Advertisement

इलाम । सूर्योदय–५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्मदर्ता घरघरमै पुर्‍याउन सुरु गरेको छ । चेतना अभावका कारण समयमा बच्चाको जन्मदर्ता नगराएपछि विगत दुई वर्षदेखि जन्मदर्ता नबनाएका बालबालिका खोजेर बनाइदिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिन भित्रम...

बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगडनजिक दुर्घटना भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।    मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी...

भरतपुर । चितवनको बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालले भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेको छ । विश्व बाल अर्बुद दिवसका अवसर पारेर बिहीबार अस्पतालमा उपचारत बिरामीलाई स्टेसनरी सामग्री वितरण तथा अभिभावकबीच जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो । कार्...

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनल प्रवेशका लागि आज नेपाल मलेसियासँग खेल्दै छ । मलेसियासँगको खेलमा जित हासिल गरेमा नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।  यसअघि बुधबार कुबेतविरुद्धको खेलमा नेपाल डकवर्थ ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराइका थोरै स्थानमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती ,गण्...

काठमाडौँ । रुस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।  रु एक लाख ६५ हजार ठगी गरेको अभियोगमा उदयपुरको उदयपुरगढी गाउँपालिका–९ ध्वासे फुलबारी घर भई हाल काठमाडौँको स्वयम्भू बस्दै आएका ३० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।  ...

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी भएको छ ।  पीडितको जाहेरकिा आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएक...

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले काठमाडौं २२ पशुपति प्लाजास्थित न्यूरोड शाखाबाट प्रदान गर्दै आएको सेवा काठमाडौं २३ धर्मपथबाट शुरु गरेको छ ।  स्थानान्तरण गरिएको शाखा फाइनान्सका अध्यक्ष युवराज भण्डारीले एक समारोहका बीच उद्घाटन गरेका हुन् । उक्...

काठमाडौं । सुर्खेतबाट ५८ जना यात्रुसहित उठेको श्री एयरलाइन्सको जहाज सुरक्षितरुपमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।  जहाजको ‘फ्याप’मा समस्या आएपछि ‘रेस ल्याण्डिङ’ गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवाश झाले बताए ।  उनले स...

सियोल । दक्षिण कोरियाको कूल जनसङ्ख्याको आधाभन्दा बढी सियोल क्षेत्रमा रहेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।  सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले बिहीबार लेखेको छ, “देशको कूल जनसङ्ख्याको आधा सङ्ख्या सियोल महानगरीय क्षेत्रमा ...

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् ।  स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभए...

बैंकक । थाइल्याण्डको राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ । करिब एक करोड १० लाख जनसङ्ख्या रहेको यस शहरमा कामदारहरूलाई प्रदूषणबाट बच्नका लागि शहरका अधिकारीहरूले कम्तीम...

काठमाडौँ । मुलुकको हालसम्मको सबैभन्दा ठूलो परियोजनाका रुपमा रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनाको सुपरीवेक्षण परामर्शदाता छनौट गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको सो आयोजनाको सुपरीवेक्षण परामर्शसम्बन्धी सम्झौतामा...

लमजुङ । सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरह...

काठमाडौँ ।  नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३१ वर्षीय येसिन अहमद र ४८ वर्षीय मो...

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितसँगै नामिबियाले दुई अङ्क जोडेको छ । जितका लागि नेपालले दिएको एक सय ३३ ...

काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । हिजो झिनो सुधार देखिएको बजार साताको अन्तिम दिन आज फेरि घटेको हो । नेप्से तल झरेसँगै आज कारोबार रकम पनि ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.४६ अंकले घटेको हो ।...

काठमाडौं । नेपाल स्टक इक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको  कम्पनीहरुको वर्गिकरण गरेको छ ।  नेप्सेको वर्गिकरण अनुसार १९ वाणिज्य बैंकहरु मध्ये ८ वटा ए मा, ७ वटा बी मा र ४ वटा जेड समूहमा बर्गिकृत भएका छन् । नेप्सेले सूचीकृत कम्पनीहरुलाई...

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौँको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी ...

काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् ।  कुँवरलाई शिवम् सिम...

टोकियो । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ ।  सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ । जापानलाई जर्मनीले उछिनेको छ अर्थात् जर्मनीको अर्थव्यवस्थाको आकारभन्दा जापानको अर्थव्यवस्था कम ...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् ।  भारतीय विश्वविद्यालय संघ (एआइयु) –उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल&ndash...

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।   सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रुपमा खटिइएका ३४ प्रहरी उपरीक्षक...

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी नायव उपरीक्षक हरि वलीका  अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६...

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१, सुरही पुलनजिकै बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० मध्ये तीनजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार, सनाखत भएका मृतकमा रौतहटका ४६ वर्षीय नाराय...