Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च बैंकरहरु पक्राउ गरे पछि नेपाल बैंकर्स संघ (एनबीए) को आकस्मिक बैठक आज बसेको छ ।  बैंकले लिने धितोको विषयमा प्रहरीको बुझाइ गलत भएकोले यसबारे गृहमन्त्रालय र प्रहरीलाई स्पष्ट पार्ने बैठकको निश्कर्...

काठमाडौं । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा ने...

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख १७ हजार ६ सय ५०...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयको टेलिफोन सेवा अवरुद्ध हुने भएको छ ।  कपर बेस्ड पीएसटीएन टेलिफोन सिस्टम विस्थापन गरी अप्टिकल फाइबर नेटवर्क जडान गर्नुपर्ने भएकाले आज (बुधबार) केन्द्रीय कार्यालयको टेलिफोन अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ ।&n...

चितवन । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अंक प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्यांकन खैरहनीले ९९ अंक प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्यां...

कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन् । हुलाक सेवा विभाग काठमाडौँद्वारा मङ्गलबार वीरेन्द्रनग सुर्खेतमा आयोजित ‘एक स्थानीय तह एक हुलाक’सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा...

काठमाडौं । पुल्चोक इन्जिनियर क्याम्पसले रिक्त पदपूर्तिका लागि योग्य र इच्छुक नेपालीबाट दरखास्त माग गरेको छ ।  त्रिवि इन्जिनियर अध्ययन संस्थानअन्तर्गतको क्याम्पसले करार सेवामा प्राविधिक अधिकृतदेखि उपप्राध्यापकसम्म १२ पदमा दरखास्त माग गरेको हो । इच्छुक र योग्य नेपाली...

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ ।  शृंखलामा नेपालको यो दोस्रो खेल हो । मंगबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल यसअघि नामिबियासँग पराजित भएको थियो । नेदर...

इलाम । सन्दकपुर गाउँपालिका-५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन् । ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु,’ उनले भने । विद्यार्थी अभावमा सा...

सुनसरी । सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रधानाध्यापक यादवविरुद्ध रु ६४ हजार नौ सय भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयो...

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहँदा यस्तो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार दिउँसो देशका पहाडी भू&n...

काठमाडौं । एनसेलले आफुसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम संचालन गरेको बताएको छ ।  आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप एनसेलले देशभरका खुद्रा बिक्रेताहरूलाई प्रोत्सा...

काठमाडौं । संसदीय समितिले दिइएका निर्देशनहरुको शिघ्र कार्य सम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । समितिले मंगलवार आयोगका पदाधिकारीहरुलाई बोलाएर विगतमा दिएका निर्देशनहरुको कार्य सम्पादन छिटो गर्न ध्यानाकर्षण गराएक...

काठमाडौँ । सरकारले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प हुँदा क्षतिग्रस्त स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यही फागुन १४ गतेको मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्र...

काठमाडौं । झन्डै तीन वर्षको अन्तरालपछि ‘हाइयर ग्राउण्ड नेपाल’ले ‘फन रन’ कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो चैत ३ गते बिहान ७ बजे जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुल परिसरमा यो कार्यक्रम पुनः हुन लागेको हो ।  संस्थाले नेपाली महिलाहरूक...

काठमाडौं । कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।  मंगलवार सभासद मञ्चले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ढुंगानालाई अतिथिक...

म्याग्दी । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले त...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स खरीद प्रकरणमा भएको अनियमितताको अनुसन्धान सक्किएको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा उनले यसको अनुसन्धान सक्किएको बताउँदै चाँडै नजिता आउने बताए । ह...

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा कूल २२ अर्ब ३९ करोड २२ लाख ८७ हजार कूल बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार १६ लाख ७१ हजार १ सय ६ वटा ...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् ।  मंगलवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले आफ्नो मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताए । ब...

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भएको हो ।  नेपालका लागि दीपेन्द्र सिंह ऐ...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर स्वयमसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ ।  यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालि...

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार ...

काठमाडौं । ऋण प्रवाहमा बदमासी गरेको आरोपमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अर्का सीईओ तुल्सीराम गौतमलाई पनि पक्राउ गरिएको छ ।  उक्त बैंक प्रभु बैंकसँग मर्ज भएपछि हाल प्रभु बैंकको डेपुटी सीईओ रहेका मनोज न्यौपानेसँगै गौतमलाई पनि पक्राउ गरिएको हो । नेपाल प्रह...

काठमाडौं ।  नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा आज ९मंगलबार०देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण हुने डिशहोमले जनाएको छ ।  पछिल्लो समय नेपाली क्रिकेट टिमले त्र...