Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सचेतना तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर शाखाले जाजरकोटको छेडागाड नगरपालीका, कार्कीगाउँमा स्थानीय सरकारसँगको सहकार्यका सो कार्यक्रम गरेको हो ।   कार्यक्रममा प्रमुख अति...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा देखिएका केही असहजता सुधार गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् ।  आइतबार वीरगन्जमा अर्थ मन्त्रालय र वीरगन्ज उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा आयोजना गरेको राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उ...

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् ।  भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले भौत...

म्याग्दी । मुस्ताङ भित्रिने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्ष...

काठमाडौं । घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जसअनुसार आज (सोमबार) शेयर बजार बन्द हुने भएको हो ।  संघीय राजधानी काठमाडौंमै शेयर बजार सञ्चालक नेप्से कार्यालय पनि रहेकाले काठमाडौंमा सार्वजनिक बिदा हुँदा नेप्से पनि ब...

काठमाडौं । उपनिर्वाचनको सन्दर्भमा उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज जाँचबुझ गरिने भएको छ ।  निर्वाचन आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो । हिजै अपरान्ह ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा उजु...

मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा  स्वास्थ्य सेवा भएको सहभागीहरुले बताएका छन् ।  स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ...

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दिउँसो कोशी र मधेश प्रदेशलगायतका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम ...

काठमाडौं । नेपालका विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लबको आइतबार सम्पन्न तेह्रौं बार्षिक साधारणसभाले द्धारिका काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  सभाले आगामी दुई वर्षका लागि काफ्लेकोे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्...

काठमाडौं । सरकारले संघीय संसद सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता लिने भएको छ ।  गत बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र २७ गतेको पार्टीको बिरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरु तोडेर अघि बढ्ने बताएका छन् ।  आईतवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उनले सरकारले कथित रुपमा तोकेक...

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कं. लि. को चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको १८८औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।  बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चैलागाई कम्पनीको चिफ मार्केट...

काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जबरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ ।  एक महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा उनले बस्नेतले जबरजस्ती करणी गरेको बताएकी छन् ।&...

काठमाडौँ । भारतमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । भारतको गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता’को उपाधि जितेको हो ।   गुजरातको वापीस्थित साई मेघपन स्पोट्सलाइ...

टेक्सास । सामाजिक सञ्जालमार्फत टेस्ला कार उत्पादन कम्पनीका कार्यकारी प्रमुख ‘एलन मस्कले’ आठ अगस्टमा ‘रोबोट्याक्सी’ को सञ्चालन गर्ने घोषणा गरेका छन् । यो टेस्लाको सबैभन्दा महत्त्वपूर्ण उत्पादनमध्ये एक हुने मस्कले बताउनुभयो ।  टेस्लाले मानव नियन्त्...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग रु ८० लाख घुस मागेको र सो रकम ज...

काठमाडौँ । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल ‘ए’लाई ६९ रनले पराजित गर्द...

काठमाडौं । उन्नाइसौं संस्करणको फेवा नव वर्ष महोत्सव चैत २९ देखि तीन दिन आयोजना हुने होटल संघ पोखराले जनाएको छ ।  यही आउँदो वैशाख १ सम्म चल्ने महोत्सव महोत्सवमा नेपाली रैथाने खाना समेत समावेश गरिने होटल संघ पोखराका अध्यक्ष तथा एवं महोत्सवका संयोजक लक्ष्मण सु...

काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ । यी दुई कम्पनीहरुले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार अब  मेगा बिजनेस ग्रुपले  ...

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो इभीको शुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ ।  सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोेको अवसरमा कम्पनीले टियागो इभीे नेपाली बजारमा आ...

सिरहा । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले रु १५ लाख ५० हजार लैजाने क्रममा हरियाधारीले उक्त रकम लुटेका हुन् । जिल्ला प्रहर...

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । शनिवार राजधानीमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभामा उनले तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन् ।  पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज ग...

काठमाडौँ । २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी रु एक करोड ७० लाख रकम सङ्कलन गरेको छ ।  गोरखा समाज अष्ट्रेलियाको निमन्त्रण...

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा ओम फाउण्डेशन’ द्वारा आज जारी विज्ञप्तिमा वर्ष २०८० को चर्...

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना ...