काठमाडौं । नेबिको प्रालिले बिजया दशमीको अवसर पारेर अर्को नयाँ ब्राण्ड बजारमा ल्याएको छ । नेपाली बजारमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ब्राण्ड हो नेबिको । कम्पनीले हरेक पुस्तालाई ध्यानमा राखेर, विभिन्न ब्राण्डहरु बजारमा ल्याएको छ र निरन्तर आफ्नो ब्राण्डलाइ स्...
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबढी र दुई वाइडबडी जहाजको लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हर्टअट्याक भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । हाल चीनमा रहेका उनी स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको छ । ...
काठमाडौं । सरकारको खर्च २ खर्ब ९० अर्ब पुगेको छ । गतवर्ष भन्दा १२ अर्ब बढी खर्च भएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारको आम्दानी भन्दा खर्च ५२ अर्ब ८८ करोड बढि भएको छ । कार्यालयका अनुसार ५२ अर्ब ८८ करोड रुपियाँ सरकारले आन्तरिक ऋणबाट व्यावस्थापन ...
काठमाडौं । भक्तपुरको मध्यभागमा रहेको सात रोपनी जमिनमा कृषि कर्म गरी आफ्नो समुदायलाई नै समुन्नत पार्ने सपनालाई साकार पार्न लागिपरेकी एक दृढ युवा महिला हुन चन्द्रलक्ष्मी देशेमरु । उमेरले ३८ बर्षकी देशेमरुले जय चङ्गु मसरुम फार्मको नाममा सञ्चालनमा ल्याएको च्याउ खेती महिला ...
शिरीषवल्लभ प्रधान विजया दशमी नेपालीहरुको निम्ति महान् राष्ट्रिय चाड हो । वडादशैं केवल हिन्दूहरुले मात्रै नभै बौध्द लगायत अन्य धर्मावलम्वीहरुले आफ्आफनै तरिकाले मनाउछन् । त्यसैले त दशैंमा आधा जनसंख्या काठमाडौं बाहिर जान्छ आफ्आफ्नो घरतर्फ, राजधानी शहर नै सुनसान हुने गरी । स...
काठमाडौं । चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहककालागी आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी ...
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९औं वार्षिकोत्सव विशेष समारोहका बीच मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बै...
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)लाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक श्रृंखलामा आशालाग्दो सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । कप्तान रोहित पौडेलले अर्धशतक बनाउँद...
काठमाडौं । नेपाल हस्तकला महासंघले बर्सेनि आयोजना गर्दै आइरहेको ‘हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता’ यस वर्ष मंसिर ७ गतेबाट हुने भएको छ । महासंघका अनुसार राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा हुने हस्तकला मेलाको यो २० औं संस्करण हो भन...
काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ । सम्झौता अनुसार युएईको क...
काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक लोकप्रिय तथा सफल नेपाली चलचित्रहरु अहिले डिशहोममा प्रदर्शन भइरहेको छ । चाडपर्वको अहिलेको समयमा डिशहोमले आफ्नो ग्राहकहरुलाई मनोरन्जन प्रदान गर्न ‘दशैं स्पेशल शो’अन्तरगत लोकप्रिय नेपाली चलचित्र ‘छक्का पञ्जा...
काठमाडौं । बडा दशैंको माहौल तात्तिदै जाँदा शेयर बजारमा उत्साह छाएको छ । यसैक्रममा आज बजार ४३.२७ अंकले बढेर नेप्से फेरि १९ सय अंक पार भएको छ । २.३२ प्रतिशतले बजार बढ्दा नेप्से १९०७.८९ अंकमा पुगेको हो । आज २८६ कम्पनीका ३७ लाख ७२ हजार २३ कित्ता श...
गोरखा । एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पारेका छन् । निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो । उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित...
बेइजिङ । चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले उक्त घोषणा गरेका हुन् । बीआरआई विदेशमा चीनको प्रभाव...
काठमाडौं । होटल संघ नेपालले सदस्य होटलहरुमार्फत सञ्चालन गरेको दशैं परिकार उत्सवमा पर्यटकहरुको उत्साहजनक रुची बढेको छ । सो उत्सव सञ्चालन गरेका झापास्थित होटल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल...
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र भाटभटेनीको सहकार्यमा ग्रेट भाटभटेनी कार्निभल कार्यक्रम मार्फत भाटभटेनीका ग्राहकहरुले टाटा टिगोर जित्न सक्ने भएका छन् । नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा ...
काठमाडौं । भन्सार विभागले असोज महिनामा ४० अर्ब ८० करोड राजस्व संकलन गरेको छ । महत्वकाँक्षी लक्ष्य बोकेको विभागले लक्ष्य भने भेट्न नसकेको हो । विभागले असोज ३० गतेसम्म ४० अर्ब ८० करोड भन्सार महसुल संकलन गरेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दि। खड्काक...
काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्ने भएको छ । टी-२० मा नेपाल र युएईबीच हालस...
काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ स्थापना दिवस (युएन डे) का अवसरमा पाँच किमी दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइत...
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले घरेलु मैदानमा बुधवारदेखि शुरु हुने ट्वान्टी–२० श्रृंखलामा सन्दीप लामिछानेबिना खेल्दा असर पर्ने बताएका छन् । नेपालले घरेलु मैदानमा बुधवार संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दै त्रिकोणात्मक ट्वान्टी&n...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले सामुहिक राजीनामा दिएका छन् । बोर्ड सदस्य डा. सुरेश तिवारी, डा तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामुहिक राजीनामा दिएका हुन् । नौ महिनादेखि स्वास्थ्य बीमा बोर्ड अध्यक्ष बिहीन छ । स्वास्थ्य तथा ज...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गरेका छन् । आजदेखि यहाँ सुरु भएको गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए०को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलनमा मंगलबार बोल्दै उनले नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गर...
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामै १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपियाँ नाफा कमाएका छन् । गत साउन साउन महिनामा पनि वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपियाँ नाफा कमाएका थिए । दुई महिनामा सबैभ...