आज काठमाडौंका यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

Advertisement

काठमाडौं । आज काठमाडौंको गोंगबु, सामाखुसी टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले फागुन १६ गतेदेखि २२ गतेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ । 

Advertisement

मौसम प्रतिकूल भई विद्युत् आपूर्ति बन्द नहुने अवस्थामा भने सूचना दिइने पनि प्राधिकरणले जनाएको छ । 

undefined

Advertisement

Advertisement