Advertisement

काठमाडौं । नवगठित जनता प्रगतिशील पार्टीका संयोजक हृदयश त्रिपाठीले एमसीसी अनुमोदन गर्ने कुरामा नेपाललाई अमेरिकाको ठूलो दबाब रहेको संकेत गरेका छन् ।  प्राइम टिभीको एक कार्यक्रममा शुक्रबार उनले इण्डिया र अमेरिकालाई एकै ढंगले हेर्न नहुने तर्क गरे । त्रिपाठीले भ...

काबुल, अफगानिस्तान । अफगानिस्तानका बैंकहरूमा दिनदिनै अभाव घट्दै गएको र अन्तर्राष्ट्रिय समुदायले पनि देशलाई नगद उपलब्ध गराएको तालिवान समूहले जनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अफगानिस्तानको वित्तीय स्रोतको सुरक्षा भइरहेको र आर्थिक सङ्कट पनि रोकिइरहेको ताल...

काठमाडौँ । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ ।  गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालार्ई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिएका हुन् । गृहमन्त्राल...

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि सुरुआत भएको आठौँ चरणको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले १–१ गोल गरेका हुन् । निकै प्रत...

काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित भएका छन् ।  सिजेएनको आज सम्पन्न ११औँ वार्षिक साधारण सभाबाट २ वर्षका लागि श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि संस्थाको उपाध्यक्ष थिए ।  त्यसैगरी संस्थाको ...

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले राज्यका सबै संयन्त्रहरुमा गतिरोध भइरहने हो भने संकटकाल सिर्जना हुने अवस्था रहेको बताउँछन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानी उनले मुलुकमा अहिलेको जस्तै न्यायलय, संसद तथा राजनीतिक गतिविधिहरुमा डेडलक भइरहने हो भने संकटकालक...

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटेन्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंक रेमिट्यान्ससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ड...

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड(बीओके) र सेरेन हस्पिटालिटी सर्भिसेज प्रालिबीच सम्झौता भएको छ ।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।  उक्त छुटको ...

सउल । दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ ।  कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने को...

काठमाडौँ । प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६१ जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो । महाधिवेशनपूर्व एमाले...

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौं चरणका खेल हुँदै छ । सबै जसो क्लबका प्रशिक्षकले सुखद नतिजा निकाल्दै सम्मानजनक स्थानका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आठौं चरणका खेल हुँदै छ । दिनको पहिलो खेल अपराजित टोली स...

काठमाडौँ । नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट रु १० अर्ब ३९ करोड नीतिगत ऋण सहायता प्राप्त हुने भएको छ ।  मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले उक्त सहायतालाई स्वीकार गर्ने निर्णय गरेको हो । सो बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरब...

काठमाडौँ । सनराइज बैंक र सिद्धार्थनगर सिटि हस्पिटलबीच सम्झौता भएको छ । सोमबार  सिद्धार्थनगर सिटि हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, डर्माटोलोजी विभाग प्रमुख चन्द्रमोहन शाह र बैंकका शाखा प्रमुख हरिहर सुवेदीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  अस्प...

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जवीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।  ...

काठमाडौं । यही पुस महिना भित्रै ७७ जिल्लामै स्वास्थ्य बीमा बिस्तार हुने भएको छ । यसअघि ७६ जिल्लामा सेवा बिस्तार गरेको स्वास्थ्य बीमा बोर्डले केही दिन भित्रै काठमाडौँको कागेश्वरी मनोहरा, गोकर्णेश्वर र दक्षिणकाली नगरपालिकामा सेवा बिस्तार गर्दै ७७ वटै जिल्लामा पुग्ने जनाएको ह...

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमन गरेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीले अनुगमन गरेका...

काठमाडौँ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो । ...

काठमाडौँ । नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका ...

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको थियो  । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनक...

काठमाडौँ । राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो ।  युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तीका लागि मन्त्रालयका सच...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त जग्गा बिक्री गर्ने मालपोत कार्यालयका कर्मचारी र खरिद बिक्री कर्तासहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मालपोत कार्यालय, गुलरिया बर्दियामा कार्यरत खरिदार राधेश्याम झा, तह...

काठमाडौँ । सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको समबन्धन खारेज गर्ने चेताव...

काठमाडौँ । संघीयता मुलुकको हितमा नरहेको भन्दै खारेजीको माग बढिरहेको बेला संघीयता जोगाउन राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ ।  राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले संघीयतासम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावलाई नेकपा एमालेबाहेकका...

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले अबको आम निर्वाचनमा देशभर नेकपा एमालेलाई एक सिट पनि जित्न नदिने बताएका छन् ।  बुधबार रिपोर्टर्स क्लबमा उनले भने, ‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ ...

काठमाडौँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत काठमाडौं महानगरपालिका वडा नं १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ। बैं...