मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछ...
काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालमा जारी खेलमा आज फाइनल खेल हुँदैछ । नामिबिया, नेपाल र नेदरल्याण्ड सम्मिलित श्रृंखलामा आज फाइनल खेल हुन लागेको हो । फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ११ ...
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो । तर अहिले त्यो दुवै समस्या समाधान भएको छ । एक दशक अगाडि नै मोटरबाटो पुग...
काठमाडौं । लामो समयदेखिको विवादका कारण अगाडि बढ्न नसकेको संघीय निजामती सम्बन्धी कानून निर्माणको प्रकृया अगाडि बढेको छ । आइतबार सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको हो । सङ्घीय निजामती सेवा सञ्...
चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गए राति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै...
काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिको चार किल्लाभित्र माछामासु, मदिरा तथा नसालु पदार्थ बेच्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाशिवरात्रि पर्वलाई मर्यादित र व्यवस्थित बनाउन तथा पाशुपत क्षेत्रको सुरक्षालगायत धार्मिक तथा सांस्कृति मर्यादा का...
बाँके । तीन वर्षअघिसम्म कोरोना महामारी र आर्थिक मन्दीका कारण शून्यमा झरेको बाँकेका ठूला सुविधा सम्पन्न होटलको कारोबारले गति लिन थालेको छ । नेपालगन्जलाई पर्यटन गन्तव्यको केन्द्र बनाएर कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा...
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको घटनाको अनुगमन गरेको छ । आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत भए...
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सोही कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदे...
काठमाडौं । भारतको मुम्बईमा जारी विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट भएकी छन् । सोमबार भएको प्रतिस्पर्धामा उत्कृष्ट १० मा छानिएर उनले आफ्नो बलियो दावेदारी प्रस्तुत गर...
काठमाडौं । नयाँ सत्ता गठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच यस्तो सहमति भएको हो । सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले लिनेगरी भागबण्डा ...
बेइजिङ । चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ । बेइजिङ र वासिङ्टनबीच हालैका वर्षहरूमा प्रविधि, व्यापार, मानव अधिकारका साथै ताइवान र दक्षिण चीन सागरमा प्रतिस्पर्धात्मक दाबीका मुद्दाह...
काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनम...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठवन्धन परिवर्तन गरेसँगै उनीमाथि २५ वटै मन्त्रालय हेर्नुपर्ने जिम्मेवारी पनि थप्पिएको छ । आज (सोमबार) नियुक्त भएका मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिइएको छैन् । आज दाहालले प्रमुख तीन दलबाट तीन जनालाई विना विभागीय मन्त्री नि...
काठमाडौँ । साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि पू...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुखसहित व्यक्तिका विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–९ स्थित तन्दवाडा छडा सिँचाइ आयोजनामा गैरकानुनी लाभ तथा हानि पुर्याइ भ्रष्टाचा...
काठमाडौं । माओवादी, काँग्रेस, समाजवादीसहित सत्ता गठबन्धन फेरिएको छ । आज बनेको माओवादी, एमाले र रास्वपासहितको गठबन्धन अनुसार तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका ह...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मिसन– ८४ नछोड्ने बताएका छन् । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गएपनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने बताएका छन् । नेपाल ट्रेड...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका छन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमाम उनले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका हुन् । विप्लवले सं...
चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ४० हजारभ...
काठमाडौं । पुनः गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तरतामा क्रम भंगता भएको तर्क गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यसलाई नयाँ ‘उथलपुथल’को संज्ञा पनि दिए । दाहालले भने, ‘माओवादी जमेको पोखरी जसरी ...
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चयन भएको छ । हिजो सम्पन्न २६औं साधारण सभाबाट संस्थापक समूहतर्फ सञ्चालक निर्वाचित ढकाललाई हिजै बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । त्यस्तै सञ्चालकहरुमा संस्थापकतर्फ विशाल अग्रवा...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलील...
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरुलाई सपथ दिलाएकी हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका हिजोजस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख २१ हजार र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी पनि हिजोजस्तै प्रतितोला १ ह...