Advertisement

इस्लामावाद । पाकिस्तानीले बनाएको ६५ हजार भिडियो टिकटकले हटाइदिएको छ ।  छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको टिकटकबाट हिंसा भड्काउन सघाउ पुर्याउने भिडियोहरू हटाएको जनाइएको छ ।  टिकटककै सामाजिक निर्देशिका अनुसार पनि ती भिडियो...

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताएकी छिन् । नेपाल फर्मा एक्स्पो–२०२२ को आज उद्घाटन गर्दै उनले जीवनसँग प्रत्यक्षरुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय भएको बताएकी हुन् । औषधिजन्य ...

काठमाडौँ । सौरभ ग्रुप अन्तर्गतको गुणस्तरीय फलामे छड उत्पादक सर्वाेत्तम स्टीलले इन्जिनियर तथा ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ ।  जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको मूख्य उद्देश्य इन्जिनियर तथा ठेकेदारहरुलाई गुणस्तर...

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको मधेश प्रादेशिक कार्यालयको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।  बैंकको मधेश प्रादेशिक कार्यालयको प्रादेशिक प्रबन्धक...

काठमाडौं । तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ऐतिहासिक बोर्ड बैठक सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको...

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ ।  एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्तालाई एकतामा आउन आव्हान गरेका छन् ।  शुक्रबार नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा उनले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यक...

काठमाडौँ । नेपाली कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ ।  जिल्ला सभापति राजेश्वर खनालले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर  भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेत...

काठमाडोँ । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो । अन्तर्...

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा विहीबारदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठज्यूले छुट्टाछुटै कार्यक्रमहरुका बीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।   बैंकले एकै दिन कञ्चनपु...

काठमाडौँ । रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बीमा गरिएको हो । परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुरानागाउ...

देउखुरी । आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जमेका छन् ।    कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उनी घर फर्किए । घर फर्किएपछि घर खर्च चलाउन उहाँलाई धौधौ पर्यो । अनी घोर...

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गराउन आज ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहको केन्द्र र ६७६ निर्वाचन अधिकृतले सम्बन्ध...

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पद निलम्बित हुनुअघि नै संसद सचिवालयले उनलाई ‘निलम्बित भएको’ भनेर गैरसंवैधानिकरुपमा पत्र थमाउने काम गरेको खुलासा भएको छ । जबरानिकट स्रोतको भनाईअनुसार प्रधानन्यायाधीश निलम्बित हुन महाभियोगसम्वन्धी प्रस्ताव...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सूर्यलाई सिध्याउन खोज्नेहरुको थुतुनो जलिरहेको भन्दै आफ्ना विरोधीहरुको कटु आलोचना गरेका छन् ।  बिहीबार आफ्नो परिषदको सल्लाहकार परिषद्को बैठकमा ओलीले हनुमानले सूर्यलाई रोटी भनेर खान खोज्दा थुतुनो डढेजस्तै एमालेको सूर्...

भक्तपुर । वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको ...

ललितपुर । पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार एक घाइतेको अवस्था गम्भीर रहेको छ ।  अक्सिजन भर्ने क्रममा भएको विस्फोटमा ४५ वर्षीय जिजु महतोको मृत्यु भएको हो । ...

काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनालले स्थानीय निर्वाचनमा गठवन्धन गर्नु भनेको लोकतन्त्रलाई लुटतन्त्रमा लाने प्रवन्ध हो भन्दै यस्तो गठवन्धनलाई साथ नदिन आव्हान गरेका छन् ।  ट्वीट गर्दै उनले भनेका छन्, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु भनेको लोकतन्त्रलाई लुटतन्त्...

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) ले रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरति चौधरीको नाम शिफारिस गरेको छ ।  पार्टीको नगर कमिटी बैठकले मेयरमा दाहाल र उपमेयरमा चौधरीको एकल नाम शिफारिस गरेको हो ।  उनी २०७४ सालको ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको जिकिर गरेका छन् । स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्ट...

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सूचना प्रविधिका नीति तथा कानूनलाई समय अनकुल गुणात्मक विकास गर्ने नीति लिएको दाबी गर्नु भरेका छन् ।   बुधबार सूचना प्रविधि मेला क्यान इन्फोटेकको उद्घाटनमा बोल्दै मन्त्री कार्कीले इन्टरनेटम...

काठमाडौं । अर्थविद् एवं राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली काँग्रेसले बाटो विराउँदो नेपालमा कम्युनिष्ट मौलाउन सहयोग पुगेको बताउँदै गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ) खारेज गर्दैमा कम्युनिष्ट नमास्सिने बताएका छन् ।  कर्पोरेट नेपा...

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनमा करमा ५० प्रतिशत कटौतीदेखि भ्रष्टाचार अन्त्यसम्मको प्रतिवद्धता अघि सारेको छ ।  बुधवार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष लिङ्देनले आसन्न स्थानीय निर्वाचनका लागि पार्टीको प्रति...

काठमाडौँ । वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ ।  वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबा...

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्योपचार सुविधालाई व्यवस्थित बनाएको छ । अब कोषमा सूचीकृत योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट स्वास्थ्योपचार सेवा लिन सक्ने भएका छन् । यसअघि योगदानकर्ताले ...