एसइई परीक्षा चैत १५ देखि

Advertisement

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा चैत १५ गतेदेखि सुरु हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको माघ ७ गते बसेको बैठकले सो दिनदेखि परीक्षा सञ्चालन गर्ने/गराउने निर्णय गरेको हो ।

Advertisement

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

undefined

Advertisement

Advertisement