Advertisement

काठमाडौँ । दुई महिनादेखि काठमडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ ।  पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन ।  ...

तनहुँ । तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भरउन्मुख हुँदै गएको छ । नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो ।  आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हु...

कुमार दाहाल २०४९ सालपछि कर्मचारीले संगठित हुने अवसर पाए । २०४७ को संविधानपछि देश प्रजातान्त्रिक भयो । कर्मचारीले पनि प्रजातान्त्रिक अधिकारको उपयोग गर्न पाए । २०४९ पछि कर्मचारीतन्त्र पूरै राजनीतिमा विभाजित भयो । कर्मचारीतन्त्र र राजनीति छुट्टिएन । सरुवा, बढुवा, नियुक्त...

काठमाडौं । सांगीतिक प्रस्तुतीका लागि नेपाल आएका अमेरिकन आइडलका उपविजेता नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल ‘अर्थर गन’ नेपाल आइपुगेका छन् ।  उनले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन् । नेपालमा हुन लागेको प...

इस्लामाबाद । पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।   मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो । प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले...

काठमाडौं । सुमेरु अस्पताल प्रालिको वार्षिक साधारणसभाले शुक्रबार भरत महर्जनको अध्यक्षतामा सात सदस्य संचालक समिति गठन गरेको छ । उनी यसअघि पनि अध्यक्ष थिए ।  महर्जन सर्वसम्मतरुपमा पुनः चयन गरिएको हो । अस्पतालका अरु सञ्चालकहरुमा हेमराज दाहाल, डा. डिभी कार्की, संचा...

काठमाडौं । सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युकेको वार्षिक साधारण सभा आइतबार लण्डनको बोस्टन मनोरमा सम्पन्न भएको छ । सभाले  रुद्र कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  सन् २००७ मा स्थापना भएदेखि नै आफ्ना सदस्यहरूको हितमा काम गर्दै आएको सो संस्...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका रहने भन्दै फेरि राजनीतिक सहमतिको कुरा गरेका छन् । आफूमाथि संकट देखेपछि सहमति र एकताको कुरा गर्ने गरेका प्रचण्डले अहिले पनि सही कुरा उठाएका हुन्...

बागमती । विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु...

शिरीषवल्लभ प्रधान श्रीमद्भागवत् गीता, जसमा भगवान् श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रमा धर्म, अधर्म, कर्म, अकर्म, भक्तियोग, ज्ञानयोग, कर्मयोग आदि बारे ज्ञान दिनुभएको छ, मानवजातीकै निम्ति अति उपयोगी तथा महत्वपूर्ण पुस्तक मानिन्छ । कुल अठार अध्यायमा विभाजित ७०० श्लोकको यो ग्रन्थ आध्य...

काठमाडौं । नेपाल र्याफ्टिङ एशोसिएशन (नारा) र नेपाल नदी सरर्दाण संस्था (एनआरसीटी)को आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भोलि (शनिबार) वागमती नदी महोत्सव हुने भएको छ ।  वागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन महोत्सव आयोजना गर्न लागिएको हो । ...

कोलम्बो । श्रीअंकाका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् ।  देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेको जनाइएको छ । उनले आफूसँगै श्रीमती ...

काठमाडौँ । डिजी पे प्रालि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पे का अध्यक्ष दिवाकर...

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपमा सम्पन्न गर्न÷गराउन आवश्यक कर्मचारी व्यवस्थापनका सम्बन्धमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पाँच ...

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले...

काठमाडौं । बंगलादेशबिरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक प्रदीप हुमागाईंले एन्फाले उपलब्ध गराएको जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने बताएका छन् ।  आगामी असोज ११ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको...

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो । जस अनुसार प्रस्तावको पक्...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत रमे...

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताएका छन् ।  राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको प्रबन्धरथी विभागको संयुक्त आयोजनामा ‘नेपालमा खाद्य सुरक्षाको...

कोलम्बो  । श्रीलंकाको आर्थिक मन्दीका कारण यस वर्ष कम्तीमा आठ प्रतिशतले संकुचन आउने तर सर्वसाधारणले चाँडै नै मुद्रास्फीतिबाट केही राहतको अपेक्षा गर्न सक्ने श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले बिहीबार बताएका छन् ।  गत अप्रिलमा ५१ अर्ब अमेरिकी डलर बराबरको वैदेश...

काठमाडौं । नेपाल टेलिकमले भारतमा फोन गर्न चाहने ग्राहकलाई लक्षित गर्दै इन्डिया भ्वाइस प्याक योजना सार्वजनिक गरेको छ ।  कम्पनीले भदौ १ गतेदेखि लागु हुने गरी दैनिक, साप्ताहिक तथा मासिक प्याक ल्याएको हो । उक्त अफर अनुसार ग्राहकले नेपालबाट भारतमा फोन गर्दा ५९ रुप...

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् । संसदमा नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन स...

काठमाडौँ । विवादास्पद नागरिकता विधेयकलाई लिएर सत्तारुढ नेपाली कांग्रेसकै साँसदबाट विरोध सुरु भएको छ । कांग्रेसकी साँसद पार्वती डिसी चौधरीले पार्टीको बन्धनमा परेर गलत नागरिकता विरोधको बारेमा कांग्रेसका साँसदहरुले बोल्न नसकेको खुलासा गरेकी छन् ।  संसदको बि...

काठमाडौँ । दुईबर्ष अघि ‘सबै घरायसी प्राबिधिक समस्याको एक समाधान’ भन्ने मूल नाराका साथ संचालनमा आएको ‘औजार एक सोलुसन’ तेश्रो बर्षमा प्रवेश गरेको छ ।  एक जना प्रबन्धक, एक जना ब्यवस्थापक अनि दुई जना बाह्य प्राबिधिकबाट सुरु गरेको ‘...

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। भदौ १० गतेदेखि बिक्री खोल्न लागेको हो। बिहीबार बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एक सूचना जारी गर्दै बिक्री गर्ने जानकारी गराएको हो। कम्पनीको ५० हजार कित्...