Advertisement

काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा...

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले आफ्नो वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुदृढ बनाउँदै आर्थिक वर्ष २०७९–८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।  बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल प...

काठमाडौं । सिटिजन्स बैंकले वार्षिकोत्सवका अवसरमा पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सत्रौं बार्षिकोत्सव बैशाख ७ गते मनाउँदै छ ।  विशेष गरी बिपन्न परिवारमा ...

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वको १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेका छन् । सो हिमालको सफल आरोहणसँगै उनले अर्को रेकर्ड राख्न सफल भएका छन् ।  पुर्जाले गत शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा अन्नपूर्ण–१ हिमालको&nb...

काठमाडौं । फरक क्षमताका सागर सुनार (विश्वकर्मा) ले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् ।  ३ फुट ७ ईञ्च मात्र उचाई भएका ३० वर्षीय सागरले सगरमाथाको सफल आरोहण गरेर विश्वमा फरक क्षमताका भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन लागेको बता...

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण नेपालीमूलका सबै नागरिकलाई नेपाली भाषा र संस्कृतिका माध्यमबाट जोड्नुपर्ने बताएका छन् ।  एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित आफ्नो ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही गएको चैत २७ राजधानीमा आयोजित विरोध प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट घाइते भई उपचार गरिरहेका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ ।  मृत्यु भएका डाँगीलाई शहीद घोषणा गर्न माग राप्रपाले माग गरेको छ । राजसंस्था र हिन्दूराज्...

काठमाडौं । प्रभु बैंकले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२औं शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकको नयाँगाउँ शाखा कार्यालयको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले उद्घाटन गरेकी हुन् ।  उक्त अवसरमा शेरचनले प्रभु बैंकले ...

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् ।  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्...

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवा क्षेत्रको ठूलो संस्था एईसीसी ग्लोबल नेपालले अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरुका लागि लक्षित गर्दै भोलि (मंगलबार) ‘फ्रि क्यानठा एजुकेसन एयर’ आयोजना गर्न लागेको छ ।  दिउसो १२ बजेबाट अपरान्ह ४ बजेसम्म...

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरीद गरेका जहाजहरुको चैत महिनाको किस्तावापतको ५३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरेको छ ।  निगमले दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋ...

काठमाडौं । आफ्नै पत्नीको वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले अदालतसामु आत्मसमर्पण गरेका छन् ।  गिरीले सोमबार जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् । अदालतले उनलाई थुनामा पठाइएको छ । पतीलाई कारवाहीका लागि उनकी श्रीमती आरत...

काठमाडौं । ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग अन्तरगत मुख्य टनेलको आज ‘ब्रेक थ्रू’ गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलास्टिङको स्वीच थिचेर टनेल ब्रेक थ्रू गरेका हुन् ।  यस परियोजना अन्तरगतको रेस्क्यु ...

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा सुरु खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पोडेलले टस जितेर हङकङलाई पहिले ब्याटिङको...

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ ।  ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित बनेपछि टस समेत ...

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रह...

एजेन्सी । इजिप्टको आपूर्ति र आन्तरिक व्यापार मन्त्रालयले सोमबारदेखि किसानहरूबाट स्थानीय गहुँ खरिद गर्न सुरु गर्ने घोषणा गरेको छ ।  आपूर्ति तथा आन्तरिक व्यापारमन्त्री अली मोसेल्हीका अनुसार इजिप्टले सन् २०२४ को खरिद सिजनमा ३० लाखभन्दा बढी टन स्थानीय गहुँ खरिद गर्ने ल...

महेन्द्रनगर । नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसन र ओसारपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को चैत मसान्तसम्म ...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो । कम्पनीले ...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अंग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरुले सो सुझाव दिएका हुन् ।    इतिहास शिरोमणि बाबु...

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ ।  नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ &ls...

बागलुङ। पश्चिम बागलुङका चार पालिकाले संयुक्त रूपमा नगर बस सञ्चालन गर्ने भएका छन् । जिल्लाको गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले नगर बस सञ्चालन गर्ने भएका हुन् । गलकोट नगरपालिकाको घोडाबाँधेदेखि निसीखोला गाउँपालिकाको प...

काठमाडौं ।​ काठमाडौं । एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।  आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ ।  नेपाल सम...

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ । सोही कारण लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसा...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८–७९ मा मुगुको सोरु गाउँपालिका&n...