Advertisement

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखला विजेता नेपाली टिमका खेलाडीहरु पुरस्कृत हुने भएका छन् ।  चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको श्रृखंलाको उपाधि बिजेता नेपाली खेलाडीहरु नगद राशीले पुरस्कृत हुने भएका हुन् । ...

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।  बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताक...

काठमाडौँ । नेकपा एमालेले निर्वाचनमा अरु कुनै पार्टीसँग तालमेल नगर्ने र एक्लै चुनावी मैदानमा उत्रिने भने पनि राप्रपा नेपाल र परिवार दलसँग चुनाबी गठबन्धन गरेको छ ।  एमालले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गर्ने सहमति गरेको हो । कमल थापा ने...

काठमाडौँ । सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नुवाकोटका पुष्पराम केसीलाई नियुक्त भएका छन् ।  चैत २८ बाट महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएपछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  रिक्त पदमा एआईजी केसीलाई नियुक्त गरेको हो ।  खनालको अवकाशपछि केसील...

काठमाडौं । कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ । जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लु अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको हो । जेसीबी यु...

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिने हो ।  चैत २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था रहेकोमा एक दिन थप गरिएको हो । इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने भएका...

काठमाडौं । एउटा देशको सामान्य राजदूतको विदाई कार्यक्रममा बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र पूर्वसभामुखसम्म पुगेकोमा साझा विवेकशील पार्टीका अध्यक्ष रविन्द्र मिश्रले व्याङ्ग्य गरेका छन् ।  उनले सामाजिक सञ्जालमा लेख्दै राजदूतको विदाईका लागि उनको निवाससम्म पु...

काठमाडौँ । दुई दिनदेखि जारी ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मंगलबारसम्पन्न भएको छ ।  सम्मेलनमार्फत लघुवित्त संस्थाहरूले गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वा...

काठमाडौँ । चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् ।  नेपाल चामल तेल, दाल उद्योग संघका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन् । सङ्घका पदाधिकारीले मंगलबार भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई भेटी आयात...

काठमाडौँ । सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शीर्षकमा नेपाली नयाँ वर्ष २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।  कोरेना महामारीको कारण करीव धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ साथै सोही महामारीको कारण मानिसहरु लामो समय देखि ...

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भउका छन् ।  महासंघको आज सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष र...

काठमाडौँ । नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् ।  उक्त कार्यक्रममा सहभागी भई कम्पनीका सीईओ श्रेष्ठले उक्त सम्मान...

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको डडेलधुरा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत अजयमेरु गाउँपालिकामा अवस्थितसहश्रलिंग उच्च मावि चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ ।  विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष क...

काठमाडौं । नेकपा एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपालमा शहरहरुको व्यवस्थापन गर्न नसकिएको भएको बताएका छन् ।  मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उनले बढ्दो...

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ ।  विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो । यो अफर चैत २९ गतेदेखि बैश...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुका कब्जामा रहेको बताएका छन् ।  मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा उनले काठमाडौंका खा...

इस्लामावाद । पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफ निर्वाचित भएका छन् ।   पाकिस्तानको संसद्‌मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लीम लिग- नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिएको छ ।  विश्वासको मत प्राप्त गर्न न...

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एयर अरेवियाको उडानद्वारा काठमाडौँ आएका यात्रुहरूको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्ने क्रममा तीनै जनाबाट सुन बदामद गरिएक...

काठमाडौँ । सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने भएको छ । क्यान महासङ्घद्वारा आयोजना हुने प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा वैशाख १...

काठमाडौं । एपेक्स कलेजकी प्रधानाध्यापक दुर्गा रिजालले अनौपचारिक शिक्षा प्राप्तिले मात्रै आत्मनिर्भर हुननसकिने भन्दै त्यसलाई व्यवहारमा उतार्न आयमूलक काममा लाग्नुपर्ने बताएकी छन् ।  सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले विशेषत उच्च शिक्षा लिएका महिलाहरूले त्यसको...

फुङ्लिङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध भएको छ । एक हप्तामा तीन उडान हुँदै आए पनि बाक्लो तुँवालो (हुस्सु) का कारण शुक्रबार, शनिबार र आज पनि उडान अवरुद्ध भएको हो ।  प्रतिकूल मौसमकै कारण निरन्तर एक सातादेखि नेपाल वायु सेवा निगमको ...

काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।  बेलकोटगढि नगरपालिकाको कल्याणिदेबि माध्यामिक बिद्यालयका ६० जना, बागेश्वरी प्राथमिक बिद्यालयका ५० जना त्यस्तै बिद...

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको ५६औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको कार्यक्रममा उनले उक्त विचार व्यक्त गरेका हु...

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ।  यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ–क्लास १ महिना ...

काठमाडौँ । बैंक अफ काठमाण्डू (बीओके) ले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ ।  नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद ग...