Advertisement

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत गए राति भएको खेलबाट मोरक्को र पोर्चगल क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  मोरक्कोले २०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटबाट हराउँदै पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय...

पोखरा । पोखरा महानगरपालिकाले उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन कार्यक्रम अन्तर्गत २४ वटा फार्मलाई अनुदान प्रदान गरेको छ ।  युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र अन्तर्गत उद्यमशीलता व्यवसाय प्रव...

काठमाडौं । उद्यमशीलता प्रवर्द्धन गर्दै आएको आईडिया स्टुडियोले सातौँ सिजनको लागि आवेदन खुल्ला गरेको छ । छैटौँ सिजनसम्म चार हजार पाँच सयभन्दा बढी नवीन व्यवसायिक विचार प्राप्त गरेको पनि उसले जानकारी दिएको छ ।  उक्त सिजनमध्ये ३५० भन्दा बढी व्यवसायिक विचारहरु इन्क्यु...

मङ्गलबारे । हामीले चियालाई कसरी बुझेका छौँ ? कतिले चियालाई दूध लगाएको र दूध नलगाएको चिया भनेर मात्र बुझेका हुनसक्छौँ । केहीले दूध नलगाएको चियामा कागतीसहितको चियासमेत बुझेका हुनसक्छौँ तर चियाका धेरै स्वाद छन् । चियाबाट अनेक स्वाद लिन सकिने चियाका पारखी तथा चिय...

काठमाडौं । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रर्वद्धन गर्न भन्दै नेपालका लागि जापानका राजदूत र जापानी व्यवसायीसँग मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।  कार्यक्रममा राजदूत किकुता युताकाले जापानीहरु नेपाल भ्रमण गर्न मन पराउने बताए । उनले भने, &lsqu...

काठमाडौं । सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण रोक्न आग्रह गर्दै भारतलाई कुटनीतिक नोट पठाएको छ । महाकाली सन्धीको आधारमा भारतीय पक्षले नदी अतिक्रमण गरी तटवन्ध निर्माण गरेपछि विरोध बढ्दै गएको थियो । उक्त विरोधपछि सरकार कुटनीतिक नोट...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेबाट सिक्नुपर्ने बताएका छन् ।  आलोकनगरस्थित सो पार्टीको  केन्द्रिय कार्यालयमा मनाङ्गेलाई स्वागत उनले मनाङ्गेले राम्रो काम गरेकोले त्य...

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृती फाउण्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।  नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी- नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अध...

काठमाडौं । थापाथलीस्थित वागमती नदी किनार अतिक्रमण गरी बस्दै आएको सुकुम्वासी बस्ती हटाउन माग थापाथलीकै वासिन्दाहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग माग गरेका छन् ।  स्थानीयले मेयर शाहलाई ज्ञापनपत्र बुझाउँदै नदी किनारको सार्वजनिक तथा सरकारी जग्गा ...

काठमाडौँ । गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरु फार्मभित्रै मर्न थाले ।  दक्षिण कोरियाबाट फर्केर सुनिल र अनिता स्य...

काठमाडौं । सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको छ । यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूल...

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले मङ्सिर २९ गतेदेखि ५ अर्ब बराबरको ५० लाख कित्ता उर्जा ऋणपत्र निष्काशन खुला गर्ने भएको छ ।  कूल निष्काशन मध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी २० लाख कित्ता सर्बसाधारणहरुको लागि (१ लाख कित्ता सामुहिक लगानी कोष...

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

काठमाडौं । विदेशमा अध्ययनका लागि अग्रणी परामर्शदाता ब्राण्ड एईसीसी नेपालले भोलि बुधबारदेखि तीन दिन (डिसेम्बर ७, ८ र ९ तारिख) तीन प्रमुख शहरहरू काठमाडौं, चितवन र पोखरामा ‘निशुल्क  इन–हाउस अस्ट्रेलिया एडमिसन असेस्मेन्ट डे’ कार्यक्रम आयोजना गर्ने ...

काठमाडौं । एशियाका दुई मुलुकको विश्वकप यात्रा टुंगिएको छ । गए राति भएको खेलमा जापान क्रोयसियासँग र दक्षिण कोरिया ब्राजिलसँग पराजित भए ।  प्रिक्वाटरफाइनलको नकआउट चरणमा जापान र कोयसियाले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा पनि गो...

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गुण्डागर्दी पृष्टभूमिका उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराए । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट हालै स्वतन्त्ररुपमा विजयी...

काठमाडौं । हालै सम्पन्न निर्वाचनबाट जनमत आफूहरुको पक्षमा आएको व्याख्या गर्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् ।  चुनावी समीक्षाका लागि सोमबार बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकी...

काठमाडौं । वागमती नदी किनार अतिक्रमण गरी बसेका सुकुम्वासीहरुले सोमबार पनि बिरोध प्रदर्शन गरेका छन् । यसअघि पनि उनीहरुले काठमाडौं महानगरपालिका अगाडि धर्ना दिएका थिए ।  आज सुकुम्वासीहरुले माईतीघरदेखि नयाँ बानेश्वर चोकसम्म र्यालीसहित बिरोध प्रदर्शन गरेका हुन् ...

काठमाडौं । अनामनगरस्थित क्विन्स किचन सञ्चालन गर्न भाडामा दिएका शैलेन्द्र गुरागाईंले आफूहरुले उक्त होटलमा कुनै तोडफोड नगरेको बताएका छन् ।  सोमबार क्विन्स किचनका सञ्चालक र कर्मचारीले घरबेटी गुरागाईंबाट अदालतको आदेशविपरित होटलमा तोडफोड गरेकोले उनलाई पक्राउ गरी ...

काठमाडौं । अनामनगरस्थित् क्विन्स किचन प्रा.लि.का सञ्चालक धिरज सापकोटाले घरबेटी शैलेन्द्र गुरागाईं र उनका छोरा श्रीजेस गुरागाईंले आफ्नो होलट तोडफोड गरेको भन्दै तत्काल उनीहरुलाई पक्राउ गरी क्षतिपूर्तिसहित न्याय दिन माग गरेका छन् ।  गुरागाईंका बाबु–छोरा मिले...

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपा...

नयाँ दिल्ली । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस...

काठमाडौं । नेपाली कांग्रेस नवनिर्वाचित सांसद इन्द्र बानियाँविरुद्ध समाचार लेखेको आरोपमा कांग्रेस कार्यकर्ताले मकवानपुरमा दुई पत्रकारलाई कुटपिट गरेका छन् । उनीहरुले वागमती एक्सप्रेस साप्ताहिक पत्रकार रामकुमार रिजाल (एलन) र रमेश बञ्जरालाई कुटपिट गरेका हुन् । उक्त पत्रि...

काठमाडौं । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।  बैंकले सेवा विस्तार गर्ने क्रममा मङ्सिर १८ गते आइतबारबाट ...

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बसुन्धराको ‘द डालो रेष्ट्रोे’ मा छुट पाउने भएका छन् ।  बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन उक्त रेष्टुरेन्टसँग फुड एण्ड बेभरेजमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी...