Advertisement

काठमाडौं । वायुसेवा कम्पनीको लागि दशैंको समय आम्दानी र पर्यटकीय सिजन दुबै हिसावले लाभदायी हुने समय हो । नेपालमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको पदयात्रा र पवतीय पर्यटनको सिजन हुने हुँदा विदेशी पर्यटकको लागि नेपाल आउने उपयुक्त समय पनि हो । दशैंको समय अन्य बेला भन्दा व्...

काठमाडौं । क्लिन फिड लागू गर्नुपर्ने बताउँदै आएका नेपालका टेलिभिजन आफैले क्लिन फिडसम्वन्धी कानुन उल्लंघन गरेका छन् । उनीहरुले  ‘डबिङ’ गरिएका बहुर्राष्ट्रिय कम्पनीका विज्ञापनहरु प्रसारण जारी राखेका हुन् ।  कानुनले  ‘डबिङ’ गरिए...

काठमाडौं । जतिबेला उनले नेपालका टेलिभिजनहरु विदेशी विज्ञापनरहित गर्न क्लिन फिड नीति लागू गर्नुपर्छ भनेर आवाज उठाउँदै थिए, त्यतिबेला धेरै मानिसलाई क्लिन फिडको अर्थ र महत्व पनि थाहा थिएन् ।  हाम्रा प्रशासकदेखि नीति निर्माताहरुसम्मलाई बुझाउनै कठिन थियो । सुचना ...

काठमाडौं । दशैंतिहारको अवसरमा एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अब अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने एनसेल आजियाटा लिमिटेडले जनाएको छ ।  कम्पनीले आफ्नो ‘प्लस’ थिम अन्तर्गत र...

काठमाडौं । कार्तिक ३ गतेदेखि लागु हुने गरि डिशहोमले आफ्नो फण्ड ट्रान्फरमार्फत एकमुष्ट रिचार्जमा क्यास ब्याक अफर योजना ल्याएको छ । डिशहोमका ग्राहकहरुले डिशहोमको फण्ड ट्रान्सरमार्फत तीन महिनाको रिचार्जमा रु एक सय, छ महिनाको रिचार्जमा दुई सय ६५, एक वर्षको रिचार्जमा रु तीन...

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच सम्झौता भएको छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा र बोर्डबीच भएको यस सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बने...

काठमाडौँ । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्र...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढांै’ भन्ने थिममा विभिन्न सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपलकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन...

पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले सरकारले सातामा दुई दिन बिदा दिन गरेको प्रस्ताव स्वागतयोग्य भएको जनाउँदै यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ ।            सङ्घले विज्ञप्ति जारी गरी हप्तामा दुई दिन सार्वजनिक बिदा द...

काठमाडौं । नेपालको डिजिटल केवल नेटवर्क सिम टिभीले यस बर्षको दशैं, तिहार र छठलाई लक्षित गर्दै सिम टिभी फाइदाको आइडिया नामक योजना ल्याएको छ ।  जसअन्तर्गत सिम टिभीको बार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्सक्लुसिभ नेपाली च्यानलहरु, सबैभ...

काठमाडौं । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम मिडिया नेटवर्कले सञ्चालन गर्दै आएको प्रवद्र्धनात्मक कार्यक्रम ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ योजनाका थप दुई जना विजेताले दुई लाख रुपियाँ हात पारेका छन् ।  कम्पनीले हरेक हप्ता गोलाप्रथाबाट ...

काठमाडौं । चाडपर्वको आगमनसँगै, एनसेलका ग्राहकले बोनस टक टाइमको फाइदा लिन पाउने भएका छन् । बोनस टक टाइमबाट आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गर्न सकिने र दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सकिने एनसेलले जनाएको छ ।   एनसेल आजियाटा लिमि...

बनेपा । काठमाडौँदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म आजबाट विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेल–काठमाडौँ सेवा दिन थालेको हो ।   &nbs...

काठमाडौं । डिशहोमले क्रिकेटमा हुन गइरहेको महोत्सवका लागि आफ्नो डिजिटल अभियान अनाबरण गरेको छ । डिश मिडिया नेटवर्कले सञ्चालक गरेको डीटीएच सेवा प्रदायक डिशहोमले यस योजना कार्यान्वयन आईपीएल क्रिकेट लिग २०२० को लागि सुचीकृत गरिएको एजेन्सी मार्स प्रालिले गर्ने जनाइएको छ ...

काठमाडौं । एनसेलले आफ्ना ग्राहकले बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने जनाएको छ ।  एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहक लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको जनाएको छ । यस योजनाअन्तर्गत ग्राहक...

डा. शान्तराज सुवेदी///// २०५६ साल तिरै कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुँदा हप्तामा दुई दिन सार्वजनिक विदा दिने व्यवस्था मुलुकले भोगीसकेको छ । सुरुमा अदालतले दुई दिन विदा दिने निर्णय गरेपछि एक रुपता कायम गर्न भन्दै दुई दिन विदा दिने निर्णय सरकारले गरेको थियो । ...

काठमाडौं । कोभिड–१९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न भन्दै निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम पर्यटन पुनरुत्थान टास्क फोर्स – नेपाल स्थापना गरिएको छ ।  विश्व ...

काठमाडौं । हिमालय एयरलाइन्समार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको यती समूहलाई सरकारले दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स दिएको छ । २०६४ सालमा यती समूहले फ्लाई यतीको नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लाइसेन्स लिएको थियो, जुन लाइसेन्सबाटै तिब्बती एयरलाइ...

काठमाडौं । डिसहोमले सुरु गरेको हाँस्यव्याँग्य च्यानलमा नयाँ कमेडि सिरियल अड्डा आजबाट सुरु हुने भएको छ । दर्शकहरुको रुचीअनुसार हास्य विषयबस्तुहरु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा आजबाट नयाँ हास्य टेलिचलचित्र ‘अड्डा’ सुरु गर्न लागेको डिशहोमले ...

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ ।             कम्पनीले स्थापनाको २२ औँ वार्षिकोत्सवका अवस...

काठमाडौं  । छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो । सोमबारदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारीका कारणे पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको क्षति भएको बताएका छन् ।  नेपाल उद्योग परिसंघले आयोजना गरेको वेविनारमा बोल्दै उनले त्यस्तो क्षतिको पुनर्उत्थान पनि चुनौतिपूर्ण नै र...

काठमाडौं । निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैनिक तीन घण्टा पनि पढाउँदैनन्। तर, मासिक शुल्क पूरै असुलिरहेका छन्। केहीले त शुल्क तिर्न नमान्ने अभिभावकलाई बच्चा अन्यत्रै लैजान चेतावनी दिएका छन्। कक्षा १२ सम्मको शिक्षाको दायि...

काठमाडौं । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि स...

काठमाडौं । व्यापार तथा व्यवस्थापन शिक्षामा परिचित किङ्स कलेज र सिंगापुरस्थित मिट भेन्चर्सबीच शुक्रबारदेखि सहकार्य सुरु भएको छ । उद्यमशिलताको क्षेत्रमा बृहत अनुभव एव स्रोतयुक्त यी दुई संस्थाहरुले उद्यमशिलता एवं नवप्रवर्तनको अवधारणालाई राष्ट्रिय मात्रै नभई क्षेत्रीयस्तरमै कार्यान्...