मुक्तिनाथ विकास बैंकका ग्राहकले  बसुन्धराको ‘द डालो रेष्ट्रोे’ मा छुट पाउने

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बसुन्धराको ‘द डालो रेष्ट्रोे’ मा छुट पाउने भएका छन् । 

बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन उक्त रेष्टुरेन्टसँग फुड एण्ड बेभरेजमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । 

Advertisement

Advertisement

Advertisement