Advertisement

काठमाडौं ।  ढुवानी व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा नेपालमा ढुवानी व्यवसायको जग बसाउने सरदार प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट किङ्ग’कोरुपमा सम्मान गरिएको छ । गत आइतबार माधवप्रसाद नेपालको नेतृत्वमा २४ सदस्...

–शुक्रऋषि चौलागाई ।  बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा हिजो बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । यस्तै हिजै पश्चि...

बैंकक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ । विश्वका कम्तीमा २७ देशका नेपालीमूलका सामाजिक अभि...

काठमाडौं । माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषय तरंग आएको छ ।  मंगलबार बिहान बैठकमा यस विषयमा गहन छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा महरा पक्राउ परेको सम्बन्धमा छलफल भ...

काठमाडौं । आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ ।  म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो । सरकारले मान्यता नदिएका म्यानपावर तथा बिचौलियाको माध्यमबाट ...

काठमाडौं । आन्दोलनरत सहकारीपीडितको माग सम्बोधन गर्न सरकारले आज  वार्ता गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन भएको छ । वार्ता टोलीमा सहकारी विभागका रजिस्...

कञ्चनपुर । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको रोजगारी उपलब्ध गराइएको छ । कार्यक्रमअन्तर्गत रोजगारीका लागि ३९० महिला र ७३ पुरुष गरी ४६३ जना सूचीकृत भएका छन् । सूचीकृत भएकामध्ये ५९ जनालाई रोजगारीमा संलग्न गराइएको हो । नगर...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो ।​ मन्त्...

काठमाडौं । कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।  निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । उनी पत्रकार प्रतीक प्रधानका बुवासमेत हुन् ।...

बागलुङ । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार  बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । द...

काठमाडौं । सत्ता गठबन्धनका दलहरूले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएका छन् । साझा कार्यक्रम दिउँसो २ बजे सार्वजनिक गरिने बताइएको छ । यसअघि सोमबार सार्वजनिक गर्ने भनिएको थियो ।  नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।  बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् ।  प्र...

काठमाडौं । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सोही कारण कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुस...

काठमाडौं । राजधानीको कुलेश्वरमा ‘मिट पार्क’ —नन्भेज हेभन रेस्टुराँ (मांशकारी रेष्टुरेन्ट) सञ्चालनमा आएको छ । डेढ करोड रूपियाँको लगानीमा सञ्चालनमा आएको यस रेस्टुराँले २५ जनालाई रोजगारी प्रदान गरेको छ ।  यही गएको चैत ३ गते चर्चित हास्य टेलि...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन् । गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्यां...

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।  रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं व्यवसायी विनोद चौधरीले निजीकरणसम्बन्धी तत्कालीन कानूनबमोजिम बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको बताएका छन् ।  उक्त जग्गा विवादमा आफ्नो समेत नाम जोडिएको उनले सोमाबार संसदमा बोल्दै उक्त ...

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।  जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिका...

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले भने उनल...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाबाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको बताएका छन् ।  सोमवार जनकपुर विमानस्थलमा उनले नेपालमा जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा नभएको भन्दै अन्य सबै राजनीतिक शक्...

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताएका छन् । भारतले सार्कलाई उपेक्षा गरेर बिमस्टेकलाई अघि बढाउन खाजेको बेला श्रेष्ठको यस्तो भनाई आएको हो ।  सोमवार प्रतिनिधि सभा बैठकमा बिमस्टेक वडापत्रमाथिको छलफलका क्रममा उठेका...

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देशको समृद्धि नहुने बताए ।  सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर अगाडी बढ्न नसकिने बताए । राउतले नेपालमा समाजवाद भनेको...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरी प्रभाग बलम्बुलाई आवश्यक पर्ने तीन थान सीसीटीभी क्यामेरा  र २ थान गो प्रो क्यामेरा  हस्तानतरण गरेको छ । यस सहयोगबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सबै क्षेत्रका नाग...

काठमाडौं । व्यवसायी दु्र्गा प्रसाइँका सुरक्षा गार्ड सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन् । आज प्रसाइँको मेडिकल कलेजसम्वन्धी मुद्दाको पेशी थियो ।  सोही क्रममा प्रसाइँसँग सर्वोच्च पुगेका झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्कालाई हतियारसहित पक्राउ गरिएको प्रह...

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए५५ फाइभजी र ग्यालेक्सी ए३५ फाइभजी दुई स्मार्टफोनहरू अनावरण गरेको छ ।  दुवै उपकरणहरूमा सामसुङ नोक्स भल्ट जस्ता उच्च सुरक्षा सुविधाहरूका साथै ग्यालेक्सीको फ्ल्यागशिप क्यामराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमताहरू र...