Advertisement

काठमाडौं । ग्लोबल मनि वीक २०२४ अन्तर्गत सेन्ट्रल फाईनान्स लिमिटेडका विभिन्न शाखा कार्यालयहरुबाट सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा चन्द्रपुर शाखाद्वारा प्रभात फेरी कार्यक्रम गरिएको छ ।  चन्द्रपुर शाखाले रौतहटको चन्द्रपुरस्थित अन्य बैंक वित्तीय संस्थ...

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवायुवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइस...

काठमाडौं । रंगहरुको पर्व फागु पूर्णिमा अर्थात होली आज तराई क्षेत्रमा हर्षोल्लासपूर्वक मनाइदै गर्दा शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकम पनि साढे २ अर्ब पनि पुगेन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.०१ अंकले...

काठमाडौं । महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ ।  बैंकले ग्लोबल मनि वीकको अवसरमा विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि...

काठमाडौं । स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको संख्या वर्षेनी बढ्दै गएको हो । मोरङमा चालु आर्थिक वर्षको आठ महि...

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।  अघिल्लो महिना अर्थात माघ महिनासम्म ८६ अर्ब ९२ करोड संकलन गरेका थिए । यसरी हेर्दा फागुन महिनामा मात्रै ११ अर्ब ६७...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्म...

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।  मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम ...

काठमाडौँ । नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी-२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आयरल्याण्ड ‘ए&...

काठमाडौं । आज तराई मधेसमा होली हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।  तराई मधेसमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ । नव...

एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति मार्च १५ सम्म ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ ।  भारतको केन्द्रीय बैंकले यो अहिलेसम्मकै उच्च रहेको बताएको छ ।  भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो ।  बैंकका अनुसार मार्च १५...

काठमाडौं । सुनकोसी नदीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ । आइतबार होली खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको हो । आइतबार होली खेल्दै उदयपुरको त्रियुगा नगर...

काठमाडौं । अवैध सुन तस्करीमा अनुसन्धान गरी सिफारिस गर्न गठित जाँचबुझ आयोगले गरेका विभागीय कारबाहीसम्बन्धी सिफारिसबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । नेपालमा पटक–पटक भइरहेको अवैध सुन तस्करीबारे जाँचबुझ गर्न सरकारले असोज १४ गते उच्च अदालतका...

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारणसभा यही चैत २९ गते बस्दैछ ।  एकैसाथ दुई आर्थिक वर्षको सभा बस्न लागेको कम्पनीले जनाएको छ ।  सभा सेलिब्रेसन हाइट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यद्यपि, सभामा लाभांशसम्बन्धी कुनै प्रस्त...

काभ्रेपलान्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोक–धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्र रुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भए...

काठमाडौं । ललितपुरको धोलाहिटीमा ‘ग्याङ फाइट’ हुँदा हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति होली खेल्ने क्रममा विवाद भएपछि दुई समूहबीच ग्याङ फाइट भएको थियो  ।  मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्...

काठमाडौं । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई सो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ...

काठमाडौं । प्रहरीले  होली पर्व मनाउने क्रममा आइतबार जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र...

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा बुधबारसम्मै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ...

काठमाडौं । काठमाडौं महनागरपालिकाका मेयर बालेन शाहले फागु पूर्णिमा (होली पर्व)मा आइतबार र्याप गीत गाएका छन् ।  दरबारमार्गमा आयोजित कार्यक्रममा उनले छोटो र्याप गाएर बाहिरिएका थिए । स्थानीय क्लबहरूको आयोजनामा भएको कार्यक्रममा बालेन सहभागी भएका थिए । सहभागीले ...

भक्तपुर ।  ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जन...

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानकोे रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ ।  आगामी आवका लागि प्रदेशलाई रु ६० अर्...

फागुपूर्णिमाको दिन आज काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल/रासस

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए ।    उनले भने, &l...

भोजपुर । बहत्तर वर्षीया भोजपुरकी शिवमाया कार्की दैनिकीजसो हटियामा पुग्छिन् । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छिन् । बदामको व्यापार गरेर महिनामा रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उनी बताउँछन् । पैतालीस वर्षअघिदेखि बदामको व्यापार थाल...