Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  ‘स...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  अहिले तराईका अधिकांश ...

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स प्रविधिको आवश्यकता र औचित्यका बारेमा एक साताभित्र स्पष्ट दृष्टिकोण पेश गर्न सञ्चार त्था सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ...

टोकियो । जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ ।  बढ्दो चिनियाँ शक्ति र आणविक हतियारयुक्त उत्तर कोरियाको सा...

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको सुरक्षास्थिति बारे छलफल गरेका छन् । बिहीवार सिंहदरबारमा बसेको सुरक्षा बैठकमा राष्ट्रियसभा निर्वाचनमा नेताहरुमाथि हुनसक्ने आक्रमणप्रति सचेत हुन उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।  ब...

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौँ कीर्त...

रुकुमपश्चिम । व्यावसायिकरूपमा अदुवाखेती गर्नुभएका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताउका छन् । गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मूल्य दिँदा बिक्रीबाट रु एक लाख आम्दानी भएको उनको भनाइ ...

काठमाडौं । नेपालमा निकै लोकप्रिय बनेको टिभिएस ब्राण्डको एनटर्क स्कुटर एक लाखभन्दा धेरै बिक्री भएको टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जानकारी दिएको छ ।  जगदम्बाले एक लाख ‘माइलस्टोन’ पूरा गर्न सफल भएको भन्दै खुशी प्रकट गरेको छ । अर...

काठमाडौं । ऊर्जा उत्पादकहरुको संस्था इप्पानले पहिलो जलविद्युत आयोजना निर्माण गर्ने व्यावसायी जीतबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । इप्पानको बिहीबार आयोजित बार्षिकोत्सवमा उनलाई सम्मान गरिएको हो ।   एक मेगावाटभन्दा ठूलो पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै श्र...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । बिहीवार आफ्नो पार्टी कार्यालय च्यासलमा पार्टीनिकट खेलकुद महासंघको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।  ओलीले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ८४ कुर्न नसक्ने अवस्थ...

काठमाडौं । उतारचढावका बीच आज पनि शेयर बजार घटेर यो साताका लागि बिश्राम लिएको छ । बजार तल झरे पनि आज कारोबार रकम भने उत्साहजनक रह्यो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.२३ अंकले घटेको हो । ०.३३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक ...

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ ।  सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक...

इस्लामावाद । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ । इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्...

चितवन । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।  अभियुक्तहरूले रुपन्देही घर भई हाल ...

काठमाडौं ।  माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन गरे । उद्घाटनपछि काठमाडौंवासीका घरमा पानी वितरण सुरु भएको छ ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल( ले मेलम्ची आयोजनाको पानी सार्वसा...

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई ४ वर्षका लागि नियुक्त गरेको हो । कार्यकारी निर्देशकका लागि आवेदन दिएका १० जनाबाट छनोट गरेर उनलाई जिम्मेवारी ...

गुल्मी । गुल्मीका किसानले  वन्यजन्तुले खाद्यान्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्यायाबापतको राहत रकम  गत दुई वर्षदेखि पाउन सकेका छैनन् । वन्यजन्तुबाट हुने क्षतिबापतको राहत सहयोगसम्बन्धी निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर...

गुल्मी ।  गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोक सेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एर्क वर्षमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।  उनले कोशी प्रदेशअन्तर्...

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारीसाधन बिक्री गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले सिलबन्दी बोलपत्रको माध्यमबाट विभिन्न ६ वटा सवारीसाधन बिक्री गर्ने भएको छ । बिक्री गर्न लागेका सवारी जेजस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएक...

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–९ का अध्यक्ष नृपेश बादे १५ लाख घुस रकमसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट पक्राउ गरेको हो।  बाटो सिफारिसका लागि उनल...

म्याग्दी । बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्ड...

गलकोट । पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्छिन् । पूर्वी रुकुमको लुकुम गाउँबाट आएकी विनमायाले गर्मी याममा बनाएका काम्लो ब...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड बिहान २ः१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।   ...

काठमाडौं । जल तथा मौसम विज्ञानका अनुसार आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही पहाडी भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।     कोसी र गण्डकी...

काठमाडौं । डीआईजी भीमप्रसाद ढकाललाई नेपाल प्रहरीको प्रवक्ता तोकिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डीआईजी ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो । सचिवालयका अनुसार प्रवक्ता ढकाललाई ९८५१२–९२१११ र इमेल ठेगाना spok...