Advertisement

प्योङयाङ, उत्तर कोरिया । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए)को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन् । ‘हामी अधिकतम गतिमा रहेको आणविक श...

न्यूयोर्क । सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति ९बोर्ड० ले ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका हुन् ।   सन् २००६ को मार्चमा यसको स्थापनाप...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको बताएका छन् ।  मंगलवार मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा उनले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको दाबी गरेका हुन्...

काठमाडौँ । डिशहोमको एक वर्षमा २४ महिना योजना अन्तर्गत बैशाख ५ गते र बैशाख १२ गते गरिएको लक्की ड्र मा क्रमशः क्यास आईडी ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका ग्राहकहरुले रु एक–एक लाख जित्न सफल भएका छन् ।  डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकक...

काठमाडौं । पुनः मेयरमा उठ्न पाइने आशामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो नाममा रहेको एक अर्ब ३९ लाख रुपियाँ बेरुजु रकम बुझाएका छन् ।  महालेखापरीक्षकको कार्यालयको आग्रहमा निर्वाचन आयोगले जारी गरेको नयाँ आचारसंहितामा गैरकानुनीरुपमा पे...

कोलम्बो, श्रीलंका । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले सोमबार देशमा जारी आर्थिक संकटलाई रोक्न र समाधान गर्न अन्तरिम सरकार गठन गर्न तत्काल कदम चाल्न इच्छुक रहेको बताएका छन् । उनले यो सन्देश थेरवाद बौद्ध देशहरूमा बौद्ध गुरुहरूको निरीक्षण र नियमन गर्ने उच्च दर्जाका...

काठमाडौं । वरिष्ठ कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मयेर पदमा उम्मेदवारी दिएका छन् ।  सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्तासहित राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वरिष्ठ कलाका...

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा ५ दलीय गठबन्धनको तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दिएकी छन् । उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।  सोमवार राष्ट्रिय सभागृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय...

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा एमालेबाट केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले मनोनयन दर्ता गराएका छन् । सोमवार राष्ट्रियसभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी दुवै जनाले उम्मेदवारी दर्ता गराएका ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन्  । सोमवार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन् ।  ...

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन भरतपुर टाउन रेसिडेन्सीसँग विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।  यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथ...

चितवन । सबैको चासोको केन्द्र बनेको भरतपुर महानगरपालिकामा सत्ता गठवन्धनका पाँच दलका उम्मेदवारहरु हराउन नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक भएका छन् ।  राप्रपाको तालमेल गर्ने केन्द्रीय नीति नभए पनि पाँच दलीय गठवन्धनलाई हराउन भरतपुरमा भने एमालेस...

काठमाडौँ । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ ।  सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको...

काठमाडौँ । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, द...

धादिङ । पृथ्वी राजमार्गअन्तगत धादिङको थाक्रे– ७ जुंगेखोलामा बस र कार ठोक्किँदा एक नेपाली र चार भारतीय नागरिकको ज्यान गएको छ । काठमाडौंबाट धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको...

काठमाडौँ । एनएमबि बैंकले पुकु दिदी फाउण्डेशन र वाग्मती मावि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ ।  उक्त अवसरमा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेल सहित शाखा प्रवन्धकहरु विवेक झा, अर्जुन...

वासिङ्टन, अमेरिका । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन् । ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने, ‘वास्तवमा के हो भने, चुनावमा धाँधली र चोरी...

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ ।  प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमे...

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा आफ्नो पार्टीका उम्मेद्वारलाई विजयी गराए कोही पनि जनप्रतिनिधिले आफ्ना नातेदार वा परिवारका सदस्यलाई सदस्यको सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगीको रुपमा नियुक्त नगर्ने प्रतिवद्धता जनाएको छ ।  स्थानीय निर्वाचनका लागि घो...

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनय सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।  आयोगले आज बिहान १० देखि अपरा...

काठमाडौँ । संविधानसभा सदस्य डा. डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको आज बिहान काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो पूर्व राज्यमन्त्रीसमेत रहेकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य थिइ...

काठमाडौँ । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालि...

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संसदप्रति आभार व्यक्त गरेका छन् ।  नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रियामा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिक...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भईरहेको स्थानीय सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन् ।  उनले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमती भए पनि ...

शिरीषवल्लभ प्रधान वेदमा आत्मा र परमात्मावीच ऐक्यवोध गराउन चार वटा प्रमुख वक्तव्यहरुबारे उल्लेख गरिएको छ, जसलाई वेदका चार महावाक्य पनि भनिन्छ । वेदका अनुसार जीवात्मा अर्थात् व्यक्तिगत चेतना ब्रह्म वा ईश्वर (जो समष्टिगत चेतनाको प्रतीक मानिन्छ) भन्दा भिन्न छैन् र त्यो कल्पित भिन्नत...