आज किन राष्ट्रिय वाणिज्य बैंकको टेलिफोन सेवा अवरुद्ध हुँदैछ ?

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयको टेलिफोन सेवा अवरुद्ध हुने भएको छ । 

कपर बेस्ड पीएसटीएन टेलिफोन सिस्टम विस्थापन गरी अप्टिकल फाइबर नेटवर्क जडान गर्नुपर्ने भएकाले आज (बुधबार) केन्द्रीय कार्यालयको टेलिफोन अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ । 

Advertisement

undefined
 

Advertisement

Advertisement