काठमाडौं । कोशी प्रदेश क्रसर व्यवसायी तथा मेची क्रसर व्यवसायीले असार १८ गते देखि उद्योग बन्द गरेर सडक संर्घषमा उत्रिने भएका छन् । आज सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रसर उद्योगको कम्पनी नविकरण गर्न सरकारले कुनै चासो नलिएको बताउँदै उद्योग नै बन्द गर्नु पर्न...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारबाट ओमनको मस्कटमा सुरु भएको छ । ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित एनआरएनएको ...
काठमाडौं । नेपालका २३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । कुल २९ खेलका लागि २३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिष्पर्धा गर्न लागेका हुन् । चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसि...
बाँके । बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि ...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन् । बिहीवार मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उनले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताए । ओलीले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृति...
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् । आज सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्...
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसके...
काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभामा उनले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । सिंहले असार लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्...
काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न नभ्याएका दर्शकहरुका लागि घरमै बसेर सपरिवार हेर्नका लागि प्रदर्शन गर्न लागिएको डिशहोमले जनाएक...
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् । बुधबार संसद बैठकमा बोल्दै उनले यस प्रकरणमा मुछिएका मन्त्रीहरु र ...
काठमाडौं । बालुवाटारस्थित ललीता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्पष्ट पारेको छ । बुधवार पत्रकार सम्मेलन गरी सीआईबीले नयाँ मुलुकी ऐन जारी हुनु अघिकै अव...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४४ बर्ष कैद सजाय भएका फरार प्रदिवादीलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको छ । सीआईबीले प्रेस विज्ञप्तिमार्फत सूर्य थोकर भन्ने सूर्यबहादुर थोकरलाई पक्राउ गरी भिमफेदी कारागार पठाइएको बताए...
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २०८०/८१ आज प्रतिनिधि सभाले पाारित गर्ने कार्यसूची छ । साउन १ गतेदेखी लागू हुने बजेट संसदले पास गर्ने भएको हो । बजेट संशोधन गर्नुपर्ने चर्को दबाबका बीच बजेट पास गर्ने कार्यातालिका बनाइएको हो । अर्थमन्त्री प्रकाशरण महतले मंगलबार म...
काठमाडौं । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको पाठशाला स्कुल (पाठाशाला नेपाल फाउण्डेशन)ले आफूलाई निजी क्षेत्रका शैक्षिक संस्थाहरुमा अब्बल सावित गर्दै आएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षादेखि उच्च माध्यमिक तहको परीक्षा र विभिन्न प्रतियोगिताहरुमा प्रतिस्पर्धी...
काठमाडौं । नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब रु पाँच करोड र एक सय तोलाभन्दा बढी सुन एवं सुनका गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ...
आज वि.सं.२०८० साल असार महिनाको १३ गते बुधबार, आषाढ शुक्लपक्षको दशमी तिथि । मेष अध्ययन अध्यापनमा मन जाने छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले बाहिरबाट हेर्दा चलाख ब्यक्तित्व बन्ने छ । पेशागत जीवनमा उन्नति प्रगति हुनेछ । तर जति नेतृत्वदायी क्षमतामा आउने गिरावट...
काठमाडौं । भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले परा...
टोकियो । जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ । सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउँन गरेको पुरानो निर्णयलाई उल्टाउँदै मङ्गलबार यस बारे जानकारी दिएको छ । यस वर्ष...
काठमाडौं । श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न सिद्धार्थनगर होटल संघ नेपालको प्रतिनिधिमण्डल श्रीलंका प्रस्थान गरेका छन् । कोरोना महामारीपछि श्रीलंकाली धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न उत्साहित रहेको र भ्रमणबारे सोधपुछ बढिरहेको परिप्रेक्ष्यमा सिद्धार्थनगर ह...
काठमाडौं । नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सू...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताएका छन् । मंगलवार संसदमा बोल्दै उनले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने पुनः स्पष्ट पारेका हुन् । उनले यसअघि पनि कुरा बताए पनि साँसदहरुले प्रश्न उठाउन नछाडेपछि आज पुनः स्पष्ट पारेका हु...
काठमाडौं । राजधानीको उत्तरी भेगमा रहेको एउटा चिरपरिचित शैक्षिक संस्थाको नाम हो साउथवेर्ष्टन स्टेट कलेज । यो कलेजले आफूलाई अब्बल कलेजहरुको सुचीमा आफूलाई उभ्याउन सफल भएको छ । चक्रपथ नजिकै बसुन्धारामा रहेको साउथवेर्ष्टन कलेज विगत १३ वर्षदेखि सञ्चालनमा छ । कलेज...
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यह...
काठमाडौं । बालुवाटार प्रकरणमा संलग्न रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली नक्साल पुगेको थियो । उनीविरुद्ध शिवशिखर सहकारी संस्थाको अर्बौं रुपियाँ अपचलन ग...
काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले भारतको संसद भवनमा नेपाली भूमि समेटिएको विवादास्पद नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली दूतावासलाई निर्देशन दिएको बताएका छन् । सोमवार संसदमा बोल्दै उनले नक्साको विषयमा भ...