Advertisement

काठमाडौं । ठूला दलका शीर्ष नेता नै भ्रष्ट भएकोले प्रजातन्त्र (लोकतन्त्र) खतरामा परेको भन्दै आइतबार गरिएको धर्ना कार्यक्रमबाट १७ जना अधिकारकर्मी पक्राउ परेका छन् । सिंहदरबारको दक्षिण ढोका अगाडि विरोधमा उत्रिएका कृष्ण पहाडी, अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याललगाय...

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८० को अवसरमा आफ्ना ग्राहकलाई छुट दिने भएको छ। टेलिकमले आफ्ना ग्राहकहरुलाई जेठ १४ देखि १६ गतेसम्म छुट दिने भएको हो । उक्त अफर अनुसार ग्राहकहरुले ४९ रुपियाँमा एक दिनसम्म चल्ने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमका ...

काठमाडौं । अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले बीमा क्षेत्रमा ८४.७ प्रतिशतले लगानीयोग्य रकम बढेको देखाएको छ । सर्वेक्षणमा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनी दुवैको लगानीयोग्य रकम बढेको उल्लेखित छ । लगानीयोग्य रकम छ खर्ब ८२ अर्ब ४८ करोड रुपिय...

न्यु योर्क । अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार ूसैद्धान्तिक सम्झौताू गरेका छन् । यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक सम्झौताको प्रतिनिधित्व गर्दछ, अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्त...

काठमाडौं । नेपाल माउन्टेन एकेडेमीमा अध्यनरत बैचलर अफ माउन्टेनियरिङ स्टडीजका दोस्रो ब्याचका ९ जना विद्यार्थीहरूले हिमलुङ हिमाल (७,१२६ मिटर) को सफल आरोहण गरेका छन् ।  शनिबार बिहान ९ः२० देखि १० बजेको बिचमा हिमलुङ हिमालको सफलतापूर्वक आरोहण गरेका एकेडेमी...

काठमाडौं । नारायणी अटो बिजनेस प्रालिले ‘सिएट सपी’ नामक सिएट टायरको नयाँ सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । यसको उद्घाटन सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आज आयोजित समारोहको शुभारम्भ गरका हुन् । कार्यक्र...

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई...

काठमाडौं । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै सदनमा प्रस्तुत हुने आगामी आवको बजेट निर्माण अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्वका दर टुङग्याएसँगै बजेटको काम सबै सकिनेछ। आगामी वर्ष राजस्वका दर सम्बन्धि मोटामोटी विषय टुङगिसकेको छ । जस...

काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको हो भने चाँदी प्रतितोला १५ रुपिायँ बढेर कारोबार भइरहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपियाँ र...

काठमाडौं । यामाहा नेपालले बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ । रे जेडआर १२५ हाइब्रिड चार ट्रिमहरूमा उपलब्ध छः स्टाण्डर्ड, डिलक्स र प्रिमियम÷प्रिमियम प्लस । रे जेडआर १२५ हाइब्रिडको केन्...

काठमाडौं । इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएइमा बस्ने पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन् । गत शुक्रबार इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनि ट्रान्स्फरको आधिकार...

आज वि.सं.२०८० साल जेठ महिनाको १४ गते आइतबार, ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि । आज वायु अष्टमी रहेको छ । मेष  परिवारको बलियो साथ मिल्ने छ । ब्यक्तित्वमा भने गिरावट आउने छ । जोखिमपूर्ण क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने समय रहेको छ । साझेदारीमा गरिएका कामहरु प...

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शनिबार अबेरसम्म बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो ।  नीति तथा कार्यक्रम यही जेठ ५ गते संस...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको तर्क गरेका छन् ।  उनकै पार्टी माओवादी केन्द्रका साँसदले जलहरी प्रकरणाम ओली दोषी रहेको भन्दै संसदमा अभिव्यक्ति दिएपछ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।  शनिबार स्वतन्त्र पार्टीद्धारा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्वद्ध कानुन व्यवसायी यज्ञमणि न्यौपानेले शुक्रबार प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा कार्यक्रम प्रस्तोता ऋषि धमलाले युवराज सफललाई उक्साएर आफूमाथि हात हाल्न लगाएको हुनसक्ने आशंका गरेका छन् ।  उनले कार्यक्रम प्रसारणअघि ऋषीले युवर...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध लागेका कारण आफू मारिनसक्ने बताएका छन् ।  आफ्नो पत्रकार निकट संगठनको कार्यक्रममा शनिबार उनले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा आफू हामफालेको तर्क गरे । यो (भ्रष्टा...

काठमाडौं । सत्ताइस वर्षीय माउन्टेन गाइड निमा शेर्पाले एक सातामै विश्वको सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमालको सफल आरोहण गरेका छन् । संखुवासभाको मकालु–४ का उनले सगरमाथा, विश्वको चौथो अग्लो हिमाल ल्होत्से र विश्वको पाँचौं अग्लो ...

काठमाडौं । बूढानीलकण्ठ प्रेसका संचालक हुन नागेन्द्र गौतम । उनले उक्त मुद्रण तथा छपाई उद्योगसँग आवद्ध भएको दुई दशक बितिसकेको छ । हाल उनले राजधानीस्थित कलंकी चोक नजिकै आफ्नै उद्योग चलाएका छन् भने उनी उक्त कलंकीमै रहेको उद्योगमा लागेको पनि एक वर्ष पूरा भइसकेको छ । अह...

काठमाडौं । केहीदिन अघि राजधानीस्थित भृकुटीमण्डपमा सुरु भएको बृहत जुत्ता चप्पल मेला ग्राहकहरुको भीडभाड बढ्न थालेको छ । एकै छानामुनी विभन्न ब्राण्डका जुत्ता, चप्पलहरु सस्तो तथा सूलभ मूल्यमा पाइने भएकाले पनि ग्राहकहरुको भीड बढेको हो ।  सिटिजन फुटवयेरको आयोजनामा...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिएका छन् ।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथ...

काठमाडौं । चन्द्रागिरी हिल्समा घुम्न पुगेका बंगलादेश, माल्दिभ्स र किर्तिस्थानका महिला भलिबल खेलाडीले भलिबल खेलेका छन् ।  उनीहरुले शुक्रबार दुई हजार ५५० मिटरको उचाईमा भलिबल खेलेको चन्द्रागिरी हिल्सले जनाएको छ । खेलपश्चात चन्दागिरीका महाप्रवन्धक संजीव थापा र वरिष्...

काठमाडौं । मे २९ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७० वर्ष पुग्नेछ । ७० वर्ष पुगेको अवसरमा विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइट मिङ्मा डेभिड शेर्पा, विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा र प्रणिशकुमार श्रेष्ठको टिमले स्याङ्बोचेमा स्काइ डाइभिङ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले प्रतिनिधि सभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद बैठक चल्ने थियो भएका छन् । शुक्रबार संसद बाहिर सञ्चारकर्मीसँग उनले संसद नचलाउने नियत एमालेमा देखिएको बताए ।  खतिवडाले भूटानी शरणार्थी...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिने सम्वन्धी सरकारी प्रस्ताव फिर्ता गरिदिएका छन् ।  राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आममाफी सम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो । टीकापुर हस्ताकाण्डमा दोषी ठहरिएका चौधरीलाई जेलमुक्त गर्ने प्र...