Advertisement

काठमाडौं । निर्वाचनको मिति घोषणा गरेको सरकारले भूमिहीनलाई जग्गा बाँड्ने तयारी थालेको छ । गत स्थानीय तहको निर्वाचनताका जग्गा वितरण गरेको सरकारले फेरि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मुखमै जग्गा बाँड्ने तयारी गरेको हो । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूम...

काठमाडौं । लक्ष्मी क्यापिटलद्वारा सञ्चालित म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।साउन १९ गतेदेखि निष्कासनमा आएको लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोष बिहीबार साँझ बैंकिङ अवधिपछि बन्द हुनेछ ।   यस योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता बिधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् ।  अध्यक्ष ओलीले संसदले एक पटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको गम्...

आज वि.सं.२०७९ साल भदौ महिनाको २ गते बिहीबार, भाद्र कृष्णपक्षको सप्तमी तिथि । मेष  पेशागत क्षेत्र अनुकुल नै रहने छ । रोजगारी गरिरहेकाहरुका लागि पनि समय शुभ रहने छ । शेयर क्षेत्र औसत प्रकृतिको रहने छ । बोलीको प्रभाव कम हुने छ, खासगरी रुखोपना र कडापना देखा...

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेको योगदानकर्ताले मोबाइल एपबाटै विभिन्न कर्जा सुविधा लिन पाउने भएका छन् । कोषले आजदेखि मोबाइल एप सञ्चालनमा ल्याएको छ ।  सोही एपको प्रयोग गरेर योगदानकर्ताले विशेष सापटी, घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा लिन...

काठमाडौं । कर्पोरेट नेपालको प्रवन्ध सम्पादकमा खेम बोलखे नियुक्त भएका छन् । उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त  गरिएको कम्पनी व्यवस्थापनले जनाएको छ ।  कर्पोरेट नेपालमा बिगत तीन बर्षदेखि सहसम्पादकको रुपमा कार्यरत बोलखे विगत दुई दश...

काठमाडौँ । एनएमबि बैंकले आउँदो चाडपर्वलाई मध्य नजर गर्दै अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ ।  बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः रु. ३५० र रु. ५०० क्यासब्याक सुविधा पाउन...

काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ ।  जबरा कार्यालय फर्किने मिति नजिकिएसँगै उनलाई रोक्न समिति सक्रिय भएको हो । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि मनोनयन गर्द...

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन् । बुधवार नेपाली काँग्रेसबाट प्रदेश १ का स्थानीय जनप्रतिधिसँगको भेटघाटमा उनले केन्द्रले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहर...

सोल । उत्तर कोरियाले बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको सोलको रक्षा मन्त्रालयले जनाएको छ । यस वर्ष प्योङयाङको एक महिना लामो समयदेखि क्षेप्यास्त्र प्रहार रोकिएको बताइएको छ । ‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा ...

काठमाडौं । राजधानी काठमाडौंबाट फोहोर लिएर गएका गाडीलाई बुधबार पनि बन्चरे डाँडा ल्याण्डफिल्ड सायटमा अवरोध गरिएको छ ।  प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने क्रममा अवरोध गरिएपछि दुई पक्षबीच झडप भएको छ । त्यस क्रममा प्रहरीले केही प्रदर्शनकारील...

हङकङ । गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक वस्तुले धेरै स्थानीयहरूको ध्यान आकर्षित गरेको छ तर यो आवसीय भवन भने होइन । बाँसका कप्टेरा, फलामे तार र कपडासँगै कागतबाट बनेको चम्क...

काठमाडौं । काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलामा प्रतिबन्ध लागेको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आज(बुधबार)देखि लागू गर्ने भएको हो ।  अबदेखि पातलो प्लास्टिकको उत्पादन, आयात,...

काठमाडौं ।  गणतन्त्र इन्डोनेसियाको ७७औँ स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको प्राङ्गणमा बुधबार बिहान आयोजित ए...

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो ।   डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको बताए ।  मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज...

नेपिडाव ।  म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय थपिएको छ । आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजार भन्दा कम मूल्यमा भाडामा लिएको आरोप लगाइएको छ । अपदस्थ नेतालाई चारवटा मुद्दाह...

काठमाडौं । काठमाडौं दरबार स्क्वायर पर्यटन प्रर्वद्धन संघको नयाँ कार्यसमिति गठन भएको छ । संघको अध्यक्षमा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका छन् ।  संघले सोमबार कार्यक्रम गर्दै नयाँ कार्यसमिति घोषणा गरेको हो । समितिको महासचिवमा पुरुषोत्तम डंगोल र कोषाध्यक्षमा सञ्जय...

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डार...

काठमाडौं । रसुवाामा निर्माणाधीन सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) जलबिद्युत कम्पनीको आयोजना हेर्ने रसुवास्थित साइट कार्यालयमा भएको तोडफोड र  आगजनीको स्वतन्त्र उर्जा उत्पादकहरुको संख्या (इप्पान)ले  आपत्ति जनाएको छ ।  उक्त कार्यालयम...

काठमाडौं । फोहोर बोकेर गएको गाडीलाई मंगलबार पनि नुवाकोटको बन्चरेडाँडा क्षेत्रमा अवरोध गरिएको छ । सत्तारुढ दलकै स्थानीय संयन्त्रले सोमबार अवरोध गरेकोमा आज पनि त्यसलाई जारी राखिएको हो ।  अवरोधपछि प्रहरीले केही सेल अश्रुग्याँस र पाँच राउण्ड हवाईफायर गरेको थिय...

काठमाडौं । इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसुची पठाए पनि नेपाल आयल निगमले अझै मूल्य नघटाउने तयारी गरेको छ ।  सोमबार पठाइएको नयाा मूल्यसुचीुसहित लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटिसकेको छ । तर नेपाल आयलल...

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ । सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जु...

काठमाडोँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई  बुहमतले पारित गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन ...

काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आइएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा  बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।  कम्पनी स्थापनाको पाँचौं वर्ष पूरा भएको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभिया...