Advertisement

काठमाडौँ । सरकारले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय ७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय ...

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२ मा अवस्थित महिलाहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  महिलाहरुका लागी बचत तथा लगानी, बजेट निर्माण एंव पारिवारिक खर्च व्यवस्थापन, डिजीटल बैंकिङ्ग, विप्र...

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जालटिकटकले नेपालमा टिकटक खुल्ने निर्णयप्रति खुशी प्रकट गरेको छ । उक्त कम्पनीका प्रवक्ताले टिकटक खुल्ने कुराले आफू ज्यादै खुशी भएको बताएका छन् ।  यसका लागि फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं भन्दै उनले न...

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ ।  पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्...

काठमाडौं । पोखराबाट काठमाडौं आइरहेको भारतीय बस शुक्रबार बिहान मर्स्यादी नदीमा खसेको छ । बस तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा खसेको प्रहरीको भनाई छ । यूपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको जनाइएको छ । मानवीय क्षतिको विवरण आउन बाँकी छ । अहिले ने...

काठमाडौँ । संयुक्त राष्ट्रसंघले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक संघ संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ । संयुक्त...

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा हिजो भएको समूह चरणको आफ्नो अन्...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त  नगर्न निर्देशन दिएको छ । पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्ट...

पर्वत । मोदी गाउँपालिका–५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले रु पाँच लाख ३५ हजार प्रदान गरेका छन् ।  जापानी नागरिक मात्सुसिता हिरोयुकी र उहाँकी पत्नी रियो मितोको आर्थिक सहयोगमा २० वर्ष अगाडि उक्त विद्यालयका दुईवटा भवन ...

काठमाडौं । थाइल्यान्डको पूर्वी प्रान्त चाचोएङसाओमा बिहीबार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित नौजनाको मृत्यु भएको छ ।  दुई पाइलट र सात यात्रु सवार चार्टर्ड उडान स्थानीय समयानुसार दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जंगलमा खसेको थियो । थाइल्यान्डको न...

म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहु...

काठमाडौं । आज २०८१ भदौ ७, अगस्ट २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर घटेको छ भने जापानी येनको सटही दर बढेको छ ।  आज अस्ट्रेलियन डलर १ को खरिद दर ९०.२४ रुपियाँ र बिक्री दर ९०.६५ रुपियाँ छ...

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारण बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान कोशी र मधेश प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई ...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दमक वरपरका व्यापारिक गतिविधिलाई सहयोग पुर्याउने उद्देश्यले दमक नगरपालिका– ३ मा दमक बिजनेस कम्प्लेक्स निर्माण गरेको तर्क गरेका छन् ।  फजुल खर्च गरेर भ्यु टायर बनाएको भन्दै चर्को आलोचना भएपछि बिहीबार संसदमा भएको प्रश्नोत्तर ...

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।  बूढीगण्डकी जलविद्युत् आयोजनाको वर्तमान अवस्था, चुनौती र भावी कार्यक्रमको बारेमा आज मन्त्रालयमा आयोजित छलफलमा उनले नेपालको ऊर्जा क्षे...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा नारायण खड्काको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा ...

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४–२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।  अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर)...

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच महासंघसँगमा आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमूख कार्यकारी अध...

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसीए) नेपाल २९७ किलोमिटर लामो तीन प्रसारण लाइनको निर्माणका लागि आगामी नोभेम्बर महिना भित्र ग्लोबल टेन्डर आह्वान गर्ने भएको छ ।  कार्यान्वनमा प्रवेश गरेको एक बर्षको अवसरमा एमसीए नेपालले बिहीबार सार्वजनिक गरेको एक प्रग...

–अनिल पोखरेल– काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरु थामेमा बास बस्ने गर्थे । तर २०८१ साउन ३२ गते शुक्रबार दिउँसो करिब १ बजे ठूल्ठूला ढुङ्गा र गेग्रानसहितको भीषण ...

काठमाडौँ । नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।  स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त श...

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)हरुले नागरिकता पाए पनि अधिकार नपाएको भन्दै आफूहरुको नागरिकतासम्वन्धी व्यवस्थाको पूर्ण कार्यान्वयनको माग गरेका छन् ।  गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले आफूहरुको लागि संविधान त  नागरिकताको व्यवस्था गरेतापनि अझ...

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आयात न्यूनीकरण गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।   मन्त्रालयद्वारा राष्ट्रिय आविष्कार केन्द्रका प्रतिनिधिसँग आयोजित छलफलमा उनले निर्यातजन्य स्वदेशी उद्योगलाई संरक्षण गर्न सरकारले नीतिगत सु...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा आज भएको ब्रिफिङमा प्...

मकवानपुर । मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ ।  मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिव...