Advertisement

तनहुँ । भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।  भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको शनिबार शिलान्यास भएको हो ।  भानु...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सातवटा इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) रद्द गरेको छ ।  प्राधिकरणबाट इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति लिएका तर नवीकरण गर्न तोकिएको समयावधिभित्र दस्तुर नबुझाएपछि सात कम्पनीको लाइसेन्स स्वतः ...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।  बैठक दिउँसो १ बजे बस्नेछ ।  बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि प्रेस काउन्सिलसँग छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दैछ ।  बैठक बिहान ११ बजे बस्दैछ ।  बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्त...

काठमाडौं । हालसम्म समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाको ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार रुपियाँबराबरको दायित्व यकिन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीका अनुसार समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचत माग दाबी गरिएक...

 काठमाडौं । अहिले कोशी र मधेश प्रदेशमा साधारणतया बदली रहेको छ भने गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी  भू-भागमा आंशिक बदली रहेको छ । कोशी  प्रदेशका केही स्थान तथा मधेश र बागमती  प्रदेशका थोरै स्थानमामा चट्याङस...

सिरहा । स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट आजदेखि औपचारिकरूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्राण्डिङ&rs...

काठमाडौं । आगामी वर्ष (मे ३०–३१ तारिख २०२५) मा दोस्रो संस्करण आयोजना गर्ने घोषणा सहित काठमाण्डौमा जारी प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट २०२४) सम्पन्न भएको छ ।  नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्के...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका छन् ।  शनिवार नेपाली काँग्रेस नागार्जुन नगरकार्यसमितिको कार्यक्रममा उनले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री किन भएको हो ? भन्ने...

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरु उच्च जोखिममा पर्ने भएकाले उनीसहित स्थानीयवासी अहिले चिन्तत छन् ।  विसं २०७...

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।  शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको कार्यक्रममा उनले सरकार पुरातन र कर्मकाण्डी हिसावमै चलेको ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महशुस गरेको बताएका छन् ।  शनिवार राजधानीमा आफ्नो पार्टीको स्थापनाको अवसरमा आयोजित कार्यक्रममा उनले पूरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताए ...

काठमाडौं । राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ मा कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ ।  डिजिटल मिडिया फाउण्डेशनले आयोजना गरेको सम्मेलनमा कार्यक्रमका अतिथि र सहभागीलाई एआईले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश ...

काठमाडौं । नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा सन् १९९४ देखि सञ्चालित नेपाल इन्जिनियरिङ कलेजको महत्वपूर्ण भूमिका रहेको छ । शहरी कोलाहल र प्रदुषण भन्दा टाढा शान्त तथा हरियाली वातावरण युक्त कलेज चाँगुनारायण भक्तपुरमा अवस्थित छ ।  यस कलेजमा इन्जिनियरिङ विधाका ...

काठमाडौँ । राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् ।  प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातील...

बारा । अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ ।  हिजो साँझ अज्ञात समूहले गोली हानेर कुशवाहाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका बाराका  प्रवक्ता दधिराम न्यौपानेले जानकारी...

काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास ...

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत शनिबार विहान भएको समूह चरणको तेस्रो खेलमा नेपाललाई दक्षिण अफ्रिकासँग जम्मा १ रनले पराजित भएको छ ।  अन्तिम ओभरको रोचक खेलमा नेपाली खेलाडीहरुले रन लिन नसक्दा नेपाल विश्वकप खेलबाट समूह चरणबाट बाहिरिने...

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटअन्तर्गत शनिबार विहान भएको समूह चरणको तेस्रो खेलमा नेपाललाई दक्षिण अफ्रिकाको ११६ रनको चुनौति दिएको छ ।  टस जितेर पहिला फिल्डङ गरेको दक्षिण अफ्रिकाले २० ओभरको खेलमा सात विकेटको क्षतिमा ११५ रन बनाउन सफल भएको छ । नेपाली टिमले...

काठमाडौं । पायोनियर एडभेन्चर प्रा.लि.का सञ्चालक तथा हिमाल आरोही पासाङ शेर्पा सन् २००५ को वसन्त ऋतृमा दोस्रो पटक चीनतर्फबाट सगरमाथाको आरोहण गर्दै थिए ।  उनले करिब सात हजार चार सय मिटर उचाइमा दुई वटा चरा देखे । झट्ट हेर्दा कागजस्तो देखिने ती चराले हिउँको थुप्...

काठमाडौँ । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ ।  वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ ।  नगरसभाको आज बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने...

काठमाडौं । नेपालको लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले नबिल बैंकसँग सवारी साधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गरेको छ ।  दुई कम्पनीबीच गत जेठ २९ गते सम्झौता भएको हो । उक्त सम्झौता अन्तर्गत, ओमोडाको जुनै पनि विद्युती...

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले ‘बिट द स्पिड’ अभियानमार्फत नेपालको सबैभन्दा छिटो बलरको खोजी अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत वैशाख २० गतेबाट नेपालभर १८ भन्दा बढी शहरहरूमा कार्यक्रमको आयोजना गरिएको थियो, जसमा ...

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू–भागमा मनसुन सक्रिय हुन समय लागेको महाश...