नेप्सेद्वारा २७१ कम्पनीको वर्गिकरणः आठ वाणिज्य बैंकमात्रै ‘ए’ समूहमा, बाँकी कुनमा ? (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल स्टक इक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको  कम्पनीहरुको वर्गिकरण गरेको छ । 

नेप्सेको वर्गिकरण अनुसार १९ वाणिज्य बैंकहरु मध्ये ८ वटा ए मा, ७ वटा बी मा र ४ वटा जेड समूहमा बर्गिकृत भएका छन् ।

Advertisement

नेप्सेले सूचीकृत कम्पनीहरुलाई ए, बी, जी र जेड समूहमा बर्गिकृत गरेको छ । ती मध्ये ए मा ३१ वटा, बी मा ३५ वटा, जी मा ७० वटा र जेडमा १३५ वटा कम्पनी परेका छन् ।  

आव २०८०/८१ पुस मसान्तसम्म अद्यावधिक विवरण अनुसार वर्गिकरण भएको र सो समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिन भित्र दाबी गर्न सकिने समेत नेप्सेले उल्लेख गरेको छ । 

nullnullnullnullnullnullnull


 

Advertisement

Advertisement