वाणिज्य बैंकहरुले दुई महिनामै कमाए साढे १६ अर्ब नाफा, कुनले कति कमाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामै १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपियाँ नाफा कमाएका छन् । 

गत साउन साउन महिनामा पनि वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपियाँ नाफा कमाएका थिए । 

Advertisement

दुई महिनामा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले १ अर्ब ७५ करोड ५८ लाख रुपियाँ नाफा कमाएको छ । त्यस्तै नबिल बैंकले १ अर्ब ५६ करोड ४५ लाख र नेपाल इन्भेष्टमेण्ट मेगाले १ अर्ब ४८ करोड ६५ लाख रुपियाँ नाफा कमाएका छ ।  

दुई महिनाको अवधिमा अर्ब बढी नाफा कमाउनेमा हिमालयन र कुमारी बैंक पनि छन् । 

सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबीआई बैंक छ । उक्त बैंकले दुई महिनामा २७ करोड २९ लाख रुपियाँमात्रै नाफा कमाएको राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

कुन बैंकले कति कमाए ? 

undefined

Advertisement

Advertisement