Advertisement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका छन् ।  बिहीवार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन न...

काठमाडौँ । वित्त आयोगमा नियुक्त भएका आयुक्तहरुको शैक्षिक योग्यता नपुगेको भन्दै उनीहरुको नियुक्ति बदरको मागसहित सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरिएको छ ।  अधिवक्ता अनिल आचार्य, दीपकराज जोशी, दामोदर तिम्सिना र चुडामणी भण्डारीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्...

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । हिजो झिनो अंकले बजार घटे पनि आज उच्च अंकले बजार ओरालो झरेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.६८ अंकले घटेको हो । १.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९७२.०९ अंकमा ओर्लिएको छ ।...

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ । मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनि...

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला  महानगरपालिकाले आफैं निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको हो । महानगर...

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन) आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा प्रविधि सम्मेलन सुरु हुने भएको हो । आन्तरिक मा...

इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । ‘हिमाल हेरेरै बसिरहू...

गण्डकी । गण्डकी प्रदेशका ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १२० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी स्रोत सुनिश्चित गर्न सो मन्त्रालयमा प्रस्त...

काठमाडौं । आज काठमाडौंको गोंगबु, सामाखुसी टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले फागुन १६ गतेदेखि २२ गतेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।  मौसम प्रतिकूल भई विद्यु...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सो प्रभावका कारण आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाड...

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच दुई देशबीच व्यवसायिक सम्बन्ध प्रबर्द्धन गर्न समझदारी भएको छ ।  बुधबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल यूएई चेम्वर अफ कमर्श एण्ड इन्डस्ट्रिका अ...

कोलम्बो । घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएको श्रीलंकाका अर्थमन्त्री सेहान सेमासिङ्घेले मङ्गलबार बताएका छन् ।  एसओईले सन् २०२२ मा लगभग ७४३ अर्ब रूपियाँ (२.४ अर्ब अमेरिकी डलर) घाटाका कारण गुमाएका थिए । विगतमा सबै...

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन व...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्नसक्ने बताएका छन् ।  सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उहाँले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गरे । बुधवार विराटनग...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल—भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताएका छन् ।  बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले नेपाल—भारत प्रवुद्ध समू...

काठमाडौं । लोकप्रिय खेलाडी संदीप लामिछानेको टिमबाट बहिर्गमनसँगै नेपाली क्रिकेटको ‘व्याड–लक’ सुरु भएको छ । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स भएको खेलमा नेपाल पुनः पराजित भएको छ ।  दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्या...

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहणसँग सम्बन्धित सरोकारवालाहरुसँग हिमालको व्यवस्थापन र त्यसको सुरक्षाको बारे मंगलबार छलफल गरेको छ ।  यही वसन्त ऋतुदेखि सगरमाथा आरोहणलाई कसरी व्यवस्थापन गर्ने ? त्यसलाई कसरी सुरक्षित बनाउने ? भन्नेबारे छलफल गएको विभागका निर्दे...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र संसदीय समितिले दिएको निर्देशनहरु सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गरेका छन् ।  बुधवार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले समितिका सांसदहरुले उचित रुपले उठाए...

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको छ । विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थ...

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ को  मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले ...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटाले ‘लिप एयर’ अफरको रुपमा आईईएलटीएल, पीटीई, टोफल, स्याट, जीआरई जस्ता भाषा कक्षाहरुमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।  यो अफर भोलि (बिहीबार) एक दिनको एकेडेमिक क्लासहरुका लागि मात्रै भएक...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च बैंकरहरु पक्राउ गरे पछि नेपाल बैंकर्स संघ (एनबीए) को आकस्मिक बैठक आज बसेको छ ।  बैंकले लिने धितोको विषयमा प्रहरीको बुझाइ गलत भएकोले यसबारे गृहमन्त्रालय र प्रहरीलाई स्पष्ट पार्ने बैठकको निश्कर्...

काठमाडौं । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा ने...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ६ सय ५०...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयको टेलिफोन सेवा अवरुद्ध हुने भएको छ ।  कपर बेस्ड पीएसटीएन टेलिफोन सिस्टम विस्थापन गरी अप्टिकल फाइबर नेटवर्क जडान गर्नुपर्ने भएकाले आज (बुधबार) केन्द्रीय कार्यालयको टेलिफोन अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ ।&n...