Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् ।  आइतबार नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो निर्देशन दिएका हुन्...

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् ।  आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता&nd...

एजेन्सी । इटालीको मुद्रास्फीति दर फेब्रुअरीमा स्थिर रहेको छ । जनवरीमा ०.८ प्रतिशत रहेको मुद्रास्फीति दर फेब्रुअरीमा पनि सोही छ ।  नेसनल स्ट्याटिस्टिक्स इन्स्टिच्युटद्वारा जारी तथ्यांकले इटालीको उपभोक्ता मूल्य सूचकांक फेब्रुअरीमा महिना–दर–महिना सर्तमा ०.१...

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दास रहेको प्रहरीले जनाएको छ । त्यस्तै, दुर्घटनामा परी चार...

कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि बजेट अपुग भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारले ‘एक जिल्ला एक उद्योग’ सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन नगरेका कारण उक्त कार्यक्रम कार्यान्वयनमा कठिन भएको उद्यो...

म्याग्दी । जिल्लाका स्थानीय युवाले १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् ।  बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई वि...

काठमाडौं । सरकारले फागुन महिनामा घरजग्गा कारोबारमार्फत एक अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपियाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही महिनामा यस्तो राजस्व एक अर्ब १९ करोड ९६ लाख ७३ हजार संकलन भएको थियो ।  माघ महिनाको तुलनामा घरजग्गाको कारोबारमा सुधार ...

पोखरा । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पोखरा महानगरपालिकाले आइतबार औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेल...

्पथरी । मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा  मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।  मिलमा आगो सल्केको दुई घण्टापछि म...

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदल...

काठमाडौँ । बोधिसत्व इन एक्सन् (बीआइए) इन्स्टिच्युटको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा ह्विलचेयर दौड प्रतियोगिता सम्पन्न भएको छ ।  आज भएको पाँच किमी लामो दौड प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिद गेट, न्यूरोड गेट, रानीपोखरी, ...

कोलम्बो । सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै अकल्पनीय वित्तीय संकटको सामना गरेको श्रीलंकामा आर्थिक पुनरुत्थान भएको श्रीलंका सरकारले शनिबार जनाएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४.५ प्रतिशत पुगेको छ । यो अ...

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गरेकी छन् । राजनीतिक उत्तरचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उनको बुझाई थियो ।  शनिवार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता संग्रहको लोकार्पण गर्...

भारतको केन्द्रीय सरकारले नयाँ ईभी पोलिसी स्वीकृत गरेको छ । सरकारले भारतलाई इलेक्ट्रिक भेहिकल्स (ईभी) हब बनाउन यस्तो पोलिसी स्वीकृत गरेको हो । नयाँ पोलिसीमा कम्पनीले कम्तीमा ४१५० करोड भारु लगानी गर्नुपर्नेछ भने अधिकतम लगानीको सीमा तोकिएको छैन । पोलिसीअनुसार क...

काठमाडौं । सुन तस्करी प्रकरणमा नुवाकोटका प्रहरी प्रमुख सञ्जयसिंह थापा पनि तानिएका छन् । यससम्वन्धी छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही सिफारिसमा परेका उनको जिम्मेवारी खोसिएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले बिहीबार बुझाएको प्रतिवे...

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ । उक्त पार्टीका एक जना मात्रै साँसद महिन्द्र राय यादवले पार्टी फुटाएर माओवादी केन्द्रमा मिसिएका छन् ।  यादव समूहले पार्टी फुटाएर प्रधानमन्त्री समेत  रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह...

काठमाडौं । जनता समाजवादी पार्टी फुटेको छ । डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको हो । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो । मावादीका अध्यक्ष प्रचण्डको अध्यक्षता...

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा  एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् ।  विद्यार्थीले साँझको समयमा प...

काठमाडौँ । देशको पहाडी भू–भागमा आज  मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्य...

धरान । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि आज शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै एकपटक उपाधि पाइसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको छ ...

काठमाडौं । सरकारले प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सीआईबीको प्रमुखमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।  सीआईबीका प्रमुख (एआईजी) किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको का...

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।  पुन सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन्...

काठमाडौं । राष्ट्रिय सभाका सदस्य घनश्याम रिजालले वित्तीय पहुँच र समावेशीता नहुँदा मिटरब्याजको समस्या बढेको बताएका छन् ।  शुक्रबार राष्ट्रिय सभामा ुबजेटको सिद्वान्त र प्राथमिकताुमाथिको छलफलमा भाग लिदै उनले आगामी बजेटले वित्तीय पहुँच र समावेशी बढाउनेतर्फ ध्यान दि...

वासिङ्टन । अमेरिकी स्टील कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको राष्ट्रपति जो बाइडेनले बताएका छन् ।  जापानका प्रधानमन्त्री फुमियो किशिदालाई ह्वाइट हाउसको राजकीय भ्रमणका लागि स्वागत गर्नुभन्दा एक महिना पहिले राष्ट्रपति बाइडेनले १...

काठमाडौँ । रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  आज अपराह्न १ बजेतिर आइएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल ब...