Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकताको पछि होइन् जनताको समस्या र बेथिति अन्त्यका लागि काम गर्न सुझाव दिएका छन् ।  एक मिडियालाई सार्वजनिक प्रतिक्रिया दिँदै उनले अझै पनि ठूला दलका ठूला नेताको नचेतेको बताउँदै यही रवैया कायम...

काठमाडौं । विश्वकप फुटबलका पूर्वविजेताहरु इंग्ल्याण्ड र फ्रान्स जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनीहरुले क्रमसः सेनेगल र पोल्याण्डलाई घर फिर्ता गर्दै नयाँ चरणमा प्रवेश गरेका हुन् ।  गए रातिको खेलमा सेनेगलमाथि ३–० को शानदार जित नि...

काठमाडौं । अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालि नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम ल्याउन विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्ने चरणमा प्...

काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुर, नारायणघाट र हेटौंडामा शोरुम खोलेको छ ।  चन्द्रपुरको बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौंडामा दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उदघाटन गरेको...

काठमाडौं । शिवम् सिमेन्टले ‘शिवमसँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।  ‘शिवमसँग उपहार टन्न’ नामक यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुन...

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको सञ्जाल अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एचाम) को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाले समितिका अध्यक्ष र सदस्यहरूलाई अर्को साधारण सभासम्मका लागि पुनः अनुमोदन गरेको छ । समितिमा चेम्बरका ...

काठमाडौं । रौतहटको चन्द्रपुर स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा च...

काठमाडौं । सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे अनुसार ‘गो क्यासलेस’ अभियान शुरु गरेको छ । नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी अभियान शुरु गरेको हो ।  जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्घाटन कार्य...

काठमाडौं । दोलखामा जारी मतगणनामा सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।  पछिल्लो मतपरिणामअनुसार कार्की भन्दा शिवाकोटी एक हजार चार सयभन्दा बढी मत अन्तरले पछि...

काठमाडौं । बाजुरामा सत्तारुढ गठवन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेकपा एमालेका उम्मेद्वारलाई हराउँदै निर्वाचित भएका छन् । पाण्डेले ३१ हजार ७८६ मत पाए भने एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पा...

काठमाडौं । भद्रकाली मन्दिर भन्ने बित्तिकै अधिकांशको ध्यान राजधानीको सैनिक मुख्यालय अगाडिको मन्दिरलाई सम्झने गर्दछन् । तर भद्रकालीको मुख्य पीठ कहाँ हो ? उनीहरुलाई थाहा छैन् । यस मन्दिरको मुख्य पीठ सिन्धुलीको ढुङ्ग्रेबासमा रहेको छ ।  नेपालका प्रख्यात मन्दिरमध्येको एक ...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।  नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार रुपियाँमा कार...

काठमाडौं । फिफा विश्वकपको क्वाटर फाइनल चरणमा अर्जेन्टिना र नेदरल्याण्ड्स प्रवेश गरेका छन् । गए राति भएका खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले र नेदरल्याण्ड्स ले अमेरिकालाई ३–१ ले हराउँदै क्वाटर फाइनल यात्रा गरेका हुन् ।  कतारको अहमद विन अली रंगशा...

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी पद्मा अर्याललाई हराउँदै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । उनी सत्तारुढ गठवन्धनका उम्मेदवारसमेत हुन् ।  गुरुङले ३१ हजार ४६६ मत पाए भने अर्यालले २५ हजार ८३९ मत पा...

झापा । एक वर्षअघि मेचीनगर नगरपालिका–१४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको छ ।             गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान...

ललितपुर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । शनिबार आयोजित एक सेमिनारमा उनले दलहरुमाथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको बताए ।  तिमिल्सिनाले संघर्षबाट प्राप्...

काठमाडौं । सन् २०२२ को नोभेम्बर २१ तारिखबाट शुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गरिरहेका छन् ।  यसमा हालसम्म प्रिक्वाटर फाइनलमा पुग्ने १६ रा...

काठमाडौं । मतगणना भइरहेका अन्तिम तीन निर्वाचन क्षेत्रमा सत्तारुढ गठवन्धन पक्षधर उम्मेदवारहरुले अग्रता लिएका छन् । यी तीन वटै क्षेत्रमा धाँधली भएका कारण पुनः मतदान र मतगणना ढिलो भएको हो ।  स्याङजा– २ मा गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवा...

काठमाडौं । अन्तिम समयको अतिरिक्त समयमा गोल गर्दै अर्को एशियाली मुलुक कोरिया फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।  खेलमा भएको नाटकीय परिवर्तनले एकाएक कोरिया शक्तिशाली पोर्चुगललाई हराउँदै कोरिया समूह चरण पार गर्न सफल भएको हो । निर्धारित समयमा ब...

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले शुक्रबार नेपालमा आफ्नो पाँचौं वर्ष पूरा गरेको छ । नेपाली बजारमा आफ्नो बलियो उपस्थिति बनाउन सफल भएस्वरूप भिभो नेपालको यो कार्यक्रमको आयोजना गरेको हो ।  भिभोले आफूहरु नेपालमा पनि लोकप्रिय स्मार्टफोन ब्रान्डहरूम...

भरतपुर । चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो । पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमा...

काठमाडौँ । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्ने छन् ।  ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड नकआउट प्रयोग गर्नु पर्ने हुन्छ ।...

काठमाडौँ । विद्युतीय कारोबारलाइ प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार  तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ ।  यस छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा ...

बेइजिङ । चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई स्वागत गरेको बताएक...

काठमाडौं । राजनीतिमा प्रवेश गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेको नागरिकता छानविन गर्न सरकारले प्रहरीलाई आदेश दिएको छ । रवि लामिछाने चितवन– २ बाट लोकप्रिय मतका साथ प्रतिनिधिसभामा विजयी हुनुका साथै उनको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले थुप्रै सिटमा जित हा...