Advertisement

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास एडुकेसनसँग साझेदारी गरेको छ।  यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ–क्लास १ महिना ...

काठमाडौँ । बैंक अफ काठमाण्डू (बीओके) ले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ ।  नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद ग...

काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ ।  यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष बोनस रु. ७९,०००, एक्...

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्न गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।  प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्तारुढ पाँच...

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् । गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडा दर लिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं...

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ ।  आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया प...

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारण सभा आज सोमबार काठमाडौंमा शुरु हुंदैछ । सभाको उद्घाटनसँगै उद्योग वाणिज्य दिवस २०७८ को पनि उद्घाटन हुने जनाइएको छ ।  वार्षिक साधारणसभा र उद्योग वाणिज्य दिवसको उद्घाटन सभाम...

काठमाडौं । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ ।  आइतबार पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने जनाएको हो । दुई महिनासम्म संच...

महेन्द्रनगर । बझाङको बुङ्गलबाट २०४० सालतिर डडेल्धुराको पर्शुराम नगरपालिका–७ मलासक्षेत्र सर्नुभएका पिरुलाल धामीको आयआर्जनको प्रमुख स्रोत भनेकै बाख्रापालन हो । जोगबुढाको भित्रीमधेस क्षेत्रमा पर्ने मलास क्षेत्रका  डेढ दर्जनभन्दा बढीे विकट बस्तीमा रहेका बासिन्दाको मु...

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवा परेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलार्ई निलम्बन गर्ने निर्णयको आलोचना गरेको छ ।  नेकपा एमालेको प्रचार विभागले पत्रकार सम्मेलन गरेर सरकार र ...

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।  आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भु...

काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको सर्बभन्दा धेरै शेयर किनेका छन् । उनले ट्रवीटर इंकको ९.२ प्रतिशत शेयर किनेर सबैभन्दा ठूलो शेयरधनी बनेको हुन् । अब ट्रवीटरमा मस्कको हिस्सा कम्पनीका भ्यानगार्ड समूह र सहसंस्थापक तथा पूर्वसीईओ ज्याक डोर्सेको भन्द...

काठमाडौं । भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू- भि२३ फाइभजी, वाई३३एस र वाई०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूलाई हरेक मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको छ । भि२३ फाइभजी एक नविनतम स्मार्...

काठमाडौं । सत्तामा आएसँगै केही सुधारका काम गरेर चर्चामा आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध विपक्षी गठवन्धनले दर्ता गरेको अविश्वास प्रस्ताव पारित भएसँगै खान पदमुक्त भएका हुन् ।  आइतबार मध्यरातमा पाकिस्तानको संसद्‌म...

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार...

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको  बताएकी छिन् । उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी हुन् ।   शनिबार काठमाडौं विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारण सभालाई सम्बोधन ग...

काठमाडौं । माधव नेपाल पक्षधर १४ जना साँसदको वैधानिकतासम्वन्धी मुद्दाको पेशी सार्ने नाममा आइतबार सरकारले अनावश्यकरुपमा सार्वजनिक विदा दिएको खुलासा भएको छ ।  यसअघि पनि पटक पटक सर्दै आएको यो मुद्दा यही चैत २० गतेलाइ तोकिए पनि न्यायाधीश ...ले हेर्न नभ्याइने भन्...

काठमाडौं । राम नवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबारको मन्त्री परिषदले निर्णय गरेको जानकारी दिएको हो ।  सार्वजनिक विदाको दिन देशैभरका सरकारी कार्यालय र सार्वजनिक निकाय बन्द रहने छ । आज (...

शिरीषवल्लभ प्रधान तीन खण्डमा विभाजित यस उपनिषद्मा ऊँकार उपासना, लक्ष्मी, सरस्वतीको उपासना, गुरु आज्ञाको पालना, गृहस्थाश्रम, वेदाध्ययन, अन्नको महत्व, कर्मकाण्डका विधि, ब्रह्मका लक्षणहरु, तप, शास्त्र चिन्तन आदिव्दारा ब्रह्मज्ञान हासिल गर्ने उपाय जस्ता धेरै महत्वपूर्ण विषयहरुकाबारे ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन् । शुक्रवार राप्रपाले काठमाडौंमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उनले आगामी स्थानीय तह निर्वाचनमा ...

काठमाडौं । संस्कृति, पयटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले नेकपा एमाले एक क्विन्टल हो कि एक ग्रामको ढक हो ? आउँदो वैशाख ३० को स्थानीय चुनावबाट थाहा हुने बताएका छन् ।  शुक्रवारदेखि धनगढीमा सुरु भएको तीनदिने ‘फारवे...

काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनमा गोपालकृष्ण घिमिरे नेतृत्वको सत्ता गठवन्धन समूह विजयी भएको छ ।  लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेशागत समूह भनिएको उक्त समूह विजयी भएको हो । घिमिरे नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आ...

काठमाडौँ । संसारभरका मानिसले सगरमाथाको देश भनेर नेपाललाई चिन्छन् । सर्वोच्च शिखरको आरोहण गर्ने कुरा धेरैका लागि सपनाको उडान जस्तै लाग्छ । तीमध्ये केहीले यसको सफल आरोहण गरिसकेका छन् भने केही आगामी दिनमा सफल यात्रा गरौँला भनेर प्रतीक्षारत छन् । स्वर्गको टुक्रा जस्तै ल...

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले बरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले उनीसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको छ । उनीहरुलाई राष्...

क्रमातोस्क । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।  देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ । ...