Advertisement

काठमाडौं । जापानको मुख्य उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा २०२३ मा ३.१ प्रतिशतले बढेको छ जुन ४१ वर्षमा सबैभन्दा छिटो वृद्धि भएको सरकारले जनाएको छ ।  आन्तरिक मन्त्रालयकाअनुसार ताजा खाद्यान्नको मूल्य बाहेक वर्षको लागि कोर उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहका अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष (आरके शर्मा समूह) प्रधानमन्त्री र परराष्ट्रमन्त्री नजिक रहेको आरोप लगाएका छन् ।  शनिवार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा केस...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई सम्मान गरेको छ ।  समूहका अध्यक्ष बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले टी–२० विश्वकप २०२४ क्रिकेट प्रतियोगितामा छनौट भएकोमा बधाई द...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन ९नाम०को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन...

सर्लाही । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा न्यून लगानी भएको बताएका छन् । आज आयोजित दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी मेलाका अवसरमा  कृषिको क्षेत्रमा तीन प्रतिशतमात्रै बजेट बिनियोजन भएकाले र त्यो पर्याप्त नभएक...

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्डअन्तर्गतको निर्माणाधीन पुलको आज अनुगमन गरेका छन् । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको प्रगतिबारे उनले आज जानकारी लिएका हुन् ।   ...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सेवाबारे तपाईँसँग केही गुनासो छ ? तपाईँको आफ्नो क्षेत्रमा बिनासूचना बिजुली काटियो वा पोलमा कुनै समस्या आयो ? प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख दिए वा बिजुलीको मिटर लिन कुनै समस्या छ भने तपाईँले पैसा नलाग्ने नम्ब...

काठमाडौं । जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘तिमी, म र टीभीएस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिभिएस बाईक तथा स्कुटरको खरिदमा रु. ७००० सम्मको नगद छुट पाउन सक्नेछन्  साथै कम ईएमआइ सुविधा, मात्र रु. ३९९९ बाट सुरु हु...

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गगरेका छन् । शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता...

काठमाडौं । नेपालको निजामति सेवामा महिलाको प्रतिनिधित्व १५ वर्षमा ५.५ प्रतिशतको दरले बढेको छ । शुक्रवार ललितपुरमा सार्वजनिक भएको निजामति सेवामा समावेशिताको स्थिति न्युन रहेको अध्ययन प्रतिवेदनले देखाएको हो ।  पन्द्र वर्षमा ५.५ प्रतिशतको हिसावले महिलाको प्रतिनिध...

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छपाई गरी सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पुर्याउने कार्य सम्पन्न भएको छ ।  राष्ट्रिय सभा सदस्य निर्वाचनमा ...

काठमाडौं । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ ।  उच्चअदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले ताला खोल्न आदेश दिएको हो । साम्पाङले क...

काठमाडौं । सामसङ नेपालले आज ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४+ र ग्यलेसी एस२४ को प्रि–अर्डर खुलेको घोषणा गरेको छ, जसले ग्यालेक्सी एआईको साथमा मोबाइलको नयाँ अनुभवहरु उपलब्ध गराउँदै छ ।  एआईले ग्यालेक्सी एस२४ सिरिजको हरेक अनुभवलाई अझै राम्रो र सहज ...

काठमाडौं । दक्षिण अफ्रिकामा आज शुक्रबारबाट सुरु भएको आईसीसी यू–१९ विश्वकप क्रिकेट खेलमा नेपाल पनि सहभागी भएको छ । नेपालको खेल भने आइतबार मात्रै हुनेछ ।  क्रिकेट खेलाडी जन्माउने फोरमको रुपमा रहेको यू–१९ खेलमा १२ टेष्ट राष्ट्रका युवा टोलीसहित चा...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोला  १ लाख १७ हजार ५ सय ५० रुपियाँ...

काठमाडौं । टर्कीको राष्ट्रिय झण्डावाहक, टर्किस एयरलाइन्सले सन् २०२३ मा देशको अर्थतन्त्रमा ५६ बिलियन अमेरिकी डलर बराबरको योगदान गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार यसबारेमा जानकारी गराए ।  उनले टर्किस एयरलाइन्स टर्कीको सबैभन्दा मूल्यवान ब्राण्...

कास्की । पोखरा बजार क्षेत्रमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि पोखरा—१४ बाच्छेबडुवामा गोकुल धाम (गौशाला) सञ्चालनमा ल्याइएको छ ।  सो गौशाला सञ्चालनको दिगो स्रोत खोजी गर्ने उद्देश्यले गत पुस २६ देखि यही माघ ४ गतेसम्म आयोजना गरिएको महायज्ञबाट नगद र ज...

काठमाडौं । एनआईशी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेको नाम र तस्बिर दुरुपयोग भएको छ । सामाजिक सञ्जाल ह्वाट्सअपमा उनको तस्बिर दुरुपयोग गरी खाता खोलिएको हो ।  ह्वाट्सअपमा आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी कस...

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा आज विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्रअन्तर्गतका केही स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने भएको विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्ति कटौती हुनेमा गोदावरी नगरपाल...

काठमाडौं । अग्रज गायक एवं संगीतकार योगेश वैद्यको निधन भएको छ । दर्जनौं लोकप्रिय गीतका गायक वैद्यको गए राति ७७ वर्षको उमेरमा निधन भएको हो ।  लामो समयदेखि उनी मिर्गौला र मधुमेहको रोगबाट पीडित वैद्यको बिहीबार राति काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको...

इलाम । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ ।  उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक...

नवलपरासी ।  नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ ।  पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी  झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा...

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार प्रणाली पुनः तीन बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जानकारी गराएको हो । नेप्सेले दोश्रो चरणको विद्युत् मर्मत तथा सम्भारका लागि भन्दै बिहीबार अर्थात माघ ४...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  ‘स...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  अहिले तराईका अधिकांश ...