Advertisement

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा नेपाल विजयी भएको छ ।  आयरल्याण्ड ‘ए’ लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।...

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।  फागुन १० गतेबाट  सुरु भएको सो अफर  दुई महिनासम्म रहने कम्पनीले जनाएको छ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुने थालेको टिप्पणी गरेका छ् ।  मंगलवार राजधानीमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेतर्फ संगर्दै मुलुकमा छट्टुह...

काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । तर कारोबार रकम भने साढे २ अर्ब पनि पुग्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.१४ अंकले उचालिएको हो । ०.४९ प्रतिशतले बजार बढ्दा नेप्से २०४१.७० अंकमा उक्लिएको छ ।  आज ३१०...

काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको आफनो चौथो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने नेपाल र बहराइनवीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।  विश्वकप छनोटको सम्भ...

काठमाडौं । ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइट हुँदा दुई जनाको हत्या गरेको आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मंगलवार ललितपुर प्रहरीले पत्रकारसम्मेलन गरी पक्राउ पर्ने चार जनालाई सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिका वड...

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अंकले घटाएर क्रमशः ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ । केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सिम...

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई कोषमा जम्मा रहेको रकम बुझ्न र हिसाब मिलान गर्न आग्रह गरेको छ ।  विगतमा नियमित रूपमा कोषकट्टी रकम जम्मा गरेका तर सेवाबाट अवकाश, मृत्यु, संस्था खारेज या बन्द भएका कारण कोषमा जम्मा हुन नसकेका सञ्चयकर्तालाई रकम लिन तथा...

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । त्यस क्रममा मन्त्री पुनले पूर्वाधार विकाससह...

काँक्रेविहार । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ ।  हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल,...

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक कालोपत्रेका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका&nda...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रधान कार्यालयले एक सूचना सार्वजनिक गर्दै आफूखुसी पुसदेखि सम्पर्कमा नआएका २३ जना प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।  प्रधान कार्यालयले आफूख...

काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्ने भएको छ । खेल दिउँसो १ बजे टीयू क्रिकेट मैदानमा हुनेछ ।  ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्डविरुद्ध ६ विकेटको सहज जित निकाल...

काठमाडौं । जिल्ला अदालत काठमाडौंले म्याच फिक्सिङको आरोप लागेका अलराउन्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको छ ।  न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच जनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दा...

काडमाडौं । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागम...

लिस्बन । राहदानी सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त संकलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी लिस्बन आइपुगेको हो ।  लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य...

गण्डकी । पोखरामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म होटेल संघ पोखरा नेपालले गर्न लागेको १९औँ फेवा नव वर्ष महोत्सव पर्यटकीय राजधानीको गरिमा र महत्व बढाउने किसिमको हुनुपर्नेमा पर्यटन सम्बद्ध क्षेत्रका अगुवाले जोड दिएका छन् । महोत्सवका सन्दर्भमा आज संघले आयोजना गरेको छ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कानुन बमोजिम काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । सोमबार भएको नियमित बैठकमा उनले कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्न भनेका हुन् ।  कानूनबमोजिम काम गर्न कसैले डराउनु पर्दैन भन्दै दाहालले त्यसका लागि आफू रहेको...

काठमाडौं । डिशहोम फाइबरनेटले ‘क्याच द बिग अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, ग्राहकहरूले अब पत्याउन गाह्रो हुने मूल्यमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीको भनाई छ ।  डिशहोमले इन्टरनेट ल्यान्डस्केपलाई पुनः परिभाषित ...

काठमाडौं । ब्राजिलियन र स्पेनिस मोटरसाइकल ट्राभल ब्लगर जोडी फर्नान्डा र भिसेन्टेले हालै नेपालको भ्रमण गरेका छन् । उनीहरु मोटरसाइकलमा भारत हुँदै नेपाल आइपुगेका थिए ।  ब्राजिल एण्ड स्पेनिस मोटरसाइकल ट्राभल ब्लगर फर्नान्डाले सामजिक सञ्जालनमा पोस्ट गर्दै श्रीमान् र आफू...

पाटन । उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरताको उजागर भएको बताएकी छिन् ।  गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समूह र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको स...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ गोइयाहीमा सञ्चालित ...

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ग्लोबल मनि वीक २०२४ माछापुच्छ्रे बैंकले भव्य रुपमा मनाएको छ ।  मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ग्लोबल मनि वीकका अवसरमा बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत...

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ । आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जि...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटन सिजन सुरु भएसँगै रामेछाप विमानस्थलमा एक्स–रे र बर्ड स्केरिङ डिभाइस राखी सञ्चालनमा ल्याउने भएको छ ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नयाँ एक्स–रे मेसिन ल्याइसकेको र जडान गर्न बाँकी रहेको ...