बताउँदै अहिलेको संविधानको ब...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवर...
तनहुँ । चालू आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ तीन सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) ...
काठमाडौं । गएराति काठमाडौंको दरबारमार्गबाट हुन्डीको ९८ लाख रूपियाँसहित दुई जना पक्राउ परेका छन् । सो नगदसहित महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु दुवै जना सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जना...
काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्सको नाफा २३७.१७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा ११ करोड ६१ लाख १ हजा रुपियाँ नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा ३९ करोड १४ लाख ६५ हजार रुपियाँ नाफा कमाएको छ । त्यस्तै, कम्पनीको खुद बी...
काठमाडौं । दक्षिण एशियाको एक मुलुक माल्दिभ्समा रहेका भारतीय सैनिकहरु फिर्ता भएका छन् । मालदिभ्स सरकारको निर्देशनपछि आफ्ना सेना फिर्ता लान भारत बाध्य भएको हो । अन्तर्राष्ट्रिय चासो बढेसँगै भारतले यसअघि नै धेरै सेना फिर्ता गरेकोमा अहिले बाँकी रहेकाहरुलाई फिर्ता लगे...
काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सु...
काठमाडौं । भोलि शनिबारदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि मातातीर्थ सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको पुरानो तार परिवर्तन गर्नुपर्ने जनाउँदै विद्युत् कटौती हुने जनाए...
गण्डकी । कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए । दुर्घटनामा ४३ ले ज्यान गुमाए भने ३२ गम्भीर घाइते भए । अर्को वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भयो । ७९ जना गम्भीर घाइते भए । आव २०७९/८० मा एक सय १७ सडक दुर्घटना भए । ४४ जनाले ज्यान गुमाए भने एक सय २३ गम्भीर घ...