Advertisement

फिक्कल । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रमम...

काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित स्थापित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटा कन्सल्टेन्सीले यही आउँदो शुक्रबार शैक्षिक मेलाको तयारी पूरा गरेको छ ।  अल्फाबिटाका ‘अब्रोड स्टडी डिपार्टमेन्ट’का ‘टिम लिडर’ अनिल नेपालले यो मेला नेपालमा...

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा चैत १५ गतेदेखि सुरु हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको माघ ७ गते बसेको बैठकले सो दिनदेखि परीक्षा सञ्चालन गर्ने/गराउने निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंगलबार) देखि न्युरोड क्षेत्रको  सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।   महानगर प्रहरी बलका ...

चितवन । वर्षात्का कारण रोकिएको भरतपुर महानगरपालिका–२९ मा सञ्चालित प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि फेरि सुरु भएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङका सञ्चालक शेलेन्द्र राउतले वर्षातका कारण बाटो बिँग्रिदा सञ्चालन हुन नसकेको प्याराग्लाइडिङ पुनः सञ्चालनमा ल्याइएको...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मंगलबार (आज) बिहानसम्म देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको जलतथा मौसम विज्ञानले जनाएको छ ।...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्वअर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपाल संघ (एनआरएनए)मा चलखेल गर्ने काम तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिएका छन् ।  राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले संघभित्र झगडा निम्त्याएर वर्तमान...

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च रु ४९ अर्ब २३ करोड ५८ लाख बराबर छ । यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने रु एक खर्ब १६ अर्ब ५८ करोड पाँच लाख बराबर खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कमा देखिन्छ । चाल...

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, द...

काठमाडौं । चौधरी ग्रुप)को सिजी इलेक्ट्रोनिक्सले ललितपुरको जावलाखेलस्थित एलजीको शोरुम पुनः शुभारम्भ गरेको छ । स्तरोन्नती गरी सञ्चालनमा ल्याइएको यो आधुनिक शोरुमको चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीले उद्घाटन गरेका हुन् ।  शोरुममा एलजीको शोरुममा एलईडी...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गरेका छन् ।   सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा ...

फ्रयाङ्कफर्ट/जर्मनी । यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए तापनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो छैन भन्ने संकेत गरेका छन् । बैंकले ब्याज दर स्थिर राख्ने पहललाई जारी राख्ने अपेक्षा गरिएको छ । फ्रयाङ्कफर्ट इन्स्टिच्य...

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । आज पनि बजार उच्च अंकले घटेको छ । नेप्से ओरालो झरेसँगै कारोबार रकम पनि घट्न थालेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.४९ अंकले घटेको हो । १.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०९८....

काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिश र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको ...

खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी ह...

काठमाडौं । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) हुने भएको छ ।  यही माघ १५ गते बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा उक्त प्रतियोगिता आयोजना हुन लागेको कार्यक्रमका संयोजक छिरिङ जाङबु शेर्पाले जा...

काठमाडौं । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफि प्रदर्शनी शुरु भएको छ ।  नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ राजदुतावास तथा नेपाल फोटो पत्रकार महास...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् ।  आज बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ ।  यस्तै चाँदी प्रतितोला...

काठमाडौं । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आईतवार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् ।  आफूसँग विजयको स्पष्ट बाटो नरहेको भन्दै डेसेन्टिभले ट्रम्पलाई समर्थन गर्दै बहुसंख्य...

गण्डकी । सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा रु तीन÷तीन हजारमा दुईवटा मौरीका घारबाट सुरु गरेक...

टीकापुर । पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।  चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको ...

तनहुँ । देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको ज...

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नव...

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निस्सा वितरण गर्न सुरुवात गरिएको छ । पालिकाभित्र रहेका अव्यवस्थित बसोबासीलाई शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । लामो समयदेखि अव्यवस्थित रहेका बसोबासीलाई राष्ट्रिय भू...