Advertisement

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघले प्राविधिक शिक्षातर्फ विगत चार बर्षदेखि प्रदान गर्दै आईरहेको छात्रबृतिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला गरेको छ ।  महासंघले, देशभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने ...

काठमाडोँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नज...

एजेन्सी । क्राइमियाको एक रुसी सैन्य अखडामा बुधबार विशाल विस्फोट भएको छ । युक्रेनी राष्ट्रपति राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विस्फोटनमा युक्रेन जिम्मेवार नरहेको बताए पनि क्रिमियाको स्वतन्त्रतापछि मात्रै रुस–युक्रेन युद्ध सकिने बताएका छन्। ‘क्रिमिया युक्र...

काठमाडौं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार रुपियाँ भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाऊन् भनी महानगरपालिकाले काम अघि बढाएको जनाएको छ । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ...

काठमाडौं । देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्देश्यले स्थापना भएको आयोग सरकारको प्राथमिकतामा नप...

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन पुगेका छन्। तीन दिन भ्रमणका लागि उनी चीन पुगेका हुन्। हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट भ्रमण टोलीसहित परराष्ट्रमन्त्री खड्का मंगलबार राति चीन प्रस्थान गरेका हुन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा खड्का...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा एकै दिन पाँचवटा मुद्दा दर्ता गरेको छ ।  आर्थिक वर्ष २०७०/०७१ मा कालीकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीले भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले...

काठमाडौँ । सानिमा बैंकले शैक्षिक छात्रबृत्तिको आवेदन खुला गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसैक्...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउँदा लगत नजिर बस्ने र भोलि अर्को पार्टीको सरकारले त्यही शैली अपनाउने भन्दै जबराविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन आनाकानी गरे पनि सत्ता साझेदारहरुको दबाबसामु निरीह भएका छन् ।...

काठमाडौं । आउने सातादेखि एक टेलिभिजनमा प्रशारण सुरु लागेको ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन डिशहोम फाईवरनेटले गरेको छ । साथै, उक्त कार्यक्रमको इन्टरनेट पार्टनर पनि डिशहोम फाइबरनेट भएको छ ।  ‘सुपर डान्सर नेपाल’ भारतीय रियाल...

काठमाडौं । जीवन बीमक संघबाट दुई संस्थाले ७० लाख रुपियाँ सहयोग पाएका छन् । उक्त रकम सामाजिक उत्तरदायित्व स्वरुप काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ र समता एजुकेसन ट्रस्टलाई प्रदान गरिएको हो । काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थका डा. भगवान कोईरालालाई ४० लाख रुपियाँ...

काठमाडौं । नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।  महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिम...

काठमाडौँ । इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना ‘रेमिटोत्सव’ सम्पन्न गरेको छ । बैशाख १ बाट प्रारम्भ भएर साउन ४ गतेसम्म चलेको यस योजनाको मुख्य उद्देश्...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा नयाँ किसिमबाट व्यवधान सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् ।  गए राति प्रभावित क्षेत्रका स्थानीय पार्टी कार्यकर्ताहरुले फोहोर बोकेका गाडीहरुमा तोडफोड गरेको ...

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।  मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भ...

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् बीचमा नेपाली चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसि...

काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड भएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको हो।  काठमाडौं महानगरपालिकाअनुसार २ वटा डोजर, एउटा स्का...

काठमाडौं । आज देशभरका नासु बिदामा बस्ने भएका छन् । सरकारले असमान रुपमा तलवमान बढाएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । बजेटमा घोषणा गरिएअनुसार तलव नबढाएको उनीहरूको आरोप छ ।  बजेटमार्फत घोषणा गरिएको स्केल वृद्धिको प्रस्तावभन्दा बढी तलब बढाउने तयारीमा सर...

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार छिमेकी देश चीन भ्रमणमा जाँदै छन् । चिनियाँ वि देशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्। उनी आगामी २६ गतेसम्म चीन भ्रमणमा रहने जनाइएको छ ।  उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्...

काठमाडौं । वाणिज्य बैंकहरूको पुँजी पर्याप्तता अनुपात (क्यापिटल एड्विकेसी रेसियो) घटेको छ। अघिल्लो आर्थिक वर्षमा १४  प्रतिशतसम्म रहेको यस्तो अनुपात घटेर १३.५६ प्रतिशत पुगेको छ। जोखिम व्यवस्थापनका लागि बैंकसँग हुने पुँजीको पर्याप्ततालाई यस्तो अनुपातले मापन गरिन्छ।&nb...

काठमाडौं । कामू प्रधानन्यायाधीश दीपक कार्की विदामा बसेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।  प्रधानन्यायाधीश हुने सत्ता गठवन्धनको आश्वासनपछि प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोगको प्रस्ताव द...

काठमाडौं । आकाशे पानी र हात धुने पानीको सदुपयोग गर्दै अत्याधुनिक शौचालय काठमाडौं उपत्यकामा छ वटा बनिसकेका छन् । सन् २०२० देखि काठमाडौंका विभिन्न स्थानमा स्वच्छ, महिलामैत्री, अपाङ्गमैत्री, वातावरणमैत्री अत्याधुनिक तथा समुदायमा आधारित शौचालय निर्माणको काम ‘एरोसान...

बेइजिङ । चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका  करिब छ स्थानहरुमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ । अमेरिकी सभामुख न्यान्सी ...

काठमाडौं । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनीदेवी चौधरीले जीवन बीमा गरिदिएर उपहार दिएकी छन् ।  गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिना चौधरीको गुराँस लाइफ इ...

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त भएका छन् ।  क्यानले उनलाई सोमबार मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि उनी अफगानिस्तानको क्रिकेट टिमका प्रशिक्षक थिए । भारतीय क्रिकेट टोलीमा अलराउन्डर भ...